Advertisement Board, Nepal

Advertisement Board, Nepal

Share

office

Photos from Advertisement Board, Nepal's post 25/09/2025

सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयका मा. मन्त्री श्री जगदीश खरेलज्यू समक्ष विज्ञापन बोर्डले आ. व. २०८१/८२ को वार्षिक प्रगति प्रतिवेदन पेश गरेको छ ।

29/08/2025

अनलाइन जुवा, सट्टाबाजी, बेटिङ्ग लगायतको विज्ञापन नगर्ने नगराउने सम्बन्धी अत्यन्त जरुरी सूचना ।

25/08/2025

सञ्चारमाध्यम तथा विज्ञापन एजेन्सीको सूचीकरण सम्बन्धी अत्यन्त जरुरी सूचना !

18/08/2025

कारवाही सम्बन्धमा !

06/07/2025

प्रेस विज्ञप्ती

Photos from Advertisement Board, Nepal's post 02/06/2025

विज्ञापन बोर्डको अध्यक्षमा श्री लक्ष्मण हुमागाईंज्यूलाई स्वागत गरियो !!

Photos from Advertisement Board, Nepal's post 01/04/2025

विज्ञापन बोर्डका कार्यकारी अध्यक्ष श्री लक्ष्मण हुमागाईंज्यू आफ्नो चार वर्षे कार्यकाल पूरा गरी मिति २०८१/१२/१९ गते देखि विज्ञापन बोर्डबाट बिदा हुनुभएको छ ।
आगामी दिनमा यहाँको पेशागत, सामाजिक र व्यक्तिगत जीवन सफल र सुखद रहोस् भनी शुभकामना व्यक्त गर्दछौँ ।

24/03/2025

लोककल्याणकारी विज्ञापन प्रसारणका लागि स्वीकृत टेलिभिजनहरुले यस आ. व. २०८१/८२ का लागि देहायका TVCs समेत प्रसारण गर्न सक्नेछन् !!

लोककल्याणकारी विज्ञापनहरु (TVCs & PSAs) र प्रसारण सम्बन्धी विस्तृत जानकारीका लागि: https://adboard.gov.np/ams_public_advertisements_view_final?menu=notices&fiscal-year=6&fiscal-year-month=68

18/03/2025

विज्ञापनको कारोबार सम्बन्धी अत्यन्त जरुरी सूचना !!
गोरखापत्रमा प्रकाशित !

Photos from Advertisement Board, Nepal's post 09/12/2024

उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयबाट बोर्ड सदस्यमा तोकिनु भएका सहसचिव श्री विपीन आचार्यलाई बोर्डमा स्वागत गरियो ।

Photos from Advertisement Board, Nepal's post 05/12/2024

नेपाल सरकार विज्ञापन बोर्ड र त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रिय विभाग बीच शोधवृत्ति सम्बन्धमा MoU मा हस्ताक्षर ।

Photos from Advertisement Board, Nepal's post 05/12/2024

विज्ञापन बोर्डका सदस्य श्री बन्दना दनुवार र श्री बलराम थापाको ४ वर्षे कार्यकाल पुरा गरी विदाई ।

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Address

Babarmahal
Kathmandu
44600

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00