Covid19 Information Centre Nepal-CICN

Covid19 Information Centre Nepal-CICN

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Covid19 Information Centre Nepal-CICN, Kathmandu.

Namaste Everyone,
COVID19 Information Centre Nepal (CICN) is a Nepal based group (community) of people from all over the world who want to connect globally and express solidarity to fight COVI9-19 (Corona Virus) together.

03/02/2026

निपाह भाइरस सम्बन्धी प्रेस विज्ञप्ति Ministry of Health and Population-Nepal

08/10/2023

For those in Israel….

अनलाइनबाट क्युआर कोडसहितको भ्याक्सिन सर्टिफिकेट कसरी लिने? 27/10/2021


क्युआर कोड सहितको भयाक्सिन सर्टिफिकेट लिने प्रक्रिया Mysansar ले विस्तृत रूपमा प्रस्तुत गरेको छ ।
यदि तपाईले Janssen (Johnson & Johnson) खोप लगाउनभएको छ भने अनलाईनबाट फर्म भरिसकेर दर्ता नम्बर प्राप्त गरिसकेपछि सो नम्बर र सक्कली भ्याक्सिन कार्ड बोकेर जानुपर्ने हुन्छ ।

अनलाइनबाट क्युआर कोडसहितको भ्याक्सिन सर्टिफिकेट कसरी लिने? केही समयअघि हामीले मिडियाहरुमा विदेश जानका लागि भ्याक्सिन सर्टिफिकेट चाहिने भएकोले त्यसका लागि लाम लाग्नेहरुक....

18/10/2021

महामारीले गर्दा बालबालिकाको दैनिक जीवनमा ठुलो बाधा पुगेको छ, जस कारण उनीहरूको शारीरिक मात्र नभई मानसिक स्वास्थ्यमा पनि असर देखिएको छ। त्यसैले यस कठिन अवस्थामा बालबालिकालाई घरमै लेख्ने, पढ्ने, चित्र बनाउने, जस्ता रचनात्मक कार्यहारूमा संलग्न गराऔं। साथै उनीहरूका सकारात्मक र नकारात्मक भावनाहरू साटासाट गर्न सुरक्षित र सहयोगी वातावरण सिर्जना गरौं।

बालबालिकालाई मानसिक परामर्श चाहिएमाः

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन् मनोसामाजिक हेल्पलाइनहरू : १६६००१२१६००, ११६
कान्ति बाल अस्पताल - ९८०८५२२४१०, १६६००११०६६६
शिक्षण अस्पताल - ९८४९६३०४३०, ९८४००२१६००
Via: UNICEF Nepal

14/08/2021
12/08/2021


ललितपुर महानगरपालिकाबाट जारी भएको कोरोना सङ्क्रमित बिरामीहरूलाई प्रदान गरिने उपचार तथा राहत सहयोग सम्बन्धी निर्देशिका, २०७८ बारे थप स्पष्टताका लागि सूचना

09/08/2021

कोभिसिल्डको दोस्रो मात्रा खोप पर्खिरहेका ज्येष्ठ नागरिकलाई आज श्रावण २५ गते र भोलि २६ गते एस्ट्राजेनका खोप सम्बन्धित वडामा लगाईंदैछ ।

Photos from Covid19 Information Centre Nepal-CICN's post 13/07/2021

information

काठमाडौं नगरपालिकाले तोकेको खोप केन्द्र

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Website

Address

Kathmandu
44600