Task flow online

Task flow online

Share

task flow online

10/09/2025

बाजे पुस्ताले अब अर्को दुस्साहस नगरुन अंकल पुस्ताले समुहिक राजिनामा दिएर देशलाई निकास दिने काममा सहयोग गरौं यस्तो निर्मम बिबदास्पद समयमा genz पुस्ताले पनि तोडफोड गर्ने काम बन्द गरौं पहिले नेपाल जगौ देश कस्को हातमा जादैछ थाहा छैन सर्बोच्च जल्यो सिंहादरबार जल्यो अत्तियार जल्यो रास्ट्र बैंक जल्यो सितलनिबास जल्यो सांसद भवन जल्यो .. देश नेतृत्व बिहिन भैसकेको छ अदि समयमै नसोच्ने हो भने नेपाली पहिचाननै नरहला नेतृत्व लिने कुरामा होडबाजी बन्द गरौं.. यस्तो आपतकालिन समयमा देशले अर्को सम्झौता गर्नु नपरोस फेरि अर्को 30 बर्ष पछि जान बाट जगाउँ🙏🙏

Photos from Task flow online's post 08/09/2025

तिम्रा नालायकपनले बर्षाएका बारुद्दहरुको एक एक हिसाब राख्नेछ पुस्ताले! जसरी तिमिले हत्या गरौँ त्यसरी तिमीहरूलाई छोपिछोपी मार्नेछन अब कि त वार कित पार हुन्छ हुन्छ.... is enough

05/02/2025

Facebook founder Mark Joberk and Nepali youth minister B***n Shah

11/11/2024

आहा डोटीको बडीकेदार जात्रा, सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र !🙏🙏

29/09/2024

रबिन्द्र मिश्र !!!

02/09/2024

दीपक मनाङे भन्छन् - मन्त्रालय बेच्दिन्छु ।

01/09/2024

हेर्ने कथाको प्रकाशलाई नि नराम्ररी गिजोल्ने भए। अर्को 'भेलु बाजे' बनाउने भए ...

हेर्ने कथाले एउटा कथाको खोज गर्यो। फिल्म बनायो र पस्कियो। यत्ति सम्म ठिक थियो। हामीले उल्टो विद्या चापागाईँलाई नै 'प्रश्न किन गरेको ?' भनेर गाली गर्‍यौँ। 'पोभर्टी पोर्न' भन्यौँ। एउटा पत्रकारले जे गरिन् त्यो सराहनीय थियो। बाकी काम अरूले गरे नि हुन्थ्यो नि।
साहुले त्यति बेला जसरी प्रकाशलाई लगे, पाले, हुर्काए, हामीले त्यो समाज र त्यो 'परिवेश'लाई नबुझी साहुलाई गाली गर्‍यौँ। साहुको छोरालाई समेत तान्यौँ।
हामी प्रकाशको बिहे, आमा बुवा, परिवार सबै गिजोल्दै छौँ।

प्लेन चढेको भिडियो, हिडेको भिडियो, छिमेकीको अन्तर्वार्ता, परिवारको अन्तर्वार्ता, साहु, साहुको छोरा, आमाको आँशु, अरू के के हो, के के... उफ ...

हुँदा हुँदा प्रधानमन्त्रीले समेत प्रकाशहरूले सजिलै नागरिकता पाउने प्रबन्ध मिलाउने तर्फभन्दा पनि प्रकाशलाई बालुवाटारबाटै नागरिकता दिलाएर बेहती गङ्गामा हात धोए।
अब अरू प्रकाशहरूको के हुन्छ ? अरू प्रकाशहरू कसले खोज्ने ?

विद्या चापागाईँले की राज्यले ?

प्रकाशलाई अब परिवारसङ समय बिताउन दिऔँ। हामी प्रणाली बनाएर अरू प्रकाशहरू खोजौँ।
'हराएर वर्ष'हरू फर्कने छैनन्। प्रकाशका अबका वर्षहरू नहराउन्।

31/08/2024

प्रकाश हराएको कथाले मन दुख्ने सरकारलाई युवाहरु परदेशमा हराएका प्रकाशहरु लाई किन देख्दैन? !

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address

Japan
Kathmandu