बिस २०८४ मा नेपालमा प्रतक्ष्य राष्ट्रपतिको निर्वाचन हुने सम्भावना कति ?
१. आज कुनै पनि कार्यलयमा जाँदा भ्रष्ट दुष्ट पापी अपराधी कर्मचारीहरुको फेला नपरेका कुनै नेपालीहरु छैनन होला । नेपाली समाजबाटै गएका कर्मचारीलाइ कसले र किन यस्तो अपराधी बन्न वा ग्राहकहरुलाइ दुख दिनुपर्छ भन्ने मानसिक रोग लाग्यो । आज सम्म निजामति (मुसलमानका दासहरु) कर्मचारीले जनतालाइ अपराधि बनाएर दुख दिने भन्दाअरु काम गरेनन् । तर पनि उनिहरुको तलब २१ प्रतिशतले बढेको छ ।
२. अब बन्ने निजामति सेवा ऐनमा लोक सेवा आयोग जस्तो अपराधी उत्पादन गर्ने संस्थाको खारेजी हुने भएको छ । नायव सुब्बा सम्मका सबै पदहरु अस्थायी मात्र हुनेछन । साथै माथिका उप सचिव सह सचिव अतिरिक्त सचिव सचिव मुख्य सचिव जस्ता पदहरुमा कार्यकारी पद वा विषेशज्ञको पद भनेर ति पदहरुमा विगतमा उसको जिवनमा कार्य सम्पादन गरेको आधार र उसलाइ सामान्य प्रयोगात्मक परीक्षा लिएर जो सुकै सडकमा रहेकाहरुलाइ पनि छड्के रुपमा सरकारी सेवामा प्रवेश गराउन सक्ने छ । यसले पनि केहि सुधारहरु चाहि गर्छ ।
३. नगर पालिकाका मेयरहरु र गाऊ पालिकाका अध्यक्षहरुलाइ सिधै जेलमा कोच्दा हुन्छ । यीनिहरुले पालिकाका नाममा आएको ६० प्रतिशत रकम जसरी पनि भ्रष्टाचार गरेका छन । एउटा शाखालाइ दिएको रु. ७० लाख रुपैयामा पनि मेयरले तहगत भ्रष्टाचार गर्दो रहेछ । मेयर वा अध्यक्षको भ्रष्टाचार गर्ने मुख्य माध्यम भनेको उनिहरुका सहयोगीको नाममा रहेका पिएहरु हुन । यी पिएहरुबाट भ्रष्टाचार हुने भएकाले पुर्व अर्थमन्त्री रामेश्वर खनालले पिए पद नै राख्न नपाइने व्यावस्था गरेका थिए । नगर पालिकाका मेयरहरु र गाऊ पालिकाका प्रमुखहरुले पालिकालाइ नीजि सम्पति जस्तै मानेका छन् । त्यसैले आजका यी सबै नगर पालिकाका मेयरहरु र गाऊ पालिकाका अध्यक्षहरुलाइ अबको चुनाव २०८४ मा धुलो चटाउनु पर्छ । साथै ६७४३ वटा वडा अध्यक्षहरुलाइ पनि जमाना जफत गराइ दिनुपर्छ र लुटेको सम्पति फिर्ता गर्नुपर्छ ।
४. प्रतष्य राष्ट्रपति शासन : नेपालमा अब संविधान संशोधन गरेर प्रतक्ष्य राष्ट्रपति शासनको व्यावस्था लागु हुदैछ । तर बालेन र रवि विच यस विषयमा द्धन्द भइ रहेकोछ । अर्को वर्ष नै राष्ट्रपतिको चुनाव गर्ने तयारीमा बालेन सरकार लागेको छ ।
अर्को वर्ष अथवा २०८४ मा नेपालमा प्रतक्ष्य राष्ट्रपतिको चुनाव हुने र बालेन शाह नै प्रतक्ष्य कार्यकारी राष्ट्रपति बन्ने सम्भावना पनि प्रबल छ । तर यो विषय संविधान संसोधन कार्यदलबाट हटाइ सकिएको छ ।
नेपालमा संविधान संसोधन वा खारेज गर्न दुबै सदन वा एउटै सदनको जम्मा २२३ जना संसदहरुको मत चाहिन्छ । राष्ट्रिय सभाले पास नगरे पनि प्रतिनिधि सभाका २७५ र राष्ट्रिय सभाका ५९ जना जोड्दा ३३४ जना हुन्छ । ३३४ जनाको दुइ तिहाइ भनेको २२३ जना हो । यदि प्रतिनिधि सभामा मात्र २२३ जनाले पक्षमा भोट हाले भने हालको संविधान खारेज गर्न सक्दछन् ।
हाल संसदमा रास्वपाका १८२, राप्रपाका ५, श्रम संस्कृत ७ कंगेस ३८, एमाले २५, माओवादी १७ र स्वातन्त्र १ जना सदस्यहरु छन् । राष्ट्रिय स्वातन्त्र पाटीलाइ प्रतिनिधि सभामा २२३ सिट पुराउन अरु ४१ सिट चाहिन्छ । दुबै सदनबाट दुइ तिहाइ पुराउन असम्भव छ । तर अध्यादेश मार्फत प्रतिनिधि सभाको दुइ तिहाइले हुने भन्ने कानुन बनाउन काम अगाडी बढाउन सकिन्छ ।
भारत सरकार अहिलेको नेपाल सरकारसंग असन्तुष्ट छ । नेपाल थोरै भए पनि भु राजनीतिक कुटनीतिमा असफल बनेको छ । कुटनीति भनेको कसैको चित्त दुखाउनु भन्दा चित्त बुझाउनु राम्रो मानिन्छ ।
नेपाल सरकारका कामहरु मध्ये आज सम्म नेपाललाइ विकसित आधुनिक औद्योगिक र लोकतान्त्रीक बनाउने कुनै सार संकेतहरु देखिएका छैनन् । काम गर्न त खोजेको छ तर के काम कसरी गर्ने भन्ने कुनै भेऊ पाएको छैन् । अर्को वर्षबाट यस सरकारको पनि विकल्प खोज्न नागरिकहरु बाध्य हुनेछन । आजको बजेटले देशलाइ चुर्लुम्ब ऋणमा मात्र डुवाउन खोजेको छ ।
धन्यवाद ।
SPM - Student Power Movement Nepal
SPM - Student Power Movement Nepal
प्रतिज्ञा तब सुरु हुन्छ जब आशाहरु मरिसकेका हुन्छन् । युवा भनेको देशको पिरामिड हो र समाजको मेरुदण्ड, वर्तमानको भुइचालो र भविष्यको हकदार, युवाहरु देशका लागि समस्या होईनन समाधान हुन् । युवाहरु समस्यासँग डराउदैनन बरु समस्याहरु नै युवासँग डराउछन् । युवा अवस्था सधै आवेशमय हुन्छ – युवाहरु क्रोधबाट आगो–आगो र करुणाबाट पानी–पानी हुन्छन । युवाहरुले आजको यो जर्जर युगलाई स्वर्णकालमा बदलिदिन्छन् । युवाहरु उत्तम
दिनहिन निर्दोष हुतिहारा घटिया तुच्छ बनाइएको छ नेपालीलाइ ।
आजको भन्दा प्रगतीशिल लोक कल्याणकारी र नागरिकमैत्री सरकारको स्थापना गर्नुपर्छ ।
बैदेशिक रोजगारमा गएकाहरु १० महिनामा १३०० जना बाकसमा लास बनेर आउदछन । संसद जस्तो पावर हाउसमा सबै स्याल र चितुवा जस्ता मान्छेहरु छन । विकसित नेपाल बनाउने भन्ने कुनै सुरसार र आधारहरु छैनन् ।
नयाँ सरकार आए पनि विकासका कामहरु लत्रिएर पनि हिडेका छैनन् । लाटा जनताहरु सरकारले २ घण्टामा नागरिकता बनाइ दिएको भन्दै मख्ख परेका छन । नयाँ दलमा पनि क्रमस पुरानै दलका विचौलियाहरु दलालहरु हावी हुदै गएका छन् । जेनजीका खास्सा मान्छेहरु अहिले सडक छाप बनेका छन् ।
अब फेरी समयले एउटा विषेश आन्दोलनको माग गरेको छ ।
वर्तमान सरकारले यो वर्ष शुसासन र अर्को वर्ष विकासमा हात हाल्ने भनेको ठिक छ । तर आजको काम गराइ हेर्ने हो भने सत्ता वा पदमा मान्छे साटिनु बाहेक अरु केहि सुधार भएको छैन । विश्वमा नै माइनस बुद्धि भएका जनताहरु बसेको नेपालमा गफलाइ नै विकास मानिन्छ । फेसन देखाउनुलाइ नै विकास मानिन्छ र विवाह गर्नु लाइ नै विकास मानिन्छ ।
सबै चोरै चोर छन । पत्रकारहरु चोर हुन भनेर कंगे्रसका नेता कृष्ण प्रसाद भट्टराइले भनेका थए । नेपालका कर्मचारी त भ्रष्ट नै भए । देश विकास गर्ने नेताहरु भनेका महा भ्रष्ट र अपराधि बने । धर्मका नाममा महिला र समाजलाइ अन्धविश्वासमा बाँच्न बाध्य पारियो ।
अब यी सबैलाइ तोडेर एउटा विशेष क्रान्तिको आवश्यकता छ । अब पुराना कुनै पाटी दल सम्प्रदायहरुले अगाडी आउने आशा नगरे हुन्छ । अब हुने आन्दोलनले बैभवशाली र गौरवशाली नेपाल बनाउने छ ।
वर्तमान सरकारले पनि विकसित नेपाल बनाउदछ भन्ने कुनै आशा रहेन । विकसित नेपालका कार्यनीति र रणनीति पाइएन । सरकारको नीति तथा कार्यक्रम त २ वर्ष अगाडीको जस्ताको तस्तै कपि पेष्ट गर्ने सरकारसंग बिकासको के आश गर्ने । देशमा केहि सफा वा सुधार चाहि गरेको छ तर विकास चाहि छैन ।
विगत ७० वर्षको अवधिमा आएको चेतना आजका १ वर्षहरुमा आउन थालेको छ । त्यसैले आजको सरकारबाट पाठ सिक्दै आजको भन्दा प्रगतीशिल लोक कल्याणकारी र नागरिकमैत्री सरकारको स्थापना गर्नुपर्छ ।
धन्यवाद ।
नेपाल विश्व गुरु बनेका आधारहरु यस प्रकार छन ।
१. नेपालीहरुले विदेशीको गु मुत सोर्ने काम गर्न जान पाउनु नै आफ्नो महाभाग्य मान्दछन् । विदेशीको चर्पि सफा गर्नु भाग्य हो भने साचो भाग्य चाहि कस्तो हुन्छ ।
२. अबैधानिक रुपमा अमेरीका बसेका नेपालीहरुलाइ नेपाल डिपोट गर्दा उनिहरुलाइ २८ घण्टा पुग्ने डाइपर लगाइन्छ, हातमा हात्कडी, खुट्टामा नेलकडी लगाएर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा नेपाल पुलिसको जिम्मा लगाइन्छ ।
३. जापानमा बंगालीले पकाएको तरकारी माछाको टाउको चोरेर खाएकोमा २ जना विर नेपालीहरु डिपोट हुन्छन । उनिहरुले हामीले खाएको हैन भनेर सिसि क्यामरालाइ पनि गलत बनाउन खोज्दछन ।
४. मलेसिया पन्जाव आदी स्थानमा त्यहाँका स्थानियहरु वा साहु र गुण्डाहरुले नेपालका विर चौकीदारहरु बहादुरहरु र मजदुरहरुलाइ लास बनाएर पिट्छ ।
५. बैदेशिक रोजगारमा गएकाहरु मध्ये दैनिक औषतमा ७ जनाको लास नेपाल आउदछ ।
६. नेपाली भनेको दिनरात फेसबुकमा अरुलाइ गालि गरेर समय कटाउने महान जाति हो ।
७. नेपाल भनेको गरीब, दलित र महिलाहरुलाइ कुल्चेर राख्ने समाज हो ।
८. बजारमा सागपात किनमेल गरेजस्तै नेपालमा न्याय सजिलै किनबेच गर्न सकिने देश हो ।
९. एक जना पुर्व भ्रष्ट पुलिसले म माननीय हो भन्ने शब्द प्रयोग गर्दा बाँकि १८१ जनाको माननीय भन्ने शब्द खतरामा पर्ने देश नेपाल हो ।
१०. आज सम्म राप्रपा एमाले कंगे्रस माओवादीका गुण्डाहरुले अस्तित्व लुटेर नेपालीहरुको अवस्था दिनहिन बनाएको देश हो नेपाल ।
११. माइतीघर जस्तो स्थानमा एमाले नेता महेश बस्नेतका २ वटि सौताहरु जानुका शोभा र अम्बिका झगडा गरेर माइतीघरलाइ भट्टि पसल बनाइएको देश हो नेपाल ।
१२. निवर्तमान गृह मन्त्रीले नेपालको ठुलो विचौलिया दिपक भट्टसंग मिलेर पुलिसलाइ नयाँ र राम्रा ड्रेस किन्ने र सट गनको स्थानमा ए के ४७ किन्ने विषयको ठुलो कमिसनको योजना रबीले थहा पाएर गृहमन्त्री नै महिना पारी नपुगी महिनावारी वा २६ दिनमा नै पदमुक्त हुनुपरो ।
१३. भारत सरकारले इन्टरपोलले जति नै गरे पनि शेख हसिनालाइ बंगलादेश फिर्ता पठाउनु र चिन सरकारले इन्टरपोलले जति नै गरे पनि आरजुलाइ नेपाल फर्काउनु उस्तै उस्तै हुनेछ ।
१४. नेपाली केटो अष्टेलियाको सुरुङ्गभित्र मरेर पनि गन्हाउदा मात्र थहा पाउने नेपाली समुदायहरु कस्तो होलान । अमेरिकामा पनि एक जना होमलेस नेपाली मरेकी थिइन ।
१५. बालिका निर्मला पन्त जस्ताको बलत्कारी पनि पत्ता लगाउन नसक्ने सरकार छ देशमा ।
१६. तुलसा कनेक्सन जस्ता नारीले चिमोरीयाको श्रीमति क्यान्सर लागेको अवस्थामा पनि रु. ८ करोड सम्म नाफा कमाउन सफल बनेकी छिन ।
१७. कुनै घरमा पनि देउरानी जेठानी विच आत्मिय सम्बन्ध छैन । एउटै घरका दाजु भाइमा शत्रुको जस्तो सम्बन्ध छ । छोरी र बुहारीलाइ मित्र र शत्रुको रुपमा हेरिन्छ ।
१८. परदेश गएका श्रीमानका श्रीमतिहरु र श्रीमतिका श्रीमानहरुले नेपालमा रहेका श्रीमान वा श्रीमतिहरु जोगाएर राख्न सकेका छैनन् ।
१९. नेपालको पासपोर्ट विश्वका अरु देशहरुको भन्दा कम्जोर पासपोर्ट हो ।
२०. नेपालकी २५ वर्षकी उप सभामुख हिस्टेरीयाका कारण विरामी भइन । यदि संसद चलेको बेला यसो भएको भए यो मास हिस्टेरीयामा बदलिने थियो ।
२१. नेपालका हस्पिटलमा पैसा र विल पहिला की विरामी र उपचार पहिला भन्ने बहस चलि रहेको छ ।
२२. नेपालका ९० प्रतिशत घरबेटीहरुको छिमेकीसंग झगडा छ ।
२३. पाँचतारे होटलमा गएर खाना खान सक्ने नेपालीहरु ०.००१ प्रतिशत पनि छैनन् ।
२४. छाऊपडी जस्ता रुढीवादीमा बाँचेको समाज नेपालमा छ ।
२५. बस कार ल्पेन पानी जहाजमा चढ्न पाउदा समाउने नेपालीहरु ९० प्रतिशत छन् ।
२६. निर्दाेष मान्छेलाइ पक्रिएर दोषी बनाउने देश हो नेपाल ।
२७. मरेका मानिसहरु पनि जिवितै छन भनेर बृद्ध भत्ता खाने कर्मचारी भएको देश हो नेपाल ।
२८. अस्तित्वमा हुदै नभएका झोले विद्यालयहरु बनाएर भ्रष्टचार गर्ने देश हो नेपाल ।
२९. बसमा आफुसंगैको सिटमा बसेको मान्छेलाइ चोरको दृष्टिले हेर्ने देश हो नेपाल ।
३०. श्रीमतिलाइ तपाइ भन्न नसक्ने समाज भएको देश हो नेपाल ।
यस्ता धेरै धेरै कारणहरुले गर्दा नेपालले अरु राम्रा विषयहरुमा होइन यस्ता नराम्रा विषयहरुमा चाहि विश्व गुरु बन्ने हैसियत राख्दछ ।
धन्यवाद ।
Anthropic ले बनाएको Mythos कस्तो प्रकारको AI हो ?
किन यसको प्रयोग अमेरिका र बेलायतमा मात्र सिमित गरीएको हो ?
Anthropic ले बनाएको “Mythos” (Claude Mythos) सामान्य chatbot जस्तो AI होइन—यो धेरै advanced र संवेदनशील प्रकारको AI हो। यसलाई बुझ्नका लागि सरल रूपमा यसलाई “frontier-level, high-risk cybersecurity AI model” भन्न सकिन्छ।
Mythos कस्तो प्रकारको AI हो ?
Mythos = Next-generation frontier AI model (LLM + cybersecurity AI)
मुख्य विशेषताहरू:
• अत्यन्त शक्तिशाली reasoning AI
– जटिल समस्या समाधान, coding, multi-domain सोच्ने क्षमता धेरै उन्नत
• Cybersecurity-focused AI
– software का कमजोरी (vulnerabilities) पत्ता लगाउन सक्छ
– “zero-day vulnerabilities” (पहिले नदेखिएका कमजोरी) पनि पत्ता लगाउन सक्षम
• Dual-use AI (good + dangerous)
– राम्रो प्रयोग: सुरक्षा सुधार (defense)
– नराम्रो प्रयोग: hacking, cyber attack गर्न पनि प्रयोग हुन सक्छ
• Anthropic को अहिलेसम्मकै सबैभन्दा शक्तिशाली model
– reasoning, coding र cybersecurity मा “step change” ल्याएको भनिएको छ
त्यसैले Mythos साधारण ChatGPT-जस्तो AI होइन,
“AI that can hack AND defend systems” भन्ने स्तरको हो।
किन अमेरिका र बेलायतमा मात्र सीमित गरिएको हो ?
यो restriction कुनै marketing strategy होइन—pure safety र national security कारणले हो।
1. अत्यन्त खतरनाक misuse सम्भावना
• Mythos ले ठूला-scale cyberattack सजिलै गर्न सक्छ
• critical systems (electric grid, hospital, banking) जोखिममा पर्न सक्छ
2. Government-level security concern
• अमेरिका (White House) ले नै यसको विस्तार रोक्न खोजेको छ
• national security threat मानिएको छ
3. Controlled access (Project Glasswing)
• केवल trusted companies (जस्तै Amazon, Microsoft, etc.) लाई दिइएको
• उद्देश्य:
पहिले system सुरक्षित बनाउने
पछि मात्र public rollout सोच्ने
4. Global risk control
• यदि globally खुला गरियो भने:
o hackers ले misuse गर्न सक्छ
o cyberwar risk बढ्न सक्छ
• त्यसैले सुरुमा developed countries + strong regulation भएका ठाउँ मा मात्र testing
5. Experimental / testing phase
• अझै public-ready छैन
• “too dangerous to release publicly” भनेर नै कम्पनीले स्वीकार गरेको छ
छोटकरीमा निष्कर्ष
Mythos भनेको:
• Super-advanced AI
• Cybersecurity + hacking capability भएको
• High-risk frontier model
किन सीमित छ:
• misuse भए ठूलो cyber disaster हुन सक्छ
• सरकारहरू नै डराएको स्तरको AI
• त्यसैले केवल trusted संस्थाहरूमा controlled testing भइरहेको छ ।
तपाइ सुकुम्बासि बन्ने सम्भावनाहरु कति छन ?
क्याम्बोडीयाका पुर्व राष्ट्रपति पोल पोटका जिवनका अन्तिम दिनहरु जंगलमा बितेको थिए । उनि मर्दा उनको लासलाइ छोप्ने कपडाको कात्रो नभएर केराका पातको कात्रोले छोपीएको थियो । उनको जंगलको झुपडी पनि केराको पातले छाएको थियो । उनले प्रकृतीक साम्यवादको स्थापना गर्न १० लाख मानिसहरु मारेका थिए भन्ने भनाइ छ । तर त्यो समयमा उनले मारेको भन्दा पनि क्षयरोग वा टिभीको संक्रामणका कारण त्यत्रो जनधनको क्षति भएको थियो । सबै दोष उनलाइ लगाइयो ।
नेपालको संविधानको धारा २५ को ५ लाइ आधार मानेर सुकुम्बासि वा कसैको बासस्थान परीवर्तन गर्न सकिन्छ ।
मानिसहरु सुकुम्बासि कसरी बन्दछन ?
१. जन्म सिद्ध रुपमा ः जस्तो कुनै सुकुम्बासि आमाको गर्भबाट जन्मएको बच्चा स्वतह सुकुम्बासि बन्दछ ।
२. बैंकले ऋणको सावा व्याज चुक्ता गर्न राखेको धितो वा घर जग्गा बैंकले लिलाम गरेका पनि सुकुम्बासि बन्न सक्दछन ।
३. जुवा तास खेलेर सबै सम्पति हारेपछि पनि सुकुम्बासि बनिन्छ जस्तो महाभारत कथाका ५ पाण्डवहरु सुकुम्बासि बनेका थिए ।
४. बिरामी भएर अस्पतालमा बस्दा सबै सम्पति सकिएर पनि सुकुम्बासि बनिन्छ ।
५. सामान्त वा साहुहरुको ऋणको चंगुलमा फसेर पनि सुकुम्बासि बनिन्छ । जस्तो लिल बहादुर क्षेत्रिको बसाइ उपन्यास ।
६. आफ्नो जग्गाको मुआब्जामा मिलेको पैसा जथाभावि खर्च गरेर पछि जाने स्थानको जोहो नगर्दा पनि सुकुम्बासि बनिन्छ ।
७. जंगली जनावर वा बादरले किसानले लगाएको सबै अन्नबालि खान नदिए पछि बसाइ सरेर पनि सुकुम्बासि बनिन्छ ।
८. प्रकृतीक प्रकोपबाट विस्तापित भएर पनि सुकुम्बासि बनिन्छ । जस्तो भुकम्प पिडीतहरु ।
९. आन्तरिक वा बाह्य द्धन्द वा युद्धबाट विस्थापित भएर पनि सुकुम्बासि बनिन्छ । काठमाण्डौमा धेरै सुकुम्बासिहरु माओवादी द्धन्दका कारण बढेका हुन ।
१०. सामाजिक मान्यता विपरित विवाह गरेर दोष लागेमा पनि सुकुम्बासि बनिन्छ ।
११. साधुसन्तहरु जसको घरवार छैन उनिहरु पनि सुकुम्बासिहरु हुन ।
१२. शरणार्थीहरुलाइ पनि सुकुम्बासिको रुपमा मान्यता दिइन्छ ।
१३. श्रीमति बनेर अरुको घरमा जाने महिलाहरु पनि सुकुम्बासिहरु हुन जसको नाममा जग्गा जमिनहरु हुदैन् ।
१४. राउटे जस्ता घुमन्ते जातिहरु पनि सुकुम्बासिहरु हुन ।
१५. सुकुम्बासिहरुका छोराछोरीहरु पनि अरु मान्छेका छोराछोरी जस्तै अध्ययान अनुसन्धनका लागि देश विदेश जान्छन । विदेशमा अरुले जस्तै सम्पति कमाउदछन र आमा बाबालाइ पठाउदछन । यसमा कसैले कुनै आपत्ती मान्नु पर्दैन ।
१६. विगत १०० वर्ष अगाडी वा नयाँ मुलुकी ऐन २०२० नआए सम्म जमिन बेच विखन गर्नु पाप मानिन्थ्यो । जमिन वा भु दान मात्र गर्न पाइन्थ्यो । यो बेलामा मौजा किपट विर्ता सानी वन (घास र बस्तु चराउने) ठुलि बन (दाउरा र काठका लागि) पातल पाटन खर्क चउर लेक आदी रुपमा जमिनलाइ समाजले प्रयोग गरेका थिए ।
१७. सुकुम्बासिहरु नदि किनारमा बस्दछन किनभने मानव सभ्यताको शुरुआत पनि नदि किनारमा नै भयो । नदि किनारमा बस्न सरकारी दबाब नहुने, काँस रुखबाट सजिलै घर टहरा बनाउन सकिने खरबुजा मास धान आदीको खेति सजिलै गर्न सकिने आदी सुविधाका कारण नदि किनारमा सुकुम्बासिहरु बस्दछन ।
१८. सुकुम्बासिहरुलाइ विस्थापित गर्दा सानो सुकुम्बासि शहर बनाएर मात्र त्यसमा विस्थापित गर्नुपर्छ ।
१९. सुकुम्बासि हटाए पछि त्यो स्थानमा के नयाँ कार्यक्रमहरु गर्ने हो सो को योजना बनाएर मात्र सुकुम्बासिहरुलाइ हटाउनु पर्छ ।
२० सुकुम्बासिहरु आफ्नो पुरानो थातथलोमा अवसर नपाएर नै सुकुम्बासिहरु बनेका हुन त्यसैले उनिहरुलाइ पुरानै थतथलोमा फर्काउनु हुदैन् ।
२१. कुनै सुकुम्बासिहरु नक्कली भेटिएमा उनिहरुको घर जग्गा सरकारीकरण गर्नुपर्छ ।
२२. सुकुम्बासिहरुलाइ पुन सुकुम्बासी बन्न नसक्ने गरी नयाँ प्रकारको कामहरु व्यावसायहरु आदीमा अवसर दिनुपर्छ ।
२३. आफ्नो वा परीवारको नाममा जग्गा नहुने सुकुम्बासिहरु हुन भने युरोप अमेरिकाका सबै मानिसहरु सुकुम्बासि बन्ने छन् ।
२४. जब सम्म अचल सम्पति वा जमिनलाइ व्याक्तिगत सम्पति वा पुजिका रुपमा कानुनी मान्यता दिइन्छ तब सम्म त्यो देशको सामाजिक र आर्थिक प्रगती हुदैन् ।
२५. नेपालमा पनि जमिनको स्वामित्व कसैको पनि नहुने र सबै जमिन सरकारको मात्र हुने गरी Inheritance Law कानुन बनाउनु पर्छ ।
धन्यवाद ।
26/04/2026
यात्रामा रमाउन सिक्नु पर्छ । सबैको गन्तव्य भनेको मृत्य नै हो ।
माथिको शिर्षक फेसबुकमा भेटिएको हो तर लेख्नेको फेसबुक पेजको नाम आज थहा भएन ।
तपाइ यो वर्ष कहाँको यात्रा गर्ने मानसिकतामा हुनुहुन्छ । नयाँ पालिका, नयाँ जिल्ला, नयाँ देश, नयाँ कार्यक्रम आदी । तपाइको भ्रमणले तपाइको गन्तव्य निर्धारण गर्नेछ । भोल्तेयरले भनेका छन ः यात्रा लामो वा छोटो भन्ने हुदैन तर यात्रुले यात्राको समय कसरी पार गरो यसमा यात्राको दुरी भर पर्छ । रमाएर यात्रा गरो भने दुरी छोटो हुन्छ डराएर यात्रा गरो भने दुरी लामो हुन्छ । Travelling is the great form of learning of learning भनिन्छ । तपाइ gccy.org भन्ने अक्सफोर्डको कार्यक्रमा पनि जान सक्नु हुन्छ ।
हामी जिवहरु पनि लामो यात्राबाट आइ रहेका छौ । जस्तो बाबुको बाबु खोज्दै जाने हो भने वा आमाको आमा खोज्दै जाने हो भने यात्रा कहाँ सम्म पुग्ला । अबको ३ हजार वर्ष पछिका मान्छेहरुले तपाइलाइ सम्झी रहुन भन्ने चाहानु हुन्छ भने तपाइ उनिहरुका लागि के बस्तु वा योगदान छाडेर जादै हुनु हुन्छ ।
जिवनको कड सचवा (कठोर सत्य) भनेको जति छिटो तिमी असफल बन्दछौ त्यति छिटो तिमी नयाँ काम थाल्ने योजनामा हुन्छौ । तर तिमी कसैको आशमा आश्वासनमा तिम्रा आफ्नै अड्कल बाजिहरुमा अनुमानहरुमा विश्वास गरेर बस्छौ भने तिमीले अन्त्यमा धोका बाहेक केहि पनि पाउदैनौ ।
नेपाली समाज आफैमा अस्थिर समाज हो र अस्थिर समाजको कुनै गन्तव्य हुदैन । अस्थिर समाजमा एउटाको उन्नती प्रगती सम्बृद्धि आदीलाइ अर्कोले देखि सहन्दैन । यस्तो समाजमा मानिसहरुलाइ गुण गरो भने पनि गुण विर्सने खालका हुन्छन् । तसर्थ यस्तो समाजमा अरुको हित चिताउनु समाजको भलो चिताउनु आदी आत्माघाती हुन जान्छ ।
सबै भन्दा राम्रो काम आफैले आफैलाइ माथि लैजाने काम गर्नुपर्छ । अरुको भरमा कोहि माथि जादैन । अरुलाइ ठिक र बेठिक देख्न पनि छाड्नु पर्छ । अरुका कुरा सुनेर आफु पनि उ जस्तो बन्न खोज्नु हुदैन् । समाजमा सबै भन्दा हानी बाटो हग्नेहरुले गरेका हुदैनन, तर अरुका कुराहरु अरुलाइ सुनाउनेहरुले बढि हानी गरेका हुन्छन् तपाइले जस्तै ।
धन्यवाद ।
7th Global Conference on Children and Youth | Oxford, UK Join the international children and youth conference of the year. 20 - 22 August 2026, Oxford, UK. Submit your paper. Get your paper published.
नेपाल भारत र अमेरीकाका ३ टाकुरा :
१. के पी ओलिले प्रधानमन्त्री बनेका बेला विदेशीको चालबाजि बुझ्न प्रति जासुसी एकाइ स्थापना गरेका थिए । तर ति राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीहरु वा प्रति जासुसी एकाइका कर्मचारीहरु सबै विदेशी जासुशी संस्थाहरुसंग मिलेका थिए । यति सम्मकी प्रम ओलिको बाथ रुममा भएका अति गोप्य शौचका विषयहरु पनि कुनै आइएनजीओमा प्रतक्ष्य हेर्न सकिन्थ्यो । वाथ रुममा गोप्य क्यामराहरु जडान गरीएको थियो । ओलिका सबै बैठक रुमहरुमा सुक्ष्म वा अदृष्य क्यामराहरु जडान गरीएको थियो । ओलिले फलानो कम्पनिबाट ३० वटा गाडी किन्ने निर्णय गरेका थिए भने उनि बाहिर आउन नपाउदै हैन हजुर हाम्रो कम्पनिको गाडी सस्तोमा दिन्छौ कमिसन पनि धेरै छ भनेर दलालहरु आइ हाल्थे ।
२. यदि इष्ट इण्डिया कम्पनिले भारतको सत्ता नलिएको भए आज पुरै भारत इस्लामिक राष्ट्र बन्ने थियो । आजको भारत हिन्दु राष्ट्र बन्नमा अमेरिका र बेलायतको योगदान छ । मुसलमानहरुले जवरजस्ति हिन्दुहरुलाइ इस्लाम बनाउने गरेका थिए । अफगनिस्थान पहिला हिन्दु, त्यसपछि बौद्ध र आज इस्लाम देश बनेको हो । भारतलाइ इस्लाम राष्ट्र बनाउन नपाएकोमा इस्लामहरु अमेरिका र बेलायतसंग रुष्ट छन् । हुन त १७ औ, १८ औ र १९ औ शताब्दि भन्दा पहिला नै विश्वमा इस्लामहरुले धर्म फैलाएका थिए ।
३. अमेरिकामा प्रत्येक ४ वर्ष पछिको नोभेम्बर महिनाको पहिलो आउने सोमबार पछिको मंगलबार राष्ट्रपतिको चुनाव हुन्छ । तर राष्ट्रपति भने अर्को वर्षको जनवरी २० तारेखमा मात्र सत्तामा वा ह्वाइट हाउसमा जान्छन । यो नोभेम्बर देखि जनवरी सम्मको अवधिमा नयाँ राष्ट्रपतिलाइ त्यहाँको सरकारी Transitional Team ले ३ विषयको पुरै जानकारी दिन्छ ।
ति ३ विषयहरु भनेका :
क. पुरानो सरकारले गरेका कामहरुको पुरै विवरणहरुको जानकारी ।
ख. विगतका सरकारका चुनौति र उपलब्धिहरु र आउने सरकारका चुनौति र उपलब्धिहरु ।
ग. नयाँ सरकारले चाल्नु पर्ने नयाँ कदमहरु आदी ।
यसको आधारमा नयाँ राष्ट्रपतिले series of executive orders बनाउदछन ।
नेपालमा पनि यसको अभ्यास गर्न खोजेको पाइएको छ ।
धन्यवाद ।
अब जनता र देश धनि बन्नु पर्छ ।
स्पेश एक्स एमाजोन एप्पल इन्भिडिया अल्फाबेट मेटा माइक्रोसप आदी विश्वका एक नम्बर कम्पनिहरु रोवर्ट र ए आइ को माध्यमबाट विश्वका धनि कम्पनिहरु बनेका हुन् ।
यी सबै कम्पनिहरुमा पहिला उत्पादन अनि मात्र वितरण भन्ने धारण हुन्छ तर गरीब देशहरुमा पहिला वितरण त्यसपछि मात्र उत्पादन भन्ने कुधारण हुन्छ ।
तपाइ ठुलो उपलब्धि चाहानु हुन्छ भने ठुलै तयारी गर्नुपर्छ । संसारका मान्ेहरुको कुनै मतलव नगरी सधै आफ्नै काममा मात्र लाग्नु पर्छ ।
तिमीसग ३ वटा सम्पतिहरु हुन्छन । यस मध्ये दुइवटाको प्रयोग गर्न सकेमा तेस्रो सम्पति आफै प्राप्त हुनेछ । ति ३ सम्पतिहरु भनेका पैसा ज्ञान र समय हुन ।
काम थलनी गर्दाका शुरुआती चरणहरुमा काम गर्ने पैसा भन्दा पनि महत्वपुर्ण कुरा समस्याहरुको पहिचान गर्नु हुनेछ । यसका लागि महत्वपुर्ण समाधान के हुन सक्दछ भनेर १ कदम अगाडी बढेर काम गर्ने सिपालु मान्छे बन्नु पर्छ । हामीले त्यस्ता विचार मात्र गर्नु पर्दछ की जसले आम्दामी श्रृजना गरोस र समाजलाइ सकारात्मक रुपमा रुपान्तरण गर्न सकोस ।
अबको शिक्षा बाल्य काल देखि नै भ्रमण विज्ञान गणीत कम्पुटर र भाषाहरुमा सिमित गर्नु पर्छ ।
सरकारले पुजिको वितरण गर्दा वा लगानी गर्दा त्यस विषयको जानकारी र काम गर्न इच्छा भएका मानिसहरु समक्ष मात्र पुराउनु पर्छ । ठिक स्थानमा पुजि वितरण नगर्नु भनेको पुरानै बाटो हिड्नु हो ।
आजको दिगो विकास भन्ने नर्वे सरकारको परीकल्पना फेल भइ सकेको छ । यसको विकल्पमा इलन मस्कले दिगो सम्बृद्धि Sustainable abundance भन्ने अवधारण प्रयोगमा ल्याएका छन् ।
अबको युग रोबर्टले बनाइ दिएका खानेकुरा खाएर चरा जस्तै उड्दै डुल्दै सोच्दै गर्ने दिनहरु हुन । अबका दिनहरुमा मानव श्रमको मुल्य ज्यादै कम प्रयोग हुनेछ ।
नेपाली केटाहरु आन्दोलनका नाममा टायर बाल्दछन । विदेशीहरु आन्दोलनमा बम मिसाइल रकेट ड्रोन लेजर फाइटर आदी प्रयोग गर्दछन् ।
आजका दिनमा नेपालीहरुमा छाएको खुशिको कुरा के छ भने इरान अमेरीका युद्धमा अरबमा भत्किएका घरहरु बाटोहरु पुलहरु बनाउन नेपाली केटाहरुले चान्स पाउने भए । यस्ता घटिया सोचाइबाट कसरी हामी ए आइ र रोवटीक युगमा प्रवेश गर्न सक्दछौ र ।
धन्यवाद ।
नेपाल सरकारको तह प्रणाली (निजामती सेवा) By: AI
A. सहायक स्तर (Non-Gazetted / Assistant Level)
यो स्तरमा प्रायः प्रवेश तहका कर्मचारीहरू पर्छन्।
• पहिलो तह (1st Level)
कार्यालय सहयोगी (Peon), हलुका काम गर्ने कर्मचारी
• दोस्रो तह (2nd Level)
सहयोगी, सहायक कर्मचारी
• तेस्रो तह (3rd Level)
खरिदार (Kharidar)
• चौथो तह (4th Level)
वरिष्ठ खरिदार / समान स्तर
• पाँचौं तह (5th Level)
नायब सुब्बा
B. अधिकृत स्तर (Gazetted / Officer Level)
यो स्तरबाट निर्णय गर्ने, नीति कार्यान्वयन गर्ने जिम्मेवारी बढ्छ।
• छैटौं तह (6th Level)
शाखा अधिकृत (Section Officer) – Entry Officer
• सातौं तह (7th Level)
उपसचिव / वरिष्ठ अधिकृत स्तर
• आठौं तह (8th Level)
उपसचिव (Under Secretary)
• नवौं तह (9th Level)
सहसचिव (Joint Secretary)
• दशौं तह (10th Level)
सहसचिव (Senior Joint Secretary)
• एघारौं तह (11th Level)
सचिव (Secretary)
• बारौं तह (12th Level)
मुख्य सचिव (Chief Secretary)
Chinese Embassy Youth Pioneer Program (CNYP)
चिनियाँ दूतावास युवा पायोनियर कार्यक्रम (CNYP)
कार्यक्रमको परिचय :
चिनियाँ दूतावास युवा पायोनियर कार्यक्रम (CNYP) चिनियाँ दूतावासद्वारा सञ्चालित एक पहल हो, जसको उद्देश्य नेपालका देशप्रेमी र ऊर्जाशील युवाहरूलाई नागरिक सहभागिता, सांस्कृतिक आदान–प्रदान, व्यावसायिक विकास आदिमार्फत सशक्त बनाउनु हो।
यस कार्यक्रमले नेपालमा सामाजिक तथा आर्थिक परिवर्तन ल्याउन इच्छुक, उत्साही र नेतृत्व क्षमता भएका युवाहरूको सञ्जाल निर्माण गर्ने लक्ष्य राखेको छ, जसले नेपालको विकासमा महत्त्वपूर्ण भूमिका खेल्न सक्छन्।
उद्देश्यहरू
• नेतृत्व विकास: विशेष तालिम, कार्यशाला र भ्रमणमार्फत सहभागीहरूको नेतृत्व क्षमता अभिवृद्धि गर्ने।
• सामाजिक प्रगति सशक्तिकरण: नवीन सोच, नीति तथा पहलमार्फत आर्थिक तथा सामाजिक विकासलाई अघि बढाउने, दिगो समृद्धि हासिल गर्ने तथा जनजीवनको गुणस्तर सुधार गर्ने।
• समुदाय सहभागिता: स्थानीय समस्या र आवश्यकतालाई सम्बोधन गर्ने सामुदायिक परियोजनाहरू कार्यान्वयन गर्न सहभागीलाई प्रोत्साहन र सहयोग गर्ने।
लक्षित सहभागीहरू
• उमेर समूह: २२ देखि ३४ वर्ष
• प्रोफाइल: व्यवसाय, राजनीति, समाजशास्त्र, संस्कृति लगायत विभिन्न क्षेत्रका युवा पेशाकर्मी, अभियन्ता तथा अग्रणी व्यक्तिहरू, जसमा नेपालको आर्थिक र सामाजिक विकासका लागि परिवर्तन ल्याउने दृढ प्रतिबद्धता हुन्छ।
कार्यक्रमका प्रमुख अङ्गहरू
१. नेतृत्व तालिम
विशेष सामाजिक मुद्दाहरूमा गहिरो अध्ययन गर्दै रणनीतिक सोच र नेतृत्व क्षमता विकास गर्ने अवसर।
२. आदान–प्रदान कार्यक्रम
चीन भ्रमण वा अध्ययन कार्यक्रममार्फत चीनको विकास अभ्यासको प्रत्यक्ष अनुभव प्राप्त गर्ने अवसर।
३. सञ्जाल निर्माण र सहभागिता
नियमित नेटवर्किङ कार्यक्रम, अतिथि वक्ता, प्यानल छलफल तथा सामाजिक कार्यक्रमहरू।
साथै चिनियाँ दूतावासका कार्यक्रमहरू, कूटनीतिज्ञ, विद्वान तथा व्यवसायीसँग भेटघाटको अवसर।
छनोट प्रक्रिया
• आवेदन: इच्छुक उम्मेदवारहरूले अंग्रेजीमा आवेदन फारम भरेर [email protected] मा पठाउनुपर्नेछ।
अन्तिम मिति: मे १७, २०२६
• मूल्यांकन: कार्यक्रमका उद्देश्यसँग मेल खाने आधारमा मूल्यांकन गरिनेछ।
• अन्तिम छनोट: उत्कृष्ट १०–२० जना उम्मेदवार छनोट गरिनेछन्।
सदस्यता अवधि
• एक वर्षको प्रतिबद्धता: विभिन्न कार्यक्रम, परियोजना र गतिविधिमा सक्रिय सहभागिता।
• पूर्वसदस्य सञ्जाल: कार्यक्रमपछि पनि निरन्तर सहकार्य, अवसर र सहयोग उपलब्ध हुने।
भूमिका तथा जिम्मेवारी
• कार्यक्रमका गतिविधिहरू, कार्यशाला र कार्यक्रमहरूमा सक्रिय सहभागिता।
• चीन र नेपालबीच समझदारी र सहकार्य प्रवर्द्धन गर्ने सांस्कृतिक दूतको रूपमा काम गर्ने।
सुविधा तथा लाभहरू
• क्षमता विकास: नेपालको भविष्य सुधार गर्न नवीन सोच र नेतृत्व विकास।
• नेटवर्किङ अवसर: सहकर्मी, मार्गदर्शक र दूतावास अधिकारीहरूसँग सम्बन्ध विस्तार।
समावेशिता र विविधता
CNYP ले विभिन्न पृष्ठभूमिका व्यक्तिहरूलाई आवेदन दिन प्रोत्साहन गर्छ र नेपालको विविधतालाई प्रतिनिधित्व गर्ने सदस्यता सुनिश्चित गर्न प्रयास गर्दछ।
वर्षभरिका गतिविधिहरू
• कार्यशाला: विभिन्न क्षेत्रमा सीप र ज्ञान विकास।
• कार्यक्रमहरू: सेमिनार, फोरम, छलफल आदिमा सहभागिता।
• नेटवर्किङ कार्यक्रम: सदस्य र पूर्वसदस्यबीच विचार आदान–प्रदान।
• भ्रमण: चीन भ्रमण गरी त्यहाँको बहुआयामिक विकासको अनुभव।
Click here to claim your Sponsored Listing.
Location
Category
Website
Address
46600
Opening Hours
| Monday | 09:00 - 17:00 |
| Tuesday | 09:00 - 17:00 |
| Wednesday | 09:00 - 17:00 |
| Thursday | 09:00 - 17:00 |
| Friday | 09:00 - 17:00 |
| Saturday | 09:00 - 17:00 |
| Sunday | 09:00 - 17:00 |
