08/02/2026
विश्वका महान खेलाडीहरुले नेपालको हारको बाबजुद पनि खेलाडीको चर्चा गरेर थाकेनन।।
आउनुहोस गरौ संगै हातेमालो राम्रो र हा?
हामी देशका खम्बा भनेर भन्नुको पनी अब त त्यती प्रसंसनिय कुरा छैना किन की हामी युहरू बुढा नेताले 5/10 हजार पैसा दिदा भुल्ने जात हौ न हामीलाई भविष्यको चिन्ता छ न सन्तान र आफन्तको नै न हामीलाई त्यो 5/10 हजारले जिवन बनाउन केही पुग्छ केवल अन्ध भक्त हौ हामी त
08/02/2026
विश्वका महान खेलाडीहरुले नेपालको हारको बाबजुद पनि खेलाडीको चर्चा गरेर थाकेनन।।
नेपालको खेलमा फेरि पनि अनुभवको कमि देखियो!पहिलो 2/3 ओभरमा 15/20 रन लगिराछ अन्तिम ओभरमा हडबडाहट र अनुभवको कमिले 10 रन पनि बनाउन नसक्दा ईतिहास रच्न बाट चुक्नु पर्यो तर यतिसम्म पुग्नु नै जित सरह हो इङ्ग्ल्याण्ड सङ्ग।।
22/01/2026
जनता जान्न चाहान्छन धमला जि यो उखु कसको लागि बोकेको हो?एलिजा कि काजु वालिको लागि?
सुकुम्बासी को नाम भजाएर भोट बटुल्न पल्केको सुड्डोले फेरि सुकुम्बासीको कुरा निकालेर आफ्नो बेईज्जत गर्यो कि नाई?
22/01/2026
घुमन्तेले फेरि रुकुम पुगेर कता कता रेल को भाषण दिएछ!लाज पनि लजाउनु पर्नेनी यो सुनेर त होइन? !!
ओलि ले ७२ जना मारेको देख्दैनन त भेडाहरु
बालेन भनेको बालेन हो मुखमा आएको प्रम नखाएर ओलि जस्तो सन्की शासकसङ्ग खुल्ला मैदानमा भिड्न तयार भए!भेडाहरु जति कराउछौ कराउ यसपाली बालेनको पालो!!जल्ने हरु जल्दै गर्छन् बालेन अघि बढेसी किन रोकिन्थ्यो र?
# #बालेन अब मौका यहि हो gen-z को नेतृत्व लिएर आन्दोलन लाई सहि दिसामा लैजाउ।।
रविले गल्ती महसुस गरेर स्विकारेको भन्न मिल्ने होकि कस्तो पिडितको क्षतिपूर्तिको ग्यारेन्टी गर्छु भनेर निवेदन दिए पछि?
कता गएका होला ती परिवर्तनका हस्तिहरु हिजो आज यस्ता नव धनाड्यहरुको उदय गराईदिएर आफू चाहिँ?
पेजमा ११/१२ हजार फ्लोर छन तर फेसबुकले केही पोस्ट गर्यो भने कसैलाई हेर्न दिन्न किन होला के गरेको यस्तो?