14/09/2026
✨ कर्मचारी आवश्यकता! ✨
युनिक इन्टेरियर नेपाल प्रा. लि. लाई आफ्नो कार्यालय (लोकन्थली, भक्तपुर) व्यवस्थापनका लागि एक जना दक्ष, अनुभवी तथा कर्मठ महिला कर्मचारीको आवश्यकता परेको छ।
पद: रिसेप्सन तथा एकाउन्टिङ (Receptionist cm Accountant)
आवश्यक संख्या: १ (महिला)
मुख्य जिम्मेवारीहरू:
* कार्यालयमा आउने सेवाग्राही तथा पाहुनाहरूको स्वागत गर्ने।
* फोन कल, इमेल तथा दैनिक पत्राचार व्यवस्थापन गर्ने।
* कार्यालयको दैनिक हिसाब-किताब राख्ने तथा सामान्य एकाउन्टिङ सम्बन्धी कार्यहरू गर्ने।
योग्यता तथा अनुभव:
* कम्तिमा पनि कुनै पनि कार्यालय वा संस्थामा रिसेप्सन वा एकाउन्टिङ क्षेत्रमा काम गरेको अनुभव हुनुपर्ने।
* कम्प्युटर र कार्यालय सम्बन्धी सफ्टवेयरको राम्रो ज्ञान भएको।
* राम्रो सञ्चार कौशल (Communication Skills) तथा व्यावहारिक ज्ञान हुनुपर्ने।
सुविधा:
अनुभव र योग्यता अनुसार आकर्षक तलब तथा अन्य सेवा-सुविधा दिइनेछ।
इच्छुक तथा योग्य उम्मेदवारहरूले आफ्नो बायोडाटा (CV) तल दिइएको इमेल वा सम्पर्क नम्बरमा यथाशीघ्र पठाउनुहुन अनुरोध गरिन्छ।
सम्पर्क स्थान: लोकन्थली, भक्तपुर
सम्पर्क फोन: 📞 9851325590
इमेल: ✉️ [email protected]
UNIQUE INTERIOR NEPAL PVT. LTD. — No.1 Interior Brand of Nepal . All the designs are available also
Since 2060 B.S. | Interior & Wood Solutions 🏠
📍 Kathmandu • Bhaktapur • Lalitpur • Kirtipur • Banepa
☎️ 9851325590/9851413590/9810219117 (WhatsApp/Viber)