Police Sector Kapan

Police Sector Kapan

Share

Truth, service, Security.

Photos from Police Sector Kapan's post 20/01/2025

स्वरुप परिवर्तन तथा ध्वनी प्रदुषण गर्ने मो.सा. नियन्त्रणमा
***************************************************
प्रहरी प्रभाग कपनको वडा एरियामा स्वरुप परिवर्तन तथा ध्वनी प्रदुषण गरी चलाई रहेको मोटरसाईकललाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ काठमाण्डौ पठाईएको ।

Photos from Police Sector Kapan's post 17/01/2025

स्वरुप परिवर्तन तथा ध्वनी प्रदुषण गर्ने मो.सा. नियन्त्रणमा
******************************************************
प्रहरी प्रभाग कपनको वडा एरियामा स्वरुप परिवर्तन तथा ध्वनी प्रदुषण गरी चलाई रहेको मोटरसाईकललाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ काठमाण्डौ पठाईएको ।

Photos from Police Sector Kapan's post 12/01/2025

स्वरुप परिवर्तन तथा ध्वनी प्रदुषण गर्ने मो.सा. हरु नियन्त्रणमा
******************************************************
प्रहरी प्रभाग कपनको वडा एरियामा स्वरुप परिवर्तन तथा ध्वनी प्रदुषण गरी चलाई रहेको मोटरसाईकलहरुलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ काठमाण्डौ पठाईएको ।

18/05/2024

कटुवा पेस्तोल सहित मानिस नियन्त्रणमा

मिति २०८१/०२/०४ गते अं. ०६:०० बजेको समयमा का.जि. बुढानिलकण्ठ नगरपालिका वडा नं. ११ कपन पैयुटार नजिक अवैध हातहतियार लुकाई छिपाई राखेको भन्ने गोप्य सुचनाको आधारमा प्रहरी प्रभाग, कपनबाट खटिएको प्रहरी टोली चेकजाँच गर्दा जिल्ला सिन्धुपालचोक हेलम्बु गा.पा. वडा नं. २ स्थायी वतन भई हाल का.जि. बुढानिलकण्ठ नगरपालिका वडा नं. ११ कपन पैयुटार बस्ने बर्ष २३ को अर्जुन दर्नाल सुनारलाई नियन्त्रणमा लिई निजको डेरा कोठामा खानतलासी गर्दा लुकाई छिपाई राखेको अबस्थामा कटुवा पेस्तोल थान १फेलापारी बरामद गरी निजलाई नियन्त्रणमा लिई सम्मानित काठमाडौं जिल्ला अदालत काठमाडौबाट हातहतियार खरखजाना सम्बन्धी कसूरमा दिन – ५ को म्याद थप अनुमति लिई प्रहरी वृत्त बौद्धबाट थप अनुसन्धान भई रहेको ।

क) पक्राउ परेको व्यक्ति:-
१. जिल्ला सिन्धुपाल्चोक हेलम्बु गा.पा २ घर भई हाल का.जि., बुढानिलकण्ठ नगरपालिका वडा नं. ११ पैयुटार बस्ने बर्ष २३ को अर्जुन दर्नाल सुनार ।

ख) बरामद दशी:-
१. कटुवा पेस्तोल थान -१
२. मोबाईल थान- १

Photos from Police Sector Kapan's post 23/03/2024

कार्यक्रम सम्बन्धमा
*****************
मिति २०८०/१२/१० गते अन्दाजी ११;००बजे देखि १३;१५ बजेको समय सम्म सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तरगत यस कार्यालयका कार्यालय प्रमुख प्रहरी निरीक्षक नवराज सापकोटाद्भारा का.जि.बुढानिलकण्ठ नगरपालिका वडा नं. ११ कपन, शान्ति बिकास समाजको सभाहलमा उपस्थित अन्दाजि १०० जना स्थानिय समाजसेबी तथा भद्र-भलादमीलाई लागुऔषध सेवन, विक्रिवितरण तथा रोकथाम, साईबर सचेतना, होलीमा हुन सक्ने अपराधिक क्रियाकलापहरुको रोकथाम तथा ट्राफिक व्यवस्थापन सम्बन्धी अनुशिक्षण कार्याक्रम सम्पन्न गरिएको ।

21/03/2024
20/03/2024

सभ्य एवम् सुरक्षित तवरले होली पर्व मनाउन सर्वसाधारणहरुमा जिल्ला प्रहरी परिसर, काठमाडौंको हार्दिक अनुरोध ।

Photos from Police Sector Kapan's post 18/12/2023

विभिन्न मितिमा मोबाइल चोरी भएको तथा हराएको भनी खोजतलासको लागि
यस प्रहरी प्रभाग कपनमा निवेदन परेकोमा, तदारुकताका साथ खोजतलास गरी
आज मिति २०८०/०९/०२ गते निम्न स्थान बस्ने निम्न व्यक्तिहरुको
मोबाईल सम्बन्धित धनीहरुलाई हस्तान्तरण गरिएको
*************************************************

१ का.जि.बु.न.पा वडा न.१२ बस्ने रबिन्द्र शाही ।
+1 mobile थान ............................१
२ का.जि.बु.न.पा वडा न. १२ बस्ने सबिन तामाङ
Samsung galaxy थान............... १
३ का.जि.बु.न.पा वडा न. १० बस्ने सोनाम शेर्पा
Redmi mobile थान ......................१
४ का.जि.बु.न.पा वडा न.१२ बस्ने पुनम श्रेष्ठ
Samsung galaxy थान ................ १
५ का.जि.बु.न.पा वडा न.१० बस्ने लछ्मी तामाङ
Samsung mobile थान ............... १
६ का.जि.बु.न.पा वडा न.१२ बस्ने करुणा राई
Redmi mobile थान .................... १
७ का.जि.बु.न.पा. वडा न.११ बस्ने पदम गुरुङ
itell थान ........................................ १
८ का.जि.बु.न.पा वडा न.११ बस्ने पासाङ शेर्पा
Iphone 13 थान .......................... १

05/12/2023
Photos from District Police Range Kathmandu's post 05/12/2023
Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Address

Kathmandu