Vishwa Hindu Parishad, Nepal

Vishwa Hindu Parishad, Nepal

Share

Official page of Vishwa Hindu Parishad, Nepal (An ideologically Hindutva based Non-Governmental organization.)

29/05/2026

भड्काउ अभिव्यक्ति दिने मानिस पक्राउ

१५ जेठ, २०८३

28/05/2026

नेपाल सरकार समक्ष हिन्दू राष्ट्रको लागि सुझाव पेश गर्न comment box मा दिइएको लिंक क्लिक गर्नुहोस् 🙏
fans Instagram

27/05/2026

#प्रेस_विज्ञप्ति
हालै आयोजित एक पत्रकार सम्मेलनमा जनक परियार नामक व्यक्तिले हिन्दू मठमन्दिरहरूमा आगजनी गर्ने जस्तो अत्यन्त गैरजिम्मेवार, उच्छृङ्खल तथा सामाजिक सद्भाव विथोल्ने अभिव्यक्ति सार्वजनिक रूपमा दिएको घटनाप्रति विश्व हिन्दू परिषद् नेपालको गम्भीर ध्यानाकर्षण भएको छ।

नेपाल बहुसंख्यक हिन्दूहरू बसोबास गर्ने राष्ट्र हो। कुनै पनि धर्म, आस्था, मठमन्दिर वा धार्मिक स्थलमाथि हिंसा, आगजनी वा आक्रमण गर्न उक्साउने अभिव्यक्ति केवल आपत्तिजनक मात्र नभई कानुनविपरीत र सामाजिक शान्ति तथा राष्ट्रिय एकतामाथिको गम्भीर चुनौती पनि हो।

यस विषयमा संघीय संसदमा समेत आवाज उठिसकेको अवस्थामा हालसम्म सम्बन्धित व्यक्तिमाथि कानुनबमोजिम आवश्यक कारबाही नभएकोप्रति विश्व हिन्दू परिषद् नेपाल गम्भीर चिन्ता व्यक्त गर्दछ।

अतः उक्त व्यक्तिमाथि विद्यमान कानुनअनुसार तत्काल छानबिन गरी कडा कानुनी कारबाही गर्न नेपाल सरकार, गृह प्रशासन तथा सम्बन्धित निकायसमक्ष विश्व हिन्दू परिषद् नेपाल जोडदार माग गर्दछ।

साथै सम्पूर्ण हिन्दू समाज, नागरिक समुदाय तथा सामाजिक संघसंस्थाहरूलाई आफ्नो स्थानीय प्रहरी कार्यालय वा जिल्ला प्रशासन कार्यालयमार्फत यस व्यक्तिविरुद्ध उजुरी दर्ता गराई कानुनबमोजिम कारबाही सुनिश्चित गराउन लोकतान्त्रिक र शान्तिपूर्ण रूपमा पहल गर्न हार्दिक अपिल गर्दछ।

धार्मिक सद्भाव, सामाजिक शान्ति तथा राष्ट्रिय एकताको संरक्षण गर्नु सम्पूर्ण नागरिकको साझा दायित्व हो भन्ने कुरामा विश्व हिन्दू परिषद् नेपाल दृढ रहेको छ।

- विश्व हिन्दू परिषद् नेपाल
#विश्वहिन्दूपरिषदनेपाल
#धार्मिकसद्भाव
#मठमन्दिरकोसुरक्षा
#कानुनीकारबाहीगर

#नेपालमाधार्मिकसद्भाव
#हिन्दूसमाजएकहोऔं

Nepal Police PMO Nepal B***n Cyber Bureau हेलो गृह मन्त्रालय fans

PMO Nepal B***n Nepal Police हेलो गृह मन्त्रालय Cyber Bureau

26/05/2026

मोक्षदायिनी माँ गंगाको अवतरण दिवस, पावन गंगा दशहराको हार्दिक मंगलमय शुभकामना।
जेष्ठ शुक्ल दशमीको यस पुण्य अवसरमा सम्पूर्ण हिन्दू सनातन धर्मावलम्बीहरूमा सुख, शान्ति, समृद्धि तथा आध्यात्मिक उन्नतिको मंगलमय शुभकामना व्यक्त गर्दछौं।
माँ गंगाको कृपा सम्पूर्ण मानवजातिमा सदैव रहिरहोस्। 🚩🙏

विश्व हिन्दू परिषद् नेपाल
🌐 www.vhpnepal.org.np
📘 Facebook:
📸 Instagram:

#गंगादशहरा #माँगंगा #गंगाअवतरण #सनातनधर्म #विश्वहिन्दूपरिषद् #जयश्रीराम #धर्मोरक्षतिरक्षितः

25/05/2026

सुझाव पठाउने ठेगाना :

संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल-२०८२" को सचिवालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्‌को कार्यालय, सिंहदरबार, काठमाडौं।

इमेलः [email protected] वा [email protected]
Whatsapp: ९८५६०२९९४७

24/05/2026

सरकारले संविधान संसोधनको छलफल गर्दैछ । संविधान संसोधन मार्फत नेपाललाई ‘हिन्दु राष्ट्र’ बनाउनुपर्ने आवाज बलियो हुँदै गईरहेको छ ।

24/05/2026
Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Address

Matatirtha
Kathmandu
44600