02/06/2026
🔊 वित्तीय चेतनाका निम्ति नेपाल राष्ट्र बैंकद्वारा जारी सन्देश (२०८३ जेठ १९)
#राष्ट्र_बैंकको_सन्देश
"NotiPost: सधै सबैको लागी सत्य तथ्य Digital Post"
02/06/2026
🔊 वित्तीय चेतनाका निम्ति नेपाल राष्ट्र बैंकद्वारा जारी सन्देश (२०८३ जेठ १९)
#राष्ट्र_बैंकको_सन्देश
02/06/2026
NotiPost
🔔औषधि फिर्ता (Recall) गर्ने सम्बन्धि अत्यन्त जरुरी सुचना !
🗓 Published Date: 2083/02/18
📍 Source: Department of Drug Administration
📝 Note:
Grace Pharmaceuticals काे MARBLE (Calcium and Vitamin D3 tablets BP) ब्याच न TMA-025 बजार बाट फिर्ता गर्न औषधि व्यवस्था विभागको अनुरोध।
02/06/2026
28/05/2026
NotiPost
🔊 सहकारीमा भएको बेथिति जाँचबुझ आयोग, २०८२ को प्रतिवेदन सार्वजनिक..!
Issued date: 2083.02.11
Note: प्रतिवेदनमा विगतको कमजोर नियमन, जथाभाबी दर्ता तथा कार्यक्षेत्र विस्तार प्रक्रिया, सहकारी सञ्चालक र व्यवस्थापकहरूको राजनीतिक आबद्धता तथा प्रत्यक्ष–अप्रत्यक्ष राजनीतिक हस्तक्षेपले वर्तमान सङ्कट निम्त्याएको निष्कर्ष निकालिएको छ।
#सहकारी
28/05/2026
NotiPost
🔔 विदेशी मुद्राको विनिमयदर।
🗓 प्रकाशन मिति: 2083.02.14
📍 स्रोत: Nepal Rastra Bank
📝 Note: आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर ।
1 US💲 Rs. 153.41
1 Euro 🇪🇺 Rs. 178.54
1 Pound sterling Rs. 206.12
1 Australian 🇦🇺 Dollar Rs. 109.40
1 Kuwait 🇰🇼 dinar Rs. 500.20
27/05/2026
NotiPost
🔔 इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा पठाइने नेपाली सहायक कामदार छनौटका लागि आबेदन आव्हान गरिएको सुचना!!!
Note: (नेपाल सरकार र इजरायल सरकारबीच भएको श्रम सम्झौता अनुसार)
Issued date: 2083.02.13
27/05/2026
🔊 Tofacitinib Tablets को अधिक मूल्य अन्तरका सम्बन्धमा।
27/05/2026
NotiPost
🔊 विदेशमा रहँदा अप्ठ्यारो पर्यो वा विदेशमा रहनुभएका आफन्तहरू समस्यामा पर्नुभयो भने खोजतलास वा उद्धार गर्नको लागि MOFA mitra app छ।
Note: विदेशमा रहँदा अप्ठ्यारो पर्यो वा विदेशमा रहनुभएका आफन्तहरू समस्यामा पर्नुभयो भने खोजतलास वा उद्धार गर्नुपर्यो ; मृत्यु भएको अवस्थामा शव नेपाल ल्याउन सहजीकरण गर्नुपर्यो वा बीमा क्षतिपूर्ति सँग सम्बन्धित काम गर्नुपर्यो भने अब सहजै ढङ्गले MOFA Mitra app मार्फत गर्न सक्नुहुनेछ। उक्त app android र iOS फोनहरुमा डाउनलोड गर्न सकिन्छ।।
https://play.google.com/store/apps/details?id=gov.np.nepalconsular.rescue.app
https://apps.apple.com/us/app/mofa-mitra/id1441267962
27/05/2026
NotiPost
🔔 विदेशी मुद्राको विनिमयदर।
🗓 प्रकाशन मिति: 2083.02.13
📍 स्रोत: Nepal Rastra Bank
📝 Note: आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर ।
1 US💲 Rs. 153.40
1 Euro 🇪🇺 Rs. 178.56
1 Pound sterling Rs. 206.81
1 Australian 🇦🇺 Dollar Rs. 109.94
1 Kuwait 🇰🇼 dinar Rs. 500.16