06/11/2025
नौकुण्ड गाउँ पालिका - २ यार्सा रसुवा
संघीय संरचना पश्चात ७५३ वटा स्थानीय तह मध्ये रसुवा जिल्लाको नौकुण्ड गाउँपालिका पनि एक हो ।
06/11/2025
उहिले म सेवाग्राही हुँदा रिसले आँखा देख्दिनथे:-
- कर्मचारीले,
- घरी प्रक्रिया पुगेन भन्थे,
- घरी सच्याएर ल्याउनु भन्थे,
- घरी सिफारिस ल्याऊ भन्थे,
- घरी निवेदन लेखेर ल्याऊ भन्थे,
- घरी दर्ता गरेर ल्याउनु भन्थे,
- घरी निवेदनमा हुलाक टिकट टासेर ल्याउनु भन्थे,
- १ नम्बर झ्यालमा जाऊ भन्थे,
- घरी बैंक भौचर बुझाएको बिल ल्याउनु भन्थे,
- घरी खाजा खाने समय भयो एकछिन कुर्नु भन्थे,
- घरी २३ नम्बरको झ्यालमा गएर बुझ्नु भन्थे,
- रिसले आगो हुन्थे म !
अहिले आफै कर्मचारी भएपछि थाहा भयो:-
- मैले दिने सेवा मेरो अधिकार क्षेत्रभित्र पर्छ कि पर्दैन ?
- मैले गर्ने निर्णयहरु मेरो अधिकारभित्र पर्छ कि पर्दैन ?
- मलाइ कानून नीति ऐन र सम्बिधानले कस्ता अधिकार दिएको छ, थाहा हुनुपर्ने रहेछ,
- सेवाग्राहीले सेवा लिन आउँदा सबै प्रक्रिया पुराएको छ कि छैन ?
- कुन ऐन/नियम/कानुनको परिधिभित्र रहेर मैले सेवा दिनु पर्ने हो ?
- सार्वजनिक खरिद ऐनमा के छ ?
- सार्वजनिक सेवा ऐनमा के छ ? टेण्डर प्रक्रिया के छ ?
- हचुवाको भरमा सेवाग्राहीलाई सेवा दिँदा भोलि जिम्मेवार को हुने ?
- ठेलीका ठेली ऐन कानूनका किताबहरु पल्टाएर हेर्नुपर्ने रहेछ !!
- हचुवाको भरमा भात पस्के जस्तो सेवा पस्केर दिने चीज होइन रहेछ ।
13/10/2025
“शान्ति सुरक्षा, अपराध नियन्त्रण, लागु औषध नियन्त्रण, सेवा प्रवाह सम्बन्धी र विद्यालय युवा लक्षित लागु औषध सम्बन्धी सचेतनामूलक कार्यक्रम” मा सहभागी हुने सम्बन्धी सूचना ।
https://www.naukundamun.gov.np/15Invitations
13/10/2025
नयाँ मेलमिलापकर्ताहरुको लागि आधारभूत तालिम सम्बन्धी सूचना
https://www.naukundamun.gov.np/melmilaptraining82
14/09/2025
सामाजिक सुरक्षा भत्ता नविकरण सम्वन्धमा ।
20/07/2025
सामाजिक सुरक्षा भत्ता नविकरण गर्ने सम्वन्धि सुचना।।
17/07/2025
सामाजिक सुरक्षा भत्ता नविकरण सम्वन्धि सुचना।।
सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण सम्वन्धी अत्यन्त जरुरी सूचना ।
https://www.naukundamun.gov.np/RenewSS8283
30/04/2025
सुचना।
15/04/2025
जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद र वसाईसराई जस्ता घटना दर्ता घटना भएकाे ३५ दिन भित्र वडा कार्यालयमा गई गराउँ । ३५ दिन भित्र घटना दर्ता गरेकाे निशुल्क हुन्छ ।
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the business
Website
Address
Kathmandu
44600
