NONP

Call Website

NONP I am so proud to be helping people/anyone can need help then you will contact with our page

16/10/2026

#आखिर जनताले कहिले सम्म दुःख पाउने
सीमानामा बालबालिकालाई ल्याइएको खानेकुरामा प्रहरीको निगरानी आखिर यस्तो व्यवहार सर्वसाधारणमाथि किन? मानवीयता र संवेदनशीलता पनि त आवश्यक छ।

15/10/2026

१३२ केभी प्रसारण लाइनको टावरमा युवती चढेपछि सर्लाहीका आधा दर्जनभन्दा बढी पालिकामा विद्युत् अवरुद्ध...

15/10/2026

न्यू मेनका मेडिकल हलमा उपचारका लागि लगिएकी बालिकाको मृत्यु भएपछि पीडित परिवारले घटनाको निष्पक्ष छानबिन गरी न्याय दिलाउन सम्बन्धित निकायसँग आग्रह गरेको छ।
Video source: social media

Shocking..😯:  एमाले र कांग्रेसबाट रास्वपामा प्रवेश गर्ने नेता–कार्यकर्तालाई तत्का'ल चुनावी टिकट नदिइने भएको छ। रास्वपाले...
15/10/2026

Shocking..😯: एमाले र कांग्रेसबाट रास्वपामा प्रवेश गर्ने नेता–कार्यकर्तालाई तत्का'ल चुनावी टिकट नदिइने भएको छ। रास्वपाले पालिका प्रमुख, उपप्रमुख र वडाध्यक्षका लागि ९० दिन तथा वडा सदस्यका लागि ७ दिनको ‘कुलिङ पिरियड’ लागू गर्ने निर्णय गरेको छ।

गृहमन्त्री सुधन गुरुङ भारत भ्रमणमा निस्किएका छन् ।
12/10/2026

गृहमन्त्री सुधन गुरुङ भारत भ्रमणमा निस्किएका छन् ।

11/10/2026

भोटेकोशी को भन्दा खतरा हुन थाल्यो!
- स्थानीय

10/10/2026

गृह मन्त्रालयले आचरण उल्लंघन, अनुशासनहीन कार्य र संगठनको छविमा आँच पुर्‍याएको भन्दै सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाललाई सेवाबाट हटाएको छ।

Sonia Gandhi vibes: विश्वशान्तिको सन्देश बोकेको पवित्र सम्पदा लुम्बिनी भ्रमण गर्दै रास्वपकी सांसद रिमा विश्वकर्मा । 😮
09/10/2026

Sonia Gandhi vibes: विश्वशान्तिको सन्देश बोकेको पवित्र सम्पदा लुम्बिनी भ्रमण गर्दै रास्वपकी सांसद रिमा विश्वकर्मा । 😮

09/10/2026

प्रसव पीडाबाट छट्पटाइरहेकी सुनसरीको कोशी गाउँपालिका–३ की लालु सदा एम्बुलेन्सभित्रै प्रसूति गराउन बाध्य भएकी छन् । जिल्ला अस्पताल इनरुवाले भर्ना लिन नमानेपछि उक्त अवस्था आइपरेको बताइन्छ ।

कागजात नमिलेको भन्दै अस्पतालले भर्ना गर्न नमानेको परिवारको दावी छ। सदालाई अस्पतालले आवश्यक जाँच तथा उपचार नगरी ‘हाई रिस्क’ केस भन्दै अन्यत्र पठाउन खोजेको थियो । त्यसपछि सहयोगीको पहलमा उनलाई विराटनगरतर्फ लैजाने क्रममा दुहबीमै एम्बुलेन्सभित्र सामान्य प्रसूति भएको हो ।

08/10/2026

Festival Bonus Compulsory: कम्पनीहरूले आफ्ना कर्मचारीलाई एक महिनाको तलब बराबरको चाडपर्व खर्च अनिवार्य दिन श्रम विभागले आग्रह गरेको छ भने खर्च नदिएमा श्रम विभागमा उजुरी गर्न पनि भनेको छ। 😮

Address

Kathmandu
Kathmandu

Alerts

Be the first to know and let us send you an email when NONP posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category