अखिल क्रान्तिकारी - All Revolutionary

अखिल क्रान्तिकारी - All Revolutionary

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from अखिल क्रान्तिकारी - All Revolutionary, Political organisation, Kathmandu.

ANNISU (Revolutionary) - अनेरास्ववियू(क्रान्तिकारी)
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)/All Nepal National Independent Students' Union(Revolutionary)

13/02/2026

महान जनयुद्ध दिवसको अवसरमा हार्दिक शुभकामना !!

07/01/2026

#अमेरिकी साम्राज्यवादले भेनेजुयलामथि गरेको सैन्यआक्रमण र राष्ट्रपति निकोलास मादुरोको दम्पत्तिको अपहरणका बिरुद्ध काठमाडौं स्थित अमेरिकि राजदुतावास अगाडि आयोजित बिरोधप्रदर्शनलाइ सम्बोधन गर्दै अखिल क्रान्तिकारी - All Revolutionary का केन्द्रीय अध्यक्ष क. Birendra Shah

05/01/2026

#अखिल(क्रान्तिकारी)ले संचालन गर्न घोषणा गरेको विद्यार्थी जागरण अभियान उद्घाटनसत्रमा आयोजित रक्तदान कार्यक्रममा सहभागी भएर रक्तदान गर्दै अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष क. बिरेन्द्र शाह
#विद्यार्थी_जागरण_अभियान

01/01/2026
Photos from अखिल क्रान्तिकारी - All Revolutionary's post 21/12/2025

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपाललाई नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) ले कालोमोसो दलेर जनकारबाही गरेको छ ।

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालमाथि कारबाही किन ?

१. विश्वविद्यालयभित्र भ्रष्टाचारको अभियोग लागेका माधव अधिकारीबाट मोटो रकम असुली पुनः रजिष्ट्रार पदमा सिफारिस गरेकोले।

२. उपकुलपति नियुक्त हुनुभन्दा सात दिनअगाडिसम्म नेपालले संस्कृत विश्वविद्यालयको अनुसन्धान केन्द्रमा ताला लगाई विश्वविद्यालयलाई अस्तव्यस्त बनाएकोले।

३. मोटो रकम बुझाई सरकारी संयन्त्रलाई प्रभावमा पार्दै कथित ‘मेरिटोक्रेसी’ को नाममा आठौँ नम्बरमा रहेका व्यक्तिलाई उपकुलपति बनाइएकोले।

४. विगतमा नेपाल संस्कृत विश्वविद्यालयका परीक्षा नियन्त्रक हुँदा परीक्षा प्रणाली सुधार गर्नुको सट्टा आफ्ना निकट विद्यार्थीलाई पास गराउने तथा उत्कृष्ट बनाउने धन्दामा संलग्न रहेकोले।

५. TADA खाएर कार्यालयमा कम समय दिई आफ्ना व्यक्तिगत काम तथा नेताहरूको निवासमा बढी धाउने गरेकोले।

६. विश्वविद्यालयको अवस्था अत्यन्त नाजुक हुँदाहुँदै पनि त्यसतर्फ कुनै चिन्ता–चासो नलिई ठेकेदारहरूसँग कमिसन खाने रजिष्ट्रारलाई साथ दिँदै कार्यकारी परिषद्को बैठक बोलाई विधिविपरीत भुक्तानी गर्ने निर्णय गरेकोले।

७. विश्वविद्यालयको जग्गा विभिन्न व्यक्ति तथा कम्पनीलाई दिन ठूलो मात्रामा आर्थिक चलखेल गरेकोले।

८. विश्वविद्यालयको जग्गासम्बन्धी अध्ययन गरी तयार पारिएको प्रतिवेदन सार्वजनिक गर्न जानाजानी विलम्ब गरेकोले।

23/09/2025

आजादले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत लेख्दै, “गेहेन्द्र शमशेरलाई नेपालको प्रथम वैज्ञानिक भन्नु र महावीर पुनलाई वैज्ञानिक भन्नु दुवै हास्यास्पद हो
details
https://www.raibarpress.com/Politics/11188


Photos from अखिल क्रान्तिकारी - All Revolutionary's post 20/08/2025

विद्यार्थीहरूको सझा र आफ्नो संगठन , आन्दोलनको अग्रदस्ता संगठन अखिल(क्रान्तिकारी ) को ऐतिहासिक तेस्रो पुर्ण वैठक संगठनका केन्द्रीय अध्यक्ष कमरेड Birendra Shah को अध्यक्षतामा , नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का महासचिव क. कञ्चनको प्रमुख आतिथ्यतामा काठमाडौं स्थित त्रिभुवन विश्वविद्यालयमा उत्साहका साथ महत्वपूर्ण र ऐतिहासिक निर्णय गर्दै सम्पन्न भएको छ ।
वैठकमा संगठनका पुर्व महासचिव क. दिपेन्द्र चलाउने र संगठनका निवर्तमान अध्यक्ष क. Milan Rai को उपस्थिती रह्यो ।।

Photos from अखिल क्रान्तिकारी - All Revolutionary's post 31/07/2025

विश्वसर्वहारा , श्रमजीवी , शोषित एवम् उत्पीडित वर्गको नेपाली अग्रदस्ता नेपाल कम्युनिस्ट पार्टी ( बहुमत ) को ९ औँ केन्द्रीय समितिको तेस्रो ऐतिहासिक वैठक त्रिभुवन विश्वविद्यालय किर्तिपुर स्थित CEDA हलमा भव्यतापुर्वक सम्पन्न भएको छ । वैठकको सफलताका लागि नेकपा ( बहुमत ) र पार्टीका आदरणीय महासचिव क. कञ्चनलाई हार्दिक बधाई एवम् शुभकामना ।

शैक्षिक हडताल : विद्यार्थी, अभिभावक र विद्यालय अन्योलमा : RajdhaniDaily.com 18/07/2025

शैक्षिक आमहडतालको सम्मान गरौं र पालना गरौं !!

शैक्षिक हडताल : विद्यार्थी, अभिभावक र विद्यालय अन्योलमा : RajdhaniDaily.com RajdhaniDaily.com | काठमाडौं । अखिल क्रान्तिकारीको आह्वानमा अधिकांश शैक्षिक संस्था बन्द हुँदा विद्यार्थी, अभिभावक र स्वयं व....

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address

Kathmandu