10/12/2025
नेपाल निजामती कर्मचारी संगठन द्वारा नेपाल सरकारका मूख्य सचिवज्यू सुमनराज अर्यालज्यूलाई स्वागत तथा समसामयिक बिषयमा उहाँ सँग गरिएको भेट वार्ता🌺🌺
Social worker working for good cause.
10/12/2025
नेपाल निजामती कर्मचारी संगठन द्वारा नेपाल सरकारका मूख्य सचिवज्यू सुमनराज अर्यालज्यूलाई स्वागत तथा समसामयिक बिषयमा उहाँ सँग गरिएको भेट वार्ता🌺🌺
05/12/2025
नेपाल निजामती कर्मचारी संगठन ताप्लेजुङको अभिभावकत्वमा संचालित राष्ट्रसेबक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ ओै साधारणसभा सम्पन्न भएकोछ ।
विषम परिस्थितिमा पनि संगठन र सहकारीलाई जीवन दिईरहनु भएका संगठनका अध्यक्ष दुर्गा थापा र सहकारी अध्यक्ष विपिन दुलाल र सहयोग सल्लाह दिने ईन्चार्ज प्रकाश अधिकारी लगायत सम्बन्धित सबैमा संगठन केन्द्रको तर्फबाट धन्यवाद ब्यक्त गर्दछु ।
विगतको सूक्ष्म समिक्षा गर्दै सशक्त संगठन निर्माणमा जुट्ने बिषयमा गहन छलफल भएकोले यो साधारण सभा गुणात्क हिसावले अत्यन्त महत्त्वपूर्ण रहेको अनुभव भएको छ।
न्यानो आतिथ्यताका लागि कृतज्ञता ब्यक्त गर्दै ताप्लेजुङको यस सहकारी र संगठन समेतको उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।
29/11/2025
हाम्री आमा ..
TikTok · कल्पना बज्यै Check out कल्पना बज्यै’s video.