Centre For Democratic Engineers Nepal Bagamati Pradesh

Centre For Democratic Engineers Nepal Bagamati Pradesh

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Centre For Democratic Engineers Nepal Bagamati Pradesh, Kupondole Road, Lalitpur, Kathmandu.

Centre for Democratic Engineers Nepal Bagamati Pradesh is an independent Non-Government Organization of Nepalese Democratic Engineers in Bagamati Pradesh, registered under the Organization Registration Act 2034 of the Government of Nepal.

04/10/2022

बडा दशैं २०७९ को शुभकामना

हिन्दुहरुको महान चाड बडा दशैं २०७९ को उपलक्ष्यमा सम्पूर्ण इन्जिनियर / आर्किटेक्ट लगायत समस्त नेपाली जनमा सुस्वास्थ्य एवम् दीर्घायुको कामना सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु ।

सिडेन बागमती प्रदेश परिवार

18/07/2022

CDEN Bagamati Province invites all Engineers and architects around Hetauda on the auspicious occasion of 60th Engineers' Day!
Date & Time 2079/04/03 8am,
Venue:- Om Briddhashram, Chowkitole, Hetauda
Google map:
https://goo.gl/maps/8Dnj8eJGu4E7FfAJ9

Photos from Centre For Democratic Engineers Nepal Bagamati Pradesh's post 10/03/2022

नेपाल ईन्जिनियर्स एसोसिएसनको ३३ औं केन्द्रिय कार्यकारिणी समिती, सातै प्रदेशको दोस्रो कार्यकारिणी समिती तथा नेपाल ईन्जिनियरिङ परिषद तर्फको यही २०७८ फाल्गुन २७ गते हुने चुनाबमा ई. डा. हरि बहादुर दर्लामी नेतृत्वको लोकतान्त्रिक समुहलाई केन्द्रमा तथा सातै प्रदेशमा अत्यधिक मतले बिजयी गराऔँ।
प्रदेश १: ई जयनाथ यादव ज्यू को नेतृत्वमा
प्रदेश २: ई श्याम किशोर यादव ज्यू को नेतृत्वमा
बागमती प्रदेश: ई रोहिणी पौडेल ज्यू को नेतृत्वमा
गण्डकी प्रदेश: ई बृजेन्द्र केसी ज्यू को नेतृत्वमा
लुम्बिनी प्रदेश: ई शैलेन्द्र प्रसाद श्रेष्ठ ज्यू को नेतृत्वमा
कर्णाली प्रदेश: ई हरी केसि ज्यु को नेतृत्वमा
सुदुरपश्चिम प्रदेश: ई प्रदिप कुमार पन्त ज्यू को नेतृत्वमा

सिडेन बागमति प्रदेश

18/01/2022

हार्दिक श्रध्दाञ्जलि

13/11/2021

विज्ञप्ति

मिति २०७८ /०७/२२ गतेका दिन मुल्याकनकर्ता इन्जिनियर राजेश कुमार चौरासियालाई ऋण प्रवाह गर्ने बैकबाट आवश्यक कागजात प्राप्त भई सो आधारमा सम्पति मुल्यांकन गर्दा हिरासतमा लिईएको प्रति सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) बागमती प्रदेश को गम्भिर ध्यानाकर्षण भएको छ ।

04/11/2021

२०७८ सालको शुभ दिपावली, नेपाल सम्बत तथा छठ पर्वको पावन अवसरमा यहाँ र यहाँको परिवारमा सुख, शान्ति, समृद्धी तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।

सिडेन बागमती परिवार ।

कर्मचारी दुर्व्यवहारविरुद्ध हेटौंडामा प्रदर्शन, कारबाहीको माग गर्दै सरकारलाई ज्ञापनपत्र 25/10/2021

https://www.praharkhabar.com/?p=87964

कर्मचारी दुर्व्यवहारविरुद्ध हेटौंडामा प्रदर्शन, कारबाहीको माग गर्दै सरकारलाई ज्ञापनपत्र हेटौंडा – सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुरका निमित्त आयोजना प्रमुख राजेश कुशवाहा माथि भएको कुटप.....

Prasta Khabar-जनकपुर घटनाका दोषीलाई कारबहीको माग गर्दै ईन्जिनियरुहरुले बुझाए ज्ञापन पत्र 25/10/2021

https://prastakhabar.com/story/23970

Prasta Khabar-जनकपुर घटनाका दोषीलाई कारबहीको माग गर्दै ईन्जिनियरुहरुले बुझाए ज्ञापन पत्र ८ कार्तिक, हेटौंडा । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय, जनकपुरमा कार्यरत निमित्त आयोजना प्रमुख

24/10/2021

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय, जनकपुरका नि आयोजना प्रमुख ई. राजेश कुशवाहा माथी भएको नृशंस र अक्षम्य अपराधिक कुकर्मको विरुद्धमा कार्यस्थलमा पेनडाउन मिति: २०७८/०७/०८
समय: विहान १० बजे बाट १२ बजे सम्म

12/10/2021

बडा दशैँ २०७८ को शुभ उपलक्ष्यमा सम्पुर्ण ईन्जिनियर, आर्किटेक्ट एवम स्वदेश तथा विदेशमा रहनुभएका सम्पुर्णमा सुख, शान्ति, समृद्धी तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभ कामना व्यक्त गर्दछौं।

सिडेन वागमती प्रदेश परिवार

18/07/2021

५९औ ईन्जिनियर्स दिवस को शुभकामना !

५९औ ईन्जिनियर्स दिवस (59th Engineers’ Day ) को अवसरमा यस संस्थाका सम्पुर्ण सदस्य तथा समस्त ईन्जिनियर महानुभावहरुमा एवं सम्स्त नेपालि दाजुभाई, दिदीबहिनीहरुमा यस सेन्टर फर डेमोक्रेटिक ईन्जिनियर्स नेपाल वागमती प्रदेश हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ ।

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Address

Kupondole Road, Lalitpur
Kathmandu