Daily News

Call Contact the organization

Daily News Daily News - Top Highlights from world

13/03/2026

🤩 Good News: रास्वपाले पार्टी विधान संशोधन गरी वरिष्ठ नेता B***n Shah लाई संसदीय दलको नेता चुनेर प्रधानमन्त्री नियुक्ति गर्ने बाटो खोल्ने भएको छ । 😮🇳🇵

रास्वपाका नेता Shishir Khanal ले एक अन्तर्वार्तामा भने, “हिजो चुनावअघि नै बालेनलाई प्रधानमन्त्री बनाउने सहमति भएको छ, त्...
10/03/2026

रास्वपाका नेता Shishir Khanal ले एक अन्तर्वार्तामा भने, “हिजो चुनावअघि नै बालेनलाई प्रधानमन्त्री बनाउने सहमति भएको छ, त्यसैले 'अबकी बार बालेन सरकार' नै हो। त्यसैले सबैलाई बजारमा फैलाइएका हल्लामा नपर्न अनुरोध पनि गरेका छन्।”

प्रधानमन्त्री बन्न बालेनलाई विश्वासको मत जित्न नपर्ने, पहिलो पटक संविधानको धारा ७६(१) मार्फत २/३ बहुमत प्रप्त दलले अघि स...
10/03/2026

प्रधानमन्त्री बन्न बालेनलाई विश्वासको मत जित्न नपर्ने, पहिलो पटक संविधानको धारा ७६(१) मार्फत २/३ बहुमत प्रप्त दलले अघि सारेको संस्दिए दलको नेतानै प्रधानमन्त्री बन्ने हुदा बालेनलाई कुनै मत लिन नपर्ने भएको हो ।

यसरी एकल बहुमतको सरकार गठन भएको अवस्थामा प्रधानमन्त्रीले संसदबाट पुनः विश्वासको मत लिनुपर्ने बाध्यात्मक व्यवस्था संविधानमा उल्लेख छैन। दुई वा सोभन्दा बढी दलको समर्थनमा वा ठूलो दलको हैसियतमा नियुक्त हुने प्रधानमन्त्रीका लागि मात्र विश्वासको मत अनिवार्य गरिएको छ।

***n ***nsarkar

तत्कालीन प्रधानमन्त्री केपी ओली, गृहमन्त्री रमेश लेखक र प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङलाई ३ देखि १० वर्षसम्म कै'द ...
10/03/2026

तत्कालीन प्रधानमन्त्री केपी ओली, गृहमन्त्री रमेश लेखक र प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङलाई ३ देखि १० वर्षसम्म कै'द हुने कसुरमा सजाय गर्न जाँचबुझ आयोगले सिफारिस गरेको छ । आयोगले सिफारिस गरेको दफामा ‘ला'परबाही'पूर्ण काम गरी मा'र्न नहुने’ भन्ने उल्लेख गरेको छ।

10/03/2026

Election Commission is planning to complete the vote counting of proportional system till tomorrow. 😮

"दिएको काम पूरा भएपछि त खुसी हुने भइयो । अब सत्ताको हस्तान्तरणको प्रक्रिया हेरेर, चाहे त्यो गठबन्धन सरकार होस् वा एकल, ह...
05/03/2026

"दिएको काम पूरा भएपछि त खुसी हुने भइयो । अब सत्ताको हस्तान्तरणको प्रक्रिया हेरेर, चाहे त्यो गठबन्धन सरकार होस् वा एकल, हामी एकदम प्रयासमा के रहन्छौँ भन्दाखेरि छिटो भन्दा छिटो नयाँ सरकार गठन गराएर उहाँहरूलाई हस्तान्तरण गरेर हामी बाहिरिन्छौँ ।"

- प्रधानमन्त्री सुशीला कार्की

05/03/2026

आज देशभर ~ ६०% भोट खसेको प्रारम्भिक अनुमान छ।😮

Source. Election Commission Nepal

05/03/2026

Nepal Election Epicenter: झापा-५ मा १ लाख ६ हजार + जनाले भोट दिएका छन्। 😮

समानुपातिक मतपत्र कालो रंगको र प्रत्यक्ष मतपत्र रातो रंगको हुन्छ
04/03/2026

समानुपातिक मतपत्र कालो रंगको र प्रत्यक्ष मतपत्र रातो रंगको हुन्छ

अभिनेत्री वर्षा राउत भन्छिन् - "१ महिना अगाडिसम्म चुनाव हुँदैन भनेर गफ हुन्थ्यो। एकजना महिलाले चट्टानझैँ अडान लिनुभयो, अ...
04/03/2026

अभिनेत्री वर्षा राउत भन्छिन् - "१ महिना अगाडिसम्म चुनाव हुँदैन भनेर गफ हुन्थ्यो। एकजना महिलाले चट्टानझैँ अडान लिनुभयो, अनि उहाँले दिनुभएको बचनअनुसार भोलि चुनाव हुँदैछ। प्रधानमन्त्री सुशीला कार्की ज्यूप्रति सम्मान।आउने सबै नेताहरूले बोलीको पक्का हुन चाहिँ उहाँबाट सिक्नुपर्छ है।

निर्वाचनको पूर्वसन्ध्यामा प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतलनिवासमा देशको समसामयिक अवस्थाक...
04/03/2026

निर्वाचनको पूर्वसन्ध्यामा प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतलनिवासमा देशको समसामयिक अवस्थाका विषयमा छलफल गरेकी छिन् ।

चुनावको जिम्मेवारी पूरा गरेपछि वकालत मै फर्कने मनसायमा रहेका छन् गृहमन्त्री ओमप्रकाश अर्याल ।
04/03/2026

चुनावको जिम्मेवारी पूरा गरेपछि वकालत मै फर्कने मनसायमा रहेका छन् गृहमन्त्री ओमप्रकाश अर्याल ।

Address

Kathmandu

Telephone

+9779821280124

Website

Alerts

Be the first to know and let us send you an email when Daily News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Daily News:

Shortcuts

Share

Category