27/09/2026
🎉 पाँचौँ वार्षिक साधारण सभा सम्पन्न 🎉
सहनशीलता सहकारी संस्थाको पाँचौँ वार्षिक साधारण सभा आजको दिन सफलतापूर्वक सम्पन्न भएको छ।
सभामा उपस्थित सम्पूर्ण शेयर सदस्यज्यूहरू, सञ्चालक समिति, कर्मचारी तथा शुभेच्छुकहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दछौँ। 🙏