Khabarbani

Call Website

Khabarbani Welcome to the Official page of khabarbani

ओलीले भने, ‘देशको विकास हुन नदिने तत्वहरूले हाम्रो अभियानलाई रोक्ने, भड्काउने कोसिस गरे, पार्टीलाई बदनाम गरे तर नीतिहरूक...
02/10/2026

ओलीले भने, ‘देशको विकास हुन नदिने तत्वहरूले हाम्रो अभियानलाई रोक्ने, भड्काउने कोसिस गरे, पार्टीलाई बदनाम गरे तर नीतिहरूको बारेमा उनीहरू चर्चा गर्दैनन्।’

नेकपा एमालेकी वरिष्ठ नेता बनेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी भन्छिन् - "एमालेलाई थप ऊर्जा दिने गरि काम गर्छु र देश...
30/09/2026

नेकपा एमालेकी वरिष्ठ नेता बनेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी भन्छिन् - "एमालेलाई थप ऊर्जा दिने गरि काम गर्छु र देश बनाउने जिम्मेवारीसहित पार्टीमा फर्किएकि छु।"

30/09/2026

जेन्जी आन्दोलनको विषयलाई लिएर समिति बैठकमा हंगामा ! २३ गते गोली चलाउने को हो ? कसले दिएको थियो आदेश ?

नेकपा एमालेका सांसद ऐन महरले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सरकारले असोज १० गते राति निवासबाट पक्राउ गरेको ...
28/09/2026

नेकपा एमालेका सांसद ऐन महरले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सरकारले असोज १० गते राति निवासबाट पक्राउ गरेको भन्दै आपत्ति जनाएका छन् ।

बाढीपहिरोको विपत्तिमा सरकारको ध्यान राहतभन्दा अन्तै मोडिएको छ : सांसद युवराज दुलाल
28/09/2026

बाढीपहिरोको विपत्तिमा सरकारको ध्यान राहतभन्दा अन्तै मोडिएको छ : सांसद युवराज दुलाल

हर्क साम्पाङ असली रुप : दिलमायाबीचको ‘डिभोर्स मुद्दा’ : यस्तो छ वास्तविकतासमाचार कमेन्टमा ........
27/09/2026

हर्क साम्पाङ असली रुप : दिलमायाबीचको ‘डिभोर्स मुद्दा’ : यस्तो छ वास्तविकता
समाचार कमेन्टमा ........

चोलेन्द्रका भाइ प्रभुशम्शेर भन्छन्– ‘जेनजीहरुबाट तपाईंलाई थ्रेट छ भन्दै दाइलाई पक्राउ गरिएछ’
27/09/2026

चोलेन्द्रका भाइ प्रभुशम्शेर भन्छन्– ‘जेनजीहरुबाट तपाईंलाई थ्रेट छ भन्दै दाइलाई पक्राउ गरिएछ’

26/09/2026

प्रधानमन्त्री वालेन्द्र शाह १४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश फर्किएका छन्।

२१ वर्षीया विष्ट कांग्रेस महाधिवेशन प्रतिनिधि चयन
26/09/2026

२१ वर्षीया विष्ट कांग्रेस महाधिवेशन प्रतिनिधि चयन

खोलाको पानीको बहाव बढेपछि गृहमन्त्री सुधन गुरुङले ललितपुरको च्यासलस्थित नेकपा एमालेको पार्टी कार्यालयको स्थलगत अवलोकन गर...
25/09/2026

खोलाको पानीको बहाव बढेपछि गृहमन्त्री सुधन गुरुङले ललितपुरको च्यासलस्थित नेकपा एमालेको पार्टी कार्यालयको स्थलगत अवलोकन गरेका छन्।
निरन्तर वर्षाका कारण खोलामा पानीको बहाव बढेपछि गृहमन्त्री गुरुङ च्यासलस्थित एमाले पार्टी कार्यालय पुगेका हुन्। उनले कार्यालय आसपासको अवस्था तथा खोलाको पानीको बहावबारे जानकारी लिएका छन्।
वर्षा नरोकिएकाले च्यासल क्षेत्रमा थप सतर्कता अपनाउनुपर्ने अवस्था देखिएको छ।

Address

Kathmandu
Kathmandu
44600

Opening Hours

Monday 09:30 - 20:00
Tuesday 09:30 - 20:00
Wednesday 09:30 - 20:00
Thursday 09:30 - 20:00
Friday 09:30 - 20:00
Saturday 09:30 - 20:00
Sunday 09:30 - 20:00

Telephone

+97716223274

Alerts

Be the first to know and let us send you an email when Khabarbani posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share