अखिल (क्रान्तिकारी)

अखिल  (क्रान्तिकारी)

Share

जनवादी केन्द्रीयता (जनवादको जगमा उभिएको केन्द्रीयता र केन्द्रीयताको
मातहतमा रहेको जनवाद) ।

संगठनको नामः
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)
वा
अखिल (क्रान्तिकारी), अनेरास्ववियू (क्रान्तिकारी) (छोटकरीमा )
हाल संगठनको
अध्यक्ष ---------- सुरेश गौतम
http://www.facebook.com/mrsureshgautam
महासचिव -------रत्न ढकाल
सचिबहरुमा
बिरेन्द्र बस्नेत

17/02/2022

ंगको_राष्ट्रघाती_सम्झौता को बिरोध गर्दा त स्वाभिमानी नेपाली माथी यस्तो बर्बर दमन र ज्यादती भैरहेको छ भने। भोलि mcc संगको सम्झौता कार्यान्वयन भैसकेको अबस्था के होला ?
देशको स्वाभिमानको नाराला लगाउने बिरुद्ध यस्तो ज्यादती गर्ने दलाल प्रहरी र त्यस्को अधिकारीलाई तत्काल बर्खास्त गर !


#अमेरिकी_कठपुतली_mca_नेपाल_खारेज_गर
ंग_गरिएको_राष्ट्रघाती_सम्झौता_खारेज_गर
#राष्ट्रिय_स्वाधीनताको_रक्षा_गरौं! #सम्पुर्ण_देशभक्तहरु_एक_जुट_होऔं!
#राष्ट्रघाती_दलालहरु_मुर्दावाद
#अमेरिकी_साम्राज्यवाद_मुर्दावाद

30/09/2021
एम.सी.सी. सम्झौता खारेजी आन्दोलनका तर्फबाट सी.पी. गजुरेलव्दारा प्रेशित प्रेस विज्ञप्ति 30/09/2021

एम.सी.सी. सम्झौता खारेजी आन्दोलनका तर्फबाट सी.पी. गजुरेलव्दारा प्रेशित प्रेस विज्ञप्ति   आस्विन १३ काठमान्डौ । २०७८ साल असोज १२ गते देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको केन्द्रीय कार्यालय, कुपण्डोलम....

30/09/2021

राष्ट्रिय स्वाधीनताकाे रक्षा गराैं! एम.सि.सि परियाेजना खारेज गराैं!! भन्दै ने.क.पा (क्रान्तिकारी माअाेवादी) पार्टी निकट क्रान्तिकारी युवा लिगले काठमाडौंमा विराेध पर्दशन गरेकाे छ।।

30/09/2021

सर्वहारा अग्रदस्ताकाे शतिशालका रुपमा अढिक एकमात्र पार्टी ने.क.पा (क्रान्तिकारी माअाेवादी) , का महासचिव कमरेड किरण

26/02/2020

१० वर्षे महान जनयुद्धको क्रम सहादत हुनुभएका प्रथम सहिद क. दिलवहादुर रमतेल लगायत सम्पुर्ण सहादत प्राप्त गर्नुहुने महान सहिद,वेपत्ता,घाईते,अपांग, परिवार जनहरुमा सदा सम्मान✊✊✊ महान जनयुद जिन्दावाद

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Website

Address

Central Office Bazaar
Kathmandu
00977