Khyampu Ramailo Gau

Khyampu Ramailo Gau

Share

हामीलाई आफ्नै जन्मभूमि प्यारो लाग्छ ? ख्याम्पु गाँउलाइ माया गर्नु हुने सम्पुर्नमा हाम्राे माया अनि ममता

05/11/2024
10/01/2020

chiso badai

06/09/2019

🎁Solu online shop present 🎁 दशैको लागि बिशेष अफर
3500 पर्ने नम्बर 1 क्वलिटिको बेड सिट मात्र रु 2499/- मा
बेड सिट-1, ब्ल्यान्केट कभर-1 र पिलो कभर-2 पुरै सेटको रु. 2499/-
9823111199⚜⚜STOCK LIMITED⚜
🧚‍♂Size : King size 🛵 ALL NEPAL HOME DELIVERY.
✅Call Now ☎ : 9823111199☎9860956788
✅Explore more Products www.solu.zealdemo.com
🧚‍♂Material: 💯% Jeans Cotton, 💯%कलर नजाने भुवा नआउने !
✅Shop Location :- kapan ,Kathmandu

29/03/2019

लाेप भएकाे नाेट

20/11/2018

अाज श्री भुमेश्वरी अाधारभुत विद्यालय ख्याम्पुमा सुरक्षाकर्मीहरु वाट जनचेतना मुलक कार्यक्रम गर्दै ।

20/10/2016

साेलुखुम्बु जिल्लाकाे सल्यान गा वि स ख्याम्पुमा अवस्थीत कुन्ता देेवी मन्दिर जाने मुल बाटाेमा RCC पक्की गेट निर्माण गर्न लागेकाे हुदा अादरनीय सम्पूर्ण महानुभावहरुमा सहयाेगकाे अपेक्ष सिहत सल्यान गा वि स बाट सहयाेग रु ५५००० ख्याम्पु बासि श्री एकराज थापा मगरबाट रु १०१५० श्री सबिनकुमार लामा काभ्रे १००० यहाँ हरुमा पनि सहयाेगकाे अपेक्षा राख्दै सहयाेगीहरुमा लाख लाख धन्यवाद गर्न चाहन्छाै ।

श्री कुन्ता देवी युवा समूह परीवार
सल्यान ५,८ ख्याम्पु साेलुखुम्बु

Photos 25/08/2016
Photos 25/08/2016

ख्याम्पूमा पनि राेड अायाे नि साथीहरु

Photos 18/03/2016

ख्याम्पु गाउँले दाेस्राे वर्षमा तयार गरेकाे भित्ते पात्र २०७३

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Address

Kathmandu
SOLUKHUMBU