१२ बजे सम्म रसुवामा चम्किलो लाल तारा ⭐️⭐️⭐️ ले लिड गरेको अनुमान ।
रसुवा काठमाडौ सम्पर्क समन्वय समिति
नेपाल कम्युनिस्ट पार्टी माओबादी केन्
देश बचाउने तारा
लोडसेडिङ अन्त्री गर्ने तारा
भ्रष्टाचार अन्त्री गर्ने तार
त्यसैले भोट को अधिकार पनि रातो तारा लै ।
नेपाली कङ्ग्रेस बिपि को समाजबाद मा हैन आरजुको पुजिबाद मा चलेको छ । पैसा प्रती आकशित हुनु स्वोभाविक हो । यस्तो पुजिबाद मा लागेपछी जन उत्तरदायी हुनु पर्दैन । तसर्थ पैसाको पछि लाग्नेले बिकास भन्न्लाइ मात्र हो पहल लिइरहनु पर्दैन ।
भदौ २३ गते एमाले र कङ्ग्रेस को सरकार ले गोलि हानी अबोध बिध्यार्थी मारेको बिर्सनु भयो ?
महाभ्रस्ट्राचार का सारथि कङ्ग्रेस र एमाले का कारण २३ गते निहथ्या बिध्यार्थी मरे त्यसैले भ्रष्टाचार बिरुद्ध फाइल खोल्दा सरकार बाट बाहिरेको पार्टी को चम्किलो तारा लाई भोट ।
छुवाछूत अन्त्य गर्नुहुदैन गरिब र दलित लाइ कामदार नबनाइ काम गर्ने को भन्न्ने पार्टी कङ्ग्रेस र एमाले हो त्यसैले त्यो बिबेध हटाउने लाइ भोट चम्किलो तारामा ।
जनजातिलाइ अधिकार दिनै हुदैन भन्नेलाइ कसरी भोट हाल्नुहुन्छ । त्यसैले भोट उज्यालो तारामा ।
चुनाव को बेला पैसाको बाढी लगाउने कारण नै चुनाव पछि जनता खाडी जानुपर्ने बनाउछन त्यसैले जनताको भोट उज्यालो तारा मा ।
24/02/2026
तारा रसुवाली को सहारा । आमाबुबा दाजुभाइ भोट हालौ तारालाइ ।
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the business
Telephone
Website
Address
Kathmandu
