21/10/2016
पेट्रोल ट्याङ्कीमै मट्टितेल मिसाउँदै गरेका सञ्चालक रंगेहात प्रकाउ
महोत्तरी, ५ कार्तिक । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–७ मा रहेको एक पेट्रोल पम्पमा पेट्रोल ट्याङ्कीमै मट्टितेल मिसाउँदै गरेका एक सञ्चालकलाई प्रहरीले रंगेहात प्रकाउ गरेको छ । पक्राउ पर्नेमा गौशाला–७ जिरोमाइल चौकमा रहेको जनक आयल स्टोर्सका सञ्चालक जनकबहादुर श्रेष्ठको छोरा नवीन कुमार श्रेष्ठ छन् । सञ...
21/10/2016
धनकुटामा विमानस्थल निर्माणका लागि प्रधानमन्त्री दाहालसँग आग्रह
काठमाडौं, ५ कार्तिक । धनकुटा जिल्लाको सर्वदलीय एवम् सर्वपक्षीय टोलीले जिल्लामा विमानस्थल निर्माणका लागि बजेटको व्यवस्था मिलाई दिन प्रधानमन्त्री पुष्पकमल दाहालसँग आग्रह गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज भएको भेटमा सो प्रतिनिधिमण्डलले प्रधानमन्त्री दाहालसमक्ष त्यस्तो…
19/10/2016
प्रचण्ड पत्नीको अर्को करामत (भिडियो सहित )
प्रधानमन्त्री पुष्पकमल दाहाल अघिल्लो पटक भारत भ्रमणमा जादा उँहाकि पत्नी सिता दाहाल निक्कै आलोचित हुनुपर्यो । भारतीय नेताहरुसंगको भेटघाटको क्रममा चप्पल खोलेर सोफामा पलेटी मारेर बसेको, मोदीसंगको औपचारिक भेटमा प्रचण्डको छेउमा उभिनु पर्नेमा मोदीको छेउमा उभिएको आदि कुराहरुले सामाजिक संजालमा ठुलै ठाउँ…
13/10/2016
नानिहरूको दशैं - कथा
मुग्लान पसेर सधैं झै दशैंमा घर आउने भिम बहादुर आँफै बिरामी परेको चिट्ठी आएपछी मनमाया चिन्तित हुन पुगिन । मुखैमा आएको दशैंले उनलाई थप चिन्त्तित तुल्यायो । नानिहरूलाइ जसो तसो एक सरो लुगा सम्म सिलाइदिन भ्याइन तर मासु कसरी खुवाउने भन्ने चिन्ताको समाधान गर्न छिमेकीहरूलाई आफ्नो बाध्यता देखाउने क्रममा सिरा...
13/10/2016
विशाल ताजिया निमार्ण
नवलपरासी, २७ असोज । मुस्लीम समुदायहरुको तेस्रो महान पर्व मोहरमको अवसरमा नवलपरासीको बिभिन्न स्थानमा बिशाल ताजिया बनाईएको छ । यसवर्ष जिल्लाको रमपुरवाँ, भुजहजाँ, पाल्ही, कुश्मा लगायतका स्थानमा बिशाल ताजिया बनाईएको हो । जसमध्यै सबैभन्दा नवलपरासीको रमपुरवामा निमार्ण गरिएको छ । जनु देशमै सबैभन्दा बिशाल ता...
06/10/2016
औैषधि किन्न गएकी महिलाको हत्या, आशंकामा तीन जना प्रकाउ
नेपालगन्ज, २० असोज । औषधि किन्न घरबाट बाहिर गएकी एक महिलाको विभत्स तरिकाले हत्या गरिएको छ । बाँके जिल्ला कम्दी गाविस–९ छत्रहवाकी शान्ति बुढाको घरदेखि २०० मिटर पर रहर बारीमा हत्या गरिएको हो । बुधबार ४ बजे घरबाट बाहिर गएकी बुढाको बलात्कारपछि हत्या भएको आशंका गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहर...
06/10/2016
बाँकेका किसान च्याउ खेतीतर्फ आकर्षित
नेपालगञ्ज, २० असोज । थोरै पुँजी लगानीमै च्याउ खेतीबाट मनग्य आम्दानी हुन थालेपछि बाँकेका किसान सो खेतीतर्फ आकर्षित हुँदै गएका छन् । जिल्लाका कोहलपुर, खजुराखुर्द, कारकाँदो, पुरैना गाविस तथा नेपालगन्ज नगरपालिकाका करिब ३ सय किसान व्यावसायिक च्याउ खेतीमा संलग्न भएका हुन् । थोरै पुँजीमा नै खेती तथा व्यवसा...
06/10/2016
यति एयरको दुर्घटना छानबिन गर्न आयोग गठन
काठमाडौँ, १९ असोज । सरकारले भैरहवा विमानस्थलमा दुर्घटनामा परेको यति एयरलाइन्सको विमानबारे छानबिन गर्न चार सदस्यीय जाँचबुज आयोग गठन गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का पूर्वमहानिर्देशक राजेशराज दलीको अध्यक्षतामा चार सदस्यीय आयोग गठन गरेको…
06/10/2016
आफैँ किसान, आफैँ श्रमिक र आफैं साहु
पथरी (मोरङ), २० असोज । आफ्नै खेतमा आफैले उत्पादन गरेको उखुको जुस बेच्न थालेपछि बयरवन–९ का किसान ४७ वर्षीय चेतनाथ पौडेलका दिन फर्केका छन् । प्रत्येक दिन बिहानको खाना खाएर पूर्वपश्चिम राजमार्गसँगै जोडिएको कानेपाखरीमा जुसको व्यापार गर्नु उहाँको दैनिकी हो । आफैँ किसान, आफैं श्रमिक र आफैं साहु पनि । त्यह...
06/10/2016
ईयूको सहायता योजना अलेप्पोमा तत्काल पु¥याइनुपर्ने ः अलान्द
फ्रान्सका राष्ट्रपति फ्राँस्वा अलान्दले बुधबार युरोपेली युनियन को नयाँ मानवीय सहायता ईयूको सहायता योजना अलेप्पोमा तत्काल पु¥याइनुपर्ने ः अलान्दयोजना
06/10/2016
शङ्कालु अर्धाङ्गिनी (लघु कथा)
तीन दिनदेखि हनहन्ती ज्वरो आएर खानु न खुट्नु भएर लम्पसार परेकी अर्धाङ्गिनीलाई मनतातो पानी र दवाई खुवाउँदै भनें – “ल यो खाउ, भोलि सम्म केही बिसेक हुनेछ ।” “काम लठपत्र छ यहि बेला फेरि मलाइ ज्वरो आउनु परेको, अनि हजुर आज कता जानू हुन्छ त नि?” – दवाइ खादै उनले मलाई सोधिन । “हैन हो …
05/10/2016
सातदोबाटोलाई हराउँदै एनआरटी ‘ए’ डिभिजन क्लवमा बढुवा
काठमाडौं, १९ असोज । न्यूरोड टिम (एनआरटी)ले सातदोबाटो युवा क्लबलाई हराउँदै ‘ए’ डिभिजन फुटबल क्लबमा उक्लेको छ । सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत मंगलबार हलचोकस्थित सशस्त्र प्रहरी बल (एपिएफ)को मैदानमा भएको खेलमा एनआरटीले २–० गोलअन्तरले हराउँदै ‘ए’ डिभिजनमा उक्लेको हो । एनआरटीका लाग...