ने.बि संघ , काठमाडौँ जिल्ला - NSU, Kathmandu

ने.बि संघ , काठमाडौँ जिल्ला - NSU, Kathmandu

Share

Nepal Student Union NSU) the largest student political wings in Nepal representing Nepali Congress

19/09/2025
11/09/2025

Jay nepal🙏🙏

11/06/2025

जय नेपाल काठमाडौँ जिल्लाका सबै विद्यार्थी तथा युवाहरूलाई, नेपाल विद्यार्थी संघ काठमाडौँ जिल्ला ले आफ्नो कलेजमा समस्या भोगिरहेका सबै विद्यार्थी तथा युवाहरूसँग भेटघाट गर्दैछ र उनीहरूका हरेक अवरोधहरूको हिस्सा हुनेछ र उनीहरूको समस्या समाधान गर्न सक्दो प्रयास गर्नेछ। नेपाल विद्यार्थी संघ काठमाडौँ जिल्लाका वरिष्ठ उपाध्यक्ष Aakrist Gurung जहिले पनि प्रत्येक विद्यार्थीसँग सम्पर्कमा रहनुहुनेछ। यदि तपाईं सही गर्दै हुनुहुन्छ भने केही पनि ढिलो हुँदैन! मेसेन्जर मार्फत वरिष्ठ उपाध्यक्ष श्री आकृष्ट गुरुङलाई सम्पर्क गर्न नहिचकिचाउनुहोस्।

19/04/2025

न त डरसँग झुक्यो, न त शक्तिसँग बिक्यो,
किताब समाउँदै क्रान्तिको गीत गायो।

गोली चल्दा पनि आवाज उठायो,
तानाशाहीको छाती चिरेर सत्य ल्यायो।

यो संघ हो – साहसको चिनो,
रगतले लेखिएको विद्यार्थीको निनो।

५६ वर्षको गर्जन यही भन्छ आज,
हामी झुक्दैनौं, हामी रुक्दैनौं —
नयाँ इतिहास लेख्न हामी अझ पछि हट्दैनौ।

जय नेपाल!
नेपाल विद्यार्थी संघ – सधैं अग्रपंक्तिमा।
५६औं स्थापना दिवसको हार्दिक शुभकामना 🙏

14/04/2025

"नयाँ वर्ष २०८२ को पावन अवसरमा सम्पूर्ण परिवार, साथीभाइ तथा नेपाली दाजुभाइ दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं 🙏
यो नयाँ वर्ष तपाईंहरूको जीवनमा राम्रो स्वास्थ्य, अपार सफलता, निरन्तर प्रगति र असिम खुशी लिएर आओस्।
सकारात्मक सोच, सशक्त प्रयास र आत्मविश्वासका साथ २०८२ लाई अझ विशेष बनाऔं।
शुभकामना छ — हरेक दिन नयाँ प्रेरणा र उत्साहसाथ अघि बढ्न सकियोस्!"

12/04/2025

ने वि संघ काठमाडौं जिल्ला सभापति तथा नेपाली काङ्ग्रेस बागमती प्रदेश प्रतिनिधि आदरणीय Manish Dangol ज्युलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना 🎂 तपाईंको जीवन सदा स्वस्थ, सफल र समृद्ध रहोस् भन्ने कामना गर्दछौं। तपाईंको नेतृत्वमा युवाहरुको प्रेरणा र पार्टीको संगठन सुदृढ हुँदै जाओस्। आगामी दिनहरू अझ प्रगतिशील, उत्साहजनक र उपलब्धिपूर्ण रहून् 🙏

14/03/2025

एक हातमा मसाल अनि अर्को हातमा कलम हुनेछ!
अफ्ठ्यारो र समस्यामा विद्यार्थीको "ने.वि संघ" मलम हुनेछ!!!

सम्पूर्णमा विद्यार्थि वर्ग हरुमा नमस्कार,जय नेपाल 🙏यही चैत ५ गते हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा
नेपाल विद्यार्थी संघका उम्मेदवार हरुलाई कलम र मसाल अंकित चिन्हमा आफ्नो अमूल्य मत प्रदान गरी विजयी गराइदिनु हुन सम्पूर्णमा हार्दिक अपिल गर्दछौँ, साथै नेपाल विद्यार्थी संघ बाट उम्मेदवार बन्नु भएका सम्पूर्णमा नेपाल विद्यार्थी संघ काठमाडौँ जिल्ला कार्यसमिति को तर्फ बाट जितको अग्रिम शुभकामना व्यक्त गर्दछौँ।
जय नेपाल!!!
जय ने.वि.संघ!!!

13/03/2025

हर्ष र उल्लास का साथ बिभिन्न कलरफुल रंगहरुका माध्यम बाट प्रेम आत्मियता र सद्भाव गासी संसारलाई रङ्गिमै हर्ष र उमंग प्रदान गर्ने फागु पुर्णिमा 'होली' पर्वको उपलक्ष्यमा स्वदेश तथा बिदेशमा रहनु हुने सम्पुर्ण आमाबुवा दाजुभाई तथा दिदिबहिनी इष्टमित्रहरुमा 'होलि' पर्व २०८१ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
HAPPY HOLI 2081🙏❤️

10/03/2025

नेपाली कांग्रेसका युवा नेता आदरणीय Manish Nepali Koirala ज्यूलाई जन्मदिनको हार्दिक मङ्गलमय शुभकामना ,भग्वान पशुपतिनाथले सधैं रक्षा गरून् , राजनैतिक यात्राले शिखर चुमोस 🙏

Photos from ने.बि संघ , काठमाडौँ जिल्ला - NSU, Kathmandu's post 07/03/2025

२०८१ चैत्र ५ गते सम्पन्न गर्ने गरि प्रस्तावित स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको निमित्त उपत्यका समन्वयन एवं स्वयंसेवक परिचालन समितिको सह-संयोजकको जिम्मेवारी प्राप्त गर्नु भएकोमा ने.वि.संघ, काठमाडौँ जिल्लाका वरिष्ट उपाध्यक्ष Aakrist Gurung ज्यु तथा सुजन कटुवाल ज्युलाई हार्दिक बधाई तथा शुभकामना।
#जय नेपाल
#जय ने.वि.संघ

26/02/2025

जटाटवीगलज्जलप्रवाहपावितस्थले
गलेऽवलम्ब्य लम्बितां भुजङ्गतुङ्गमालिकाम् ।
डमड्डमड्डमड्डमन्निनादवड्डमर्वयं
चकार चण्डताण्डवं तनोतु नः शिवः शिवम् 🙏

25/02/2025

ने.वि.संघ. काठमाण्डौ जिल्ला सदस्य श्री Nigoves Dulal ज्युलाइ आज परेको तपाईको जन्मदिनको सुखद अवसरमा तपाईको जिबनमा सुख शान्ती सम्बृधी दिर्घायु र सुस्वास्थको साथै अझै उन्नति प्रगति र हरेक पाईलामा सफलताको कामना गर्दछौ 🎂 🎉

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Address

Kathmandu
44600