बोल्नु पर्छ भनेर प्रधानमन्त्रीको सपथ लिन पनि बालेन दादा आएनन् भने?
झर्रो नेपाली
झर्रो नेपाली 😤
न मोटिभेसन बेच्ने हो,
न सबै ठीक छ भनेर ढाँट्ने।
यहाँ केही ठीक छैन,
तर हाँस्दै हो बाँच्ने।😏
हामीलाई
सबै कुरा थाहा भएर पनि
केही नभएजस्तो गर्ने
बानी बसिसक्यो।
“सब ठीक छैन भनेर
खुलेर भन्न नसक्ने समाजमा
झर्रो हुनु पनि
साहस हो।”
14/12/2025
स्टार नेपाली लेग स्पिनर लेग स्पिनर सन्दीप लामिछानेलाई बङ्गलादेश प्रिमियर लिगको टिम राजशाही वारियर्सले टिममा समावेश गरेको छ । लिग डिसेम्बर २६ देखि सुरु हुँदैछ ।
13/12/2025
बधाई लुम्बिनी लायन्स
12/12/2025
मजाक गर्नु हुन्छ राजेश दाई पनि😀
09/12/2025
आज कस्ले बजी मार्ला🏏🏏🏏🏏
राष्ट्रिय युवा संघको कार्यक्रममा सहभागी हुन धनगढी पुगेका एमाले नेता महेश बस्नेतविरुद्ध धनगढी विमानस्थलमा जेनजी युवाहरुले विरोध प्रदर्शन गरेका छन्। सो क्रममा युवासंघ र जेनजी युवाहरुबीच झडप समेत भएको छ।
24/11/2025
भारतीय चलचित्र उद्योगका प्रसिद्ध अभिनेता धर्मेन्द्रको निधन भएको छ। उनी ८९ वर्षका थिए।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एक्समा पोस्ट गर्दै उनको निधनसँगै भारतीय सिनेमाको एक युग अन्त्य भएको बताए।
विगत केही दिनअघि उनी मुम्बईको एक अस्पतालमा श्वासप्रश्वाससम्बन्धी समस्याका कारण भर्ना भएका थिए। केही दिनको उपचारपछि उनी घर फर्किएका थिए।
🔴 बिराटनगरमा एमाले नेता महेश बस्नेतमाथि Gen-Z को नाममा भएको आक्रमण प्रयास !
आक्रमणकारी पक्राउ 👮♂️
#दुर्गाप्रसाई
22/11/2025
नागरिक बचाउ महाअभियान नेपालद्वारा आयोजित अनिश्चितकालिन नेपाल बन्द कार्यक्रममा आ-आफ्ना उद्योग धन्दा, कलकारखाना, बैक तथा वितिय सस्थाहरु, व्यापार बन्द गर्न अपिल साथै बन्द कार्यक्रमको अवज्ञा गरि कोही कसै अज्ञात समूहबाट तोडफोड र आगजनी र लुटपाट भएमा महाअभियान जिम्मेवार नरहने कुरा समेत जानकारीका गराएको छ । #दुर्गाप्रसाई
सिमरामा आजको अवस्था:
प्रहरीको बीट जलाउँदै Gen-Z प्रदर्शनकारीहरू!
Click here to claim your Sponsored Listing.
