राष्ट्रिय स्वतन्त्र पार्टी सिनपा २ ओखलढुंगा

राष्ट्रिय स्वतन्त्र पार्टी सिनपा २ ओखलढुंगा

Share

सिद्धिचरण नगरपालिका वडा नम्बर २ का युवा शक्ति, विकास,सुशासन र परिवर्तनका लागि समर्पित आधिकारिक अभियान

04/07/2026

🎉 जन्मदिनको हार्दिक शुभकामना! 🎉
आदरणीय ओखलढुङ्गा जिल्ला सभापति ज्यूलाई जन्मदिनको हार्दिक एवं अनगिन्ती शुभकामना।
वैचारिक स्पष्टता, स्वच्छ राजनीति, सुशासन र जनउत्तरदायी नेतृत्वप्रतिको तपाईंको प्रतिबद्धता निरन्तर सशक्त रहोस्। तपाईंको नेतृत्वमा संगठन अझ एकताबद्ध, गतिशील र जनविश्वासको केन्द्र बन्न सफल होस् भन्ने शुभकामना व्यक्त गर्दछौँ।
सुस्वास्थ्य, दीर्घायु, सफल र जनमुखी राजनीतिक यात्राको हार्दिक मंगलकामना।

– राष्ट्रिय स्वतन्त्र पार्टी
सिद्धिचरण नगरपालिका–२ परिवार, ओखलढुङ्गा
Krishna Thapa 🤝

26/06/2026

राष्ट्रिय स्वतन्त्र पार्टीको ऐतिहासिक प्रथम महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना।
सभापति :- रबि लामिछाने
उपसभापति :- स्वर्णिम वाग्ले
उपसभापति :- सोबिता गौतम
महामन्त्री :- बिपिन कुमार आचार्य
सह महामन्त्री :-हरि ढकाल
सह महामन्त्री :-असिम शाह
सहमहामन्त्री महिला:- निशा डाङ्गी लगायत सम्पूर्ण नवनिर्वाचित नेतृत्वलाई हार्दिक बधाई व्यक्त गर्दछु।
जनताको विश्वास, सुशासनको संकल्प र परिवर्तनको आकांक्षालाई आत्मसात गर्दै पार्टीलाई अझ सुदृढ, उत्तरदायी र जनमुखी बनाउने कार्यमा सफल हुनुहोस्। सम्पूर्ण पदाधिकारीहरूको कार्यकाल उपलब्धिमूलक, प्रभावकारी र प्रेरणादायी रहोस् भन्ने हार्दिक शुभकामना।🇳🇵🤝🔔
#परिवर्तनको_यात्रा

Photos from राष्ट्रिय स्वतन्त्र पार्टी सिनपा २ ओखलढुंगा 's post 31/05/2026

राष्ट्रिय स्वतन्त्र पार्टी सि.न.पा. टिम
सकारात्मक सोच, इमानदार नेतृत्व र जनताको हितलाई केन्द्रमा राख्दै समृद्ध वडा र नगर निर्माणको यात्रामा हामी प्रतिबद्ध छौँ।
आउनुहोस्, परिवर्तनको अभियानमा हातेमालो गरौँ। 💙🙏 #परिवर्तनकोअभियान Jiban Katwal राष्ट्रिय स्वतन्त्र पार्टी सिनपा २ ओखलढुंगा

30/05/2026

सिद्धिचरण नगरपालिका वडा नं. २ मा संगठन निर्माणको नयाँ अध्याय सुरु।
जनताको आवाज, जनताकै साथमा
राष्ट्रिय स्वतन्त्र पार्टी।🔔🔔
@

29/05/2026

सिद्धिचरण नगरपालिका वडा नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (RSP) को नयाँ यात्रा सुरु!
जनताको आवाज, युवाको सपना र परिवर्तनको अभियानलाई अझ मजबुत बनाउन हामी यहाँ उपस्थित भएका छौँ।
अब राजनीति केवल भाषणमा होइन, काममा देखिनेछ।
वडा नं. २ को विकास, सुशासन, पारदर्शिता र जनहितका लागि हाम्रो टिम सधैं जनताको साथमा रहने प्रतिबद्धता व्यक्त गर्दछौँ।
यहाँहरूको साथ, सुझाव र सहयोग नै हाम्रो शक्ति हो।
आउनुहोस्, मिलेर स्वच्छ राजनीति र समृद्ध वडाको निर्माण गरौँ।
🔔 जय घण्टी!
🔔 राष्ट्रिय स्वतन्त्र पार्टी
सिद्धिचरण नगरपालिका वडा नं. २
@

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Website

Address

ओखलढुङ्गा
Kathmandu