27/05/2026
𝐋𝐚𝐱𝐦𝐢 𝐋𝐮𝐛𝐞 𝐎𝐢𝐥 wishes you and your family a joyful and blessed Eid Al Adha. 🌙✨
Laxmi Lube Oil Pvt Ltd is an authorized distributor of TotalEnergies Lubricant for Nepal.
27/05/2026
𝐋𝐚𝐱𝐦𝐢 𝐋𝐮𝐛𝐞 𝐎𝐢𝐥 wishes you and your family a joyful and blessed Eid Al Adha. 🌙✨
Tikapur स्थित Seti Motorcycle Workshop मा “Garage Chautari” कार्यक्रम उत्साहजनक रूपमा सञ्चालन भइरहेको छ।
ग्यारेज पार्टनरहरूसँग अनुभव, ज्ञान र विश्वास साटासाट गर्दै सम्बन्धलाई अझ मजबुत बनाउने हाम्रो प्रयास निरन्तर जारी छ।
कहिल्यै नओझेलिने “पीपल चौतारी” का आत्मीय सम्झनाहरूलाई आज हामीले “Garage Chautari” मार्फत पुनर्जीवित गरेका छौं।
जहाँ केवल भेटघाट मात्र होइन, अनुभव, ज्ञान र विश्वासको आदान–प्रदान हुँदै दीर्घकालीन सहकार्य अझ सुदृढ बनिरहेको छ।
Nihal Auto Engineering Workshop Pvt. Ltd., Pokhara मा आयोजित यस विशेष भेटघाटले हाम्रो ग्यारेज पार्टनरहरूसँगको सम्बन्धलाई अझ मजबुत बनाएको छ।
हाम्रा सम्माननीय ग्यारेज पार्टनरहरूसँगको यो साथ, सहकार्य र सम्बन्ध नै हाम्रो सफलताको वास्तविक आधार हो। निरन्तर विश्वास र साथका लागि सम्पूर्ण पार्टनरहरूलाई हार्दिक धन्यवाद।
बाल्यकालका ती “पीपल चौतारी” का दिनहरू — जहाँ मित्रता गहिरियो, अनुभवहरू साटासाट भए, र सिकाइ स्वाभाविक रूपमा अघि बढ्यो — आज हामीले त्यही आत्मीयता र भावना आफ्ना सम्माननीय ग्यारेज पार्टनरहरूसँगको “Garage Chautari” मार्फत पुनः अनुभव गर्ने अवसर पाएका छौं।
यो केवल एक भेटघाट कार्यक्रम मात्र नभई विश्वास, अनुभव तथा साझा ज्ञान आदान–प्रदान गर्ने सशक्त मंच हो। यस्तो चौतारी, जहाँ हामी एक अर्काबाट सिक्छौं, सँगै अघि बढ्छौं, र हाम्रो व्यवसायिक सम्बन्धलाई अझ मजबुत बनाउँदै भविष्यतर्फ अग्रसर हुन्छौं।
यस सुन्दर यात्रामा साथ दिनुहुने सम्पूर्ण ग्यारेज पार्टनरहरूप्रति हामी हार्दिक आभार व्यक्त गर्दछौं। यहाँ भएका प्रत्येक अन्तरक्रिया ज्ञान, अनुभव र मित्रताको सुन्दर पुष्पगुच्छझैं प्रेरणादायी बनेका छन्। 💐
New Prakash Generation Motorcycle Workshop, Gyaneshwor लाई पनि यस यात्रामा सक्रिय सहभागिता र निरन्तर सहकार्यका लागि विशेष धन्यवाद दिन चाहन्छौं।
निरन्तर सहयोग, विश्वास तथा सहकार्यका लागि सम्पूर्ण पार्टनरहरूलाई हार्दिक धन्यवाद। 🙏
24/05/2026
Your car deserves more than just an oil change — it deserves advanced protection and peak performance. ⚙️🚗
Upgrade to 𝐓𝐨𝐭𝐚𝐥𝐄𝐧𝐞𝐫𝐠𝐢𝐞𝐬 𝐐𝐮𝐚𝐫𝐭𝐳 𝐆𝐅-𝟕 and experience:
✔ Better fuel efficiency
✔ Enhanced engine protection
✔ Smooth and reliable performance
✔ Longer engine life
Drive smarter. Drive with confidence. 💪
🔹 𝐀𝐮𝐭𝐡𝐨𝐫𝐢𝐳𝐞𝐝 𝐃𝐢𝐬𝐭𝐫𝐢𝐛𝐮𝐭𝐨𝐫 𝐟𝐨𝐫 𝐍𝐞𝐩𝐚𝐥: Laxmi L**e Oil Pvt. Ltd.
📍 Naxal, Bhagawati Marg, Kathmandu
📞 01-4540406 | 01-4544107
Some glimpses from TotalEnergies Presents Motor Rally 2026 – 6th Edition 🚗💨
21/05/2026
Laxmi L**e Oil, the Authorized Distributor of TotalEnergies in Nepal, is proud to join the MeroAuto Motor Rally 2026 as the Title Sponsor. 🇳🇵🚗
Ready to fuel every mile of the journey.
21/05/2026
Top-tier service at prime locations Lalitpur -11, Dhakadhal ! With TotalEnergies Quartz Auto Services Premium, enjoy professional car care at its finest. 🛠️🚗
🔹 𝐀𝐮𝐭𝐡𝐨𝐫𝐢𝐳𝐞𝐝 𝐃𝐢𝐬𝐭𝐫𝐢𝐛𝐮𝐭𝐨𝐫 𝐟𝐨𝐫 𝐍𝐞𝐩𝐚𝐥: Laxmi L**e Oil Pvt. Ltd.
📍 Naxal, Bhagawati Marg, Kathmandu
📞 01-4540406 | 01-4544107
17/05/2026
𝐖𝐞 𝐇𝐚𝐯𝐞 𝐎𝐮𝐫 𝐖𝐢𝐧𝐧𝐞𝐫𝐬! 🥳
Fuel Your Brain Friday Quiz – Winner Announcement
Congratulations to 𝐌𝐚𝐧𝐨𝐣 𝐁𝐚𝐬𝐡𝐲𝐚𝐥 (Facebook) and 𝐍𝐢𝐫𝐦𝐚𝐥𝐚 𝐊𝐡𝐚𝐧𝐚𝐥 (Instagram) for winning last week’s quiz! 🎉
🎁 Each winner receives a Rs. 500 Cash Prize!
We selected the winners through a spin method 🎯
Thank you to everyone who participated and showcased your engine knowledge.
𝐋𝐚𝐬𝐭 𝐖𝐞𝐞𝐤’𝐬 𝐐𝐮𝐞𝐬𝐭𝐢𝐨𝐧:
TotalEnergies ल्युब्रिकेन्ट प्रयोग गर्दा के फाइदा हुन्छ?
Options:
क. इन्जिनको आयु बढ्छ
ख. राम्रो माइलेज प्राप्त हुन्छ
ग. इन्जिन प्रदर्शन सुधार हुन्छ
घ. माथिका सबै
✅ Correct Answer:
घ. माथिका सबै
Stay tuned for this week’s Fuel Your Brain - Friday Quiz
👉 You could be our next winner!
14/05/2026
A, B, or C — do you know which one your bike needs ? 🤔
| Monday | 09:30 - 18:00 |
| Tuesday | 09:30 - 18:00 |
| Wednesday | 09:30 - 18:00 |
| Thursday | 09:00 - 18:00 |
| Friday | 09:30 - 18:00 |
| Sunday | 09:00 - 18:00 |