Youth Federation Nepal -25 ward

Youth Federation Nepal -25 ward

Share

N/A

18/08/2021

नेकपा एमाले बागमती प्रदेश सभाको संसदिय दलको नेता चयन हुनुभएकोमा माननीय अस्टलक्ष्मी शाक्यज्युलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभ-कामना व्यक्त गर्दछौं ।

23/06/2021

३ दिन देखि बिनाकारण हिरासत राखेकी सरस्वती प्रधान रिहाइ भएको छ।
दिन देखि बिनाकारण हिरासत राखेकी सरस्वती प्रधान रिहाइ भएको छ।

Photos from Namaste Bhaktapur's post 18/06/2021
16/06/2021
15/06/2021

हिजो बेलुका ५:०० बजे देखि ८:०० बजे सम्म राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कार्यालयको प्रथम भर्चुअल बैठक संघका अध्यक्ष क.किरण पौडेलको अध्यक्षता र नेकपा (एमाले) केन्द्रीय सदस्य एवं युवा ईन्चार्ज क.महेश बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । उक्त बैठकले सम्माननीय राष्ट्रपति,सम्माननीय प्रधानमन्त्री र नेकपा (एमाले) माथि भईरहेका हमलाहरु बारे आफ्नो धारणा तय गर्दै संघले गर्नुपर्ने काम सम्बन्धि विभिन्न एजेन्डा माथि छलफल गरि विभिन्न निर्णयहरु गरेको छ । केही दिनमै बैठकका निष्कर्षहरु आन्तरिक सर्कुलर मार्फत मातहत कमिटी मा पठाईने छ । सोही सर्कुलरका आधारमा मातहत कमिटीले श्रृजनात्मक र रचनात्मक ढंगले कार्य सम्पादन गर्ने अपेक्षा गरिएको छ ।

रमेश आचार्य
महासचिव

07/06/2021

राष्ट्रिय युवा संघ नेपाल को झण्डाको परिभाषा :-
रातो र नीलो पृष्ठभूमिमा अंकित पाँचकुने सेतो तारा रहेको राष्ट्रिय युवा संघ नेपालको झण्डाले संक्षिप्तमा परिवर्तन ,निर्माण र युवा शक्तिको तेजलाई इङ्गित गरेको छ ।यश झण्डामा रहेको रातो रङ्गले परिवर्तन ,क्रान्ति ,विद्रोह र संघर्षशील र प्रतिरोधी भावनालाई प्रतिविम्बित गर्दछ भने नीलो रङ्गले समृद्धि र युवा शक्तिको सिर्जनशीलता ,रचनात्मकता,शान्ति ,निर्माण एवं समृद्धि र विकासको चाहनालाई अभिव्यक्त गर्दछ । झण्डाको बीच भागमा रहेको सेतो ताराको तीन कुना माथिल्लो रातो भाग र दुई कुना तल्लो नीलो भाग तर्फ फर्किएर रहेको छ,जसले युवा शक्तिको मुल कार्य भनेको राजनीतिक ,सामाजिक,साँस्कृतिक र आर्थिक रुपान्तरणको लागि संघर्षरत रहनु हो भन्ने कुरालाई इङ्गित गर्दछ ।
#रमेश आचार्य

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले)को प्रभावशाली युवा संगठन राष्ट्रिय युवा संघ नेपाल 02/06/2021

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले)को प्रभावशाली युवा संगठन राष्ट्रिय युवा संघ नेपालले खुल्ला रक्तदान कार्यक्रम आयोजना

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले)को प्रभावशाली युवा संगठन राष्ट्रिय युवा संघ नेपाल सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले)को प्रभावशाली युवा संगठन राष्ट्रिय युवा संघ नेपालले खुल्ला रक्तदान क....

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address

Kathmandu