सचिप्रेम फाउंडेशन

सचिप्रेम फाउंडेशन

Share

ServeHumanity as Blood,Sweat&Tears
मानवधर्म:रंगत,पसिना र ऑंसुमा हाम्रो साथ।
Aim:To Establish Youth as Change Agent for Their Society.

04/10/2025

🌊 मानवधर्म : रगत, पसिना र आँशुमा हाम्रो साथ 🌊
✨ सहयोग नै मानवता हो ✨

🙏 बाढीपीडित सहयोगका लागि रौतहट जिल्लाका क्रिकेट खेलाडी बिबेकानन्द सहनी (बेब) ले
रु. १,०००/- सहयोग गर्नुभएकोमा हामी सचिप्रेम फाउन्डेसन तर्फबाट
हार्दिक धन्यवाद ज्ञापन गर्दछौं।
साथै उहाँको उज्ज्वल भविष्यको कामना गर्दछौं 🙏
----------------------------------✨💐--------------------------------
नेपालका विभिन्न स्थानहरूमा परेको भीषण वर्षाले जनजीवनलाई गम्भीर रूपमा प्रभावित बनाएको छ।
विशेषगरी मधेश प्रदेशका सर्लाही, बारा, पर्सा र रौतहट जिल्ला
सबैभन्दा बढी संकटमा परेका छन् —
जहाँ सयौं गाउँ र हजारौं परिवार डुबानमा परेका छन्।

❤️ सचिप्रेम फाउन्डेसन ❤️
तर्फबाट हामी तपाईं सबैमा हार्दिक अपिल गर्दछौं —

👉 तपाईंको सानो सहयोगले धेरै जीवनमा ठूलो आशा दिन सक्छ।

हामी प्रभावित परिवारसम्म
🍚 खाद्य सामग्री, 👕 लत्ता–कपडा, 💊 औषधि
र अन्य अत्यावश्यक सामग्री पुर्‍याउने अभियानमा जुटिरहेका छौं।

🤝 सहयोगका लागि सम्पर्क टोलीहरू 👇

📍 TEAM – PARSA
👤 Krishna Mohan Sahani
👤 Ram Gupta
📞 9826275718

📍 TEAM – RAUTAHAT
👤 Sawan Sikindra
👤 Bibekanand Sahani
📞 9814812794

📍 TEAM – SARLAHI
👤 Sujit Kushwaha
👤 Sachitra Sahani
📞 9855001401

💧 सानो योगदान, ठूलो राहत
🕊️ एकता, करुणा र मानवीयता — यही हाम्रो बल हो।

सहयोग गर्न सक्नुहुन्छ 👇
📲 eSewa: 9810145238
🏦 Bank: NIC ASIA BANK
A/C No.: 0495751083121001
A/C Name: Sachitra Sahani

🌱 सचिप्रेम फाउन्डेसन/अध्यक्ष
मानवताको सेवामा ❤️

04/10/2025

04/10/2025

7:10 PM Update: पछिल्लो १२ घन्टामा सबैभन्दा धेरै पानी कहाँ कहाँ पर्यो त?
1. रौतहट, महेशपुर (३२६ मिलिमिटर)

2. रौतहट, गौर (३०४.४ मिलिमिटर)

3. रौतहट, गरुडा (२७०.४ मिलिमिटर)

4. पर्सा, वीरगञ्ज (२५०.६ मिलिमिटर)

5. पर्सा, रंगपुर टाँडीबजार (१९४ मिलिमिटर)

04/10/2025

आपद्‌विपद्‌मा काम लाग्ने नम्बरहरु...........
नेपाल रेडक्रस सोसाइटीको निशुल्क हटलाइन ११३०

04/10/2025

🌊✨ मानवधर्म : रगत, पसिना र आँशुमा हाम्रो साथ ✨🌊
🙏 बाढीपीडित सहयोगका लागि हार्दिक अनुरोध 🙏

नेपालका विभिन्न स्थानहरूमा परेको भीषण वर्षाले जनजीवन गम्भीर रूपमा प्रभावित भएको छ।
विशेषगरी मधेश प्रदेशका सर्लाही, बारा, पर्सा र रौतहट जिल्लाहरू सबैभन्दा बढी संकटमा छन् —
जहाँ सयौं गाउँ, हजारौं परिवार डुबानमा परेका छन्।

यस कठिन घडीमा हामी
❤️ सचिप्रेम फाउन्डेसन ❤️
तर्फबाट तपाईं सबैमा हार्दिक अपिल गर्दछौं —

👉 तपाईंको सानो सहयोगले धेरै जीवनमा ठूलो आशा दिन सक्छ।

हामी प्रभावित परिवारसम्म
🍚 खाद्य, 👕 लत्ता–कपडा, 💊 औषधि
र अन्य अत्यावश्यक सामग्री पुर्‍याउने अभियानमा जुटिरहेका छौं।

🤝 सहयोगका लागि सम्पर्क टोलीहरू 👇

📍 TEAM – PARSA
👤 Krishna Mohan Sahani
👤 Ram Gupta
📞 9826275718

📍 TEAM – RAUTAHAT
👤 Sawan Sikindra
👤 Bibekanand Sahani
📞 9814812794

📍 TEAM – SARLAHI
👤 Sujit Kushwaha
👤 Sachitra Sahani
📞 9855001401

💧 सानो योगदान, ठूलो राहत
🕊️ एकता, करुणा र मानवीयता — यही हाम्रो बल हो।

सहयोग गर्न सक्नुहुन्छ 👇
📲 eSewa: 9810145238
🏦 Bank: NIC ASIA
A/C No.: 0495751083121001
A/C Name: Sachitra Sahani

🌱 सचिप्रेम फाउन्डेसन
मानवताको सेवामा ❤️

Photos from सचिप्रेम फाउंडेशन's post 16/03/2025

यस संस्थाको केन्द्रिय सचिव एवम् प्रबक्ता तथा विद्यार्थीहरुको हकहित एवम गुणस्तरीय शिक्षाको निम्ति सधै अग्रसर रुपमा रहि भुमिका निर्वाह गरि रहने र साथै गरिब तथा पीडित बर्गहरुको निम्ति एवम समाज परिबर्तनको निम्ति सधै वकालत गर्ने राष्ट्रीय उतप्रेरक बक्ता कृष्ण मोहन सहनी ज्युको आज पर्न गएको जन्मदिनको शुभ उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना सहित थप प्रगतिको कामना गर्दछौ🍬🎂🎂🍬
सचिप्रेम फाउन्डेसन परिवार❤️🙏
यहाँ लाई शुभ जन्मोत्सवको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ❤️😍

10/10/2024

#बिरगंज_महोत्सव भव्यताका साथ् सम्पन्न गरिदिनुभएकोमा सम्पूर्ण मा हार्दिक बधाई तथा शुभकामना 👏💐
अध्यक्ष - Sachiprem Foundation सचिप्रेम फाउंडेशन
विशेष धन्यबाद 🙏- Krishna Mohan Sahani

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Address

Kathmandu