07/08/2022
IF you are a teacher,
Have you ever thought about what it means to learn and what you need to do to help your students learn? In all the time you have been teaching, have you truly helped your students to learn? All your time spent planning, preparing, organizing, and engaging students has to be thought out around the central question of “How do I create the opportunity and experience for them to learn?”
Let's try to be a good teachers.
06/08/2022
अादरणीय अभिभाबक श्री पिताम्बर न्याैपाने ,स्थापनाकालिन अध्यक्ष ,हालका वि.व्य.स. सदस्य तथा विद्यालय इतिहासका सबुत र सपुत काे जन्म वि.सं. २००० श्रावण २० गते भएकाे हाे ।उहाँ लगायत साे समयका अग्रज हरू मिलेर वि.सं. २०२७ साल बाट खाली चाैरमा किला गाडेर सुरू गरीएकाे श्री सत्यदेवी विद्यालय ,गुठी र जैपतेमा लगेर तिर्ने तिराे अथवा कर लाइ अाफ्नै गाँउमा विद्यालय खाेल्नलाइ उ बेलाका सिडियाे सहितकाे टाेलि समक्ष बिन्ती बिसाइ अाैपचारिक रूपमा वि.सं. २०३० सालमा स्थापना भएकाे कथाका साक्षीलाइ हालसम्म पनि अनवरत विद्यालयमा सँगै पाइरहनु अत्यन्त खुशीकाे कुरा हाे ।८० अाैं जन्म दिनकाे उपलक्षमा विद्यालयमाअाइ विद्यालयकालागि अाबस्यक जुन सुकै दानदातव्य अर्पण गर्न लालायित शिक्षाप्रेमी वुवा लाइ विद्यालयकाे तर्फबाट जन्म दिनकाे धेरै शुभकामना सहित सुस्वास्थ तथा दिर्घायुकाे मँगलमय शुभअाशिर्वाद छ। सहयाेग गर्ने प्रतिबद्धताप्रति हार्दिक अाभार ब्यक्त गर्दछाँै ।वुवाकाे सपना साकार गर्न तत्पर छाेरी भगवती ,बीन्दु र हरी छाेराहरू रमेश,श्रीधर र रमन न्याैपाने लगायत सम्पुृर्ण परिवार जनमा हार्दिक शुभेच्छा ।
22/06/2020
सूचना,,,
अाज मिति २०७७ असार ८ गते देखी यस विद्यालयकाे शैक्षिक सत्र २०७७ काे भर्ना कार्यत्रःम तथा पाठ्यपुस्तक वितरण सञ्चालन भएकाे हुँदा सम्पुर्ण अभिभावकहरूले यथाशिघ्र विद्यालयमा वा सम्बन्धीत शिक्षकहरूलाइ सम्पर्क गरि पठनपाठन किृयालाइ सहयाेग गरिदिनु हुन बिनम्र अनुराेध गदछाै ।
कक्षा शिक्षककाे नाम सम्पक न.
नसर्री मञ्जु न्याैपाने ९८४६७९५८२९
एल.के.जी मञ्जु न्याैपाने ९८४६७९५८२९
यु.के.जी. अम्बीका तिवारी ९८४७२४४०६७
१ माया पान्डेय ९८६२३८७२७२
२ रूपा न्याैपाने ९८४६७४२०११
३ सीता पान्डेय ९८४७४२९६६४
४ दुर्गा गाैडेल ९८४६२९७६३३
५ दयाराम न्याैपाने ९८४७०८७७४७
६ तुलसा पान्डेय ९८४६४८१४४४
८ भुपराज न्याैपाने ९८४६७४८२८५
९ सवीता पान्डेय ९८४७१७८७४८
१० पशुपती पान्डेय ९८४६११५२१४