08/10/2023
Fifty for King Kohli under pressure...!🔥
❤️
08/10/2023
Fifty for King Kohli under pressure...!🔥
05/10/2023
JUST IN: New Zealand beats England by 9 wickets in the opening match of Cricket Worldcup 2023.
04/10/2023
बाँकेकी भारती मानन्धरले आफ्नो श्रीमानको हत्यारालाई आममाफी दिने सरकार र राष्ट्रपतिको निर्णयविरुद्ध माइतीघर मण्डलामा रिले अनसन सुरु गर्नु भएको छ। यस्तो पनि राज्य हुन्छ र??
01/10/2023
Breaking: Nepal Cricket Team wins the match with Maldives by 138 runs in the 19th Asian games. ❤️🇳🇵
27/09/2023
कुशल र दीपेन्द्रको विश्वकीर्तिमान : सर्वाधिक छिटो शतक र अर्धसतक ! यो सँगै नेपालको ३१४ रनको सर्वाधिक रनको कीर्तिमानको लागि बधाई !!
20/09/2023
संबिधान दिवसको हार्दिक शुभकामना।🙏
18/09/2023
विश्वकर्मा पूजा पनि सम्पन्न गरियो !😍
17/09/2023
Probably the best ODI spell that I’ve ever seen..!❤️
14/09/2023
कक्षा १ पढाउन स्नातक (१६ कक्षा) पास गरेको हुनुपर्ने, कक्षा ९ पढाउन स्नातकोत्तर (१८ कक्षा) पास गरेको हुनुपर्ने भएपछि स्नातक र स्नातकोत्तर पढाउने चैँ अर्कै ग्रहबाट एलिएनहरु त ल्याउने होला नि सरकारले।
१२ पास गरेपछि अमेरिका, अष्ट्रेलिया, युरोप, जापान लगायतका देशको visa लाग्छ। १६ कक्षा पास गरेर कक्षा १ पढाएर, ३०/४० हजारको जागिर खाएर नेपालमै बस्ला त नयाँ पुस्ता ? ऐलेका नयाँ पुस्तालाई विदेश भन्दा अरु कुरा मनमै छैन। नयाँ पुस्तालाई आकर्षण गर्ने भन्दा पनि जसरी हुन्छ लखेट्ने पक्षमा छ सरकार।
त्यो बिकट ठाउँ जहाँ +२ भन्दा माथिको पढाइ हुने क्याम्पस छैन, बाहिर बसेर पढ्न आर्थिक अवस्थाले धान्दैन, घरपरिवारले स्नातक सम्मको पढाइ खर्च धान्न सक्दैन, काम गर्दै पढ्छु भन्दा काम पाईँदैन।
के त्यस्तो वर्ग मारिएन त ? संसदमा पेश भएको "नयाँ शिक्षा विधेयक" नयाँपुस्ता मारा त छ नै। उत्तिकै गरीब मारा पनि छ।
13/09/2023
The python suffocated the King Cobra while the king cobra bit it. Both snakes died, one from asphyxiation and the other from the venom.
And that is how people destroy each other. Friendships end, relationships end, and families end up decimating themselves because one always wants to be better than the other.
Some "smothering" people with their ego of superiority, others end up poisoning with gossip, envy, and deceit until they destroy each other.
"Choose love, compassion, loyalty and honesty"
12/09/2023
Sri Lanka's Wellalage has taken 4 wickets in the Asia Cup.
Which includes (Virat Kohli, Rohit Sharma, Shubman Gill and KL Rahul.)❤️
12/09/2023
भेलु बाजे( मिन बहादुर बुढा) को श्रीमती बिस्ना बुढा प्रती भावपूर्ण श्रद्धाञ्जली!!