05/09/2019
वातावरणीय क्षति हुन्छ थाहा छ, तर विमानस्थल निजगढमै बन्छ: पर्यटनमन्त्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले निजगढमै अन्तर्राष्ट्रिय विमानस्थल बन्ने बताएका छन्.....
A Civil Society Movement to get the doors of Singhdarbar opened for Free Access of Citizens to their Elected Representatives and Public Officials Why?
The state of the country would never improve until the politicians are made to understand that there is a purpose why they have been sent to power by us the people- and that purpose is to serve us the people. It is the never changing ‘ruler-attitude’ of our politicians that ensures that our democracy does not yield result no matter how many times we change the government and vote a new party in. H
05/09/2019
वातावरणीय क्षति हुन्छ थाहा छ, तर विमानस्थल निजगढमै बन्छ: पर्यटनमन्त्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले निजगढमै अन्तर्राष्ट्रिय विमानस्थल बन्ने बताएका छन्.....
14/06/2016
on
04/06/2016
Soon we are meeting Chief Secretary to ask what had he done this far to implement the order of the Information Commission in response to hundreds of youth from all over Nepal requesting the commission to get the Singhdarbar door opened for public during office hours. Reecha Palikhe talks about the campaign at Hamro Kura Program. Worth a watch.
Hamro Kura S01 E02 - Reecha Palikhe on Open Singhadurbar Movement
सिंहदरबार छिर्नुअघि आफ्नो परिचय खुलाउन कुनै कागजात चाहिन्छ भन्ने मात्र थाहा थियो । कस्सिएर गएँ, सिंहदरबार गेट । ओहो, त्यहाँको रमिता ! पास लिनेको भीड ! सबैलाई विद्युतीय स्क्रीनमा आफ्नो नाम हेर्न आतुर, कोही फलाना नामको पास भन्दै कराउँदै थिए । गेटबाट छिर्न पास चाहिने रहेछ । अझ अचम्मको कुरा त दरबार भित्रका कुनै एक कर्मचारीले सिफारिस गरेपछि मात्र नाम आउने कुराले केहीबेर मलाई सालिक बनायो । केहीबेर त्यो रमिता हेर्दै सोचेँ, यो सिंहदरबार हो कि राजदरबार ? - See more at: http://nagariknews.com/opinion/story/74350.html .e0E3dsjh.dpuf
25/05/2016
The rage of youth would be hard to handle. Dear Government, open the doors- let the people in- bring about the national reconciliation. We want to move on..
22/05/2016
“People shouldn’t be afraid of their government. Governments should be afraid of their people.” ~ V, V for Vendetta
20/05/2016
सुचनाको हक किन जरुरि छ ?
नागरिक समाजद्वारा सिंहदरबारको ढोका खोल्ने आदेशको स्वागत
४ जेठ २०७३, काठमाण्डौ । नागरिक समाज स्वाभिमान मञ्चका अभियन्ताहरुले सिंहदरबारको ढोका आम नागरिकको लागि निर्बाध रूपमा खुला गराउन गरिएको “सिंहदरबारको ढोका खोल” अभियान अन्तर्गत राष्ट्रिय सूचना आयोगमा बुझाइएको निवेदनको समर्थनमा आयोगले मुख्य सचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलÞाई तथा व्यवस्थापिका संसद सचिवालयका महासचिवलाई सम्बोधन गर्दै जारी गरेको आदेशलाई एक साहसी तथा ऐतिहासिक निर्णय भन्दै आयोगको यस कदमको स्वागत तथा सरहना गरिएको छ ।
अभियन्ताहरुले राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्तको कार्यालय, नेपाल सरकारको मुख्यसचिव र संसद सचिवालयका महासचिवलाई २१६ जना नागरिकको दस्तखत सहित यहि वैशाख २१ गते निवेदन दर्ता गराएका थिए ।
अभियानको समर्थनमा आयोगबाट आएको आदेशमा लेखिएको छ , “यस स्थितिमा नागरिकलाई संविधान र कानूनले प्रदान गरेको सूचनाको हकअनुसार सूचना माग्न र पाउन सूचना अधिकारीसम्म पुग्ने पहुँच नै नहुने वा कार्यालय प्रमुखसँग उजुरी गर्ने स्थिति नै सिर्जना नहुने र अन्ततोगत्वा राष्ट्रिय सूचना आयोगमा पुनरावेदन प्रस्तुत गरि नागरिकले सूचना पाउने वा आयोगले स्वतन्त्र रूपमा आपूmलाई कानूनले सुम्पिएको काम , कर्तब्य र अधिकारको प्रयोग गर्न मै प्रत्यक्ष वा अप्रतक्ष रूपमा बाधा वा अवरोध पुग्न जाने कुनै पनि स्थितिलाई उचित मान्न सकिन्न । यस्तो परिस्थितिमा नागरिकको सूचनाको हकको निर्बाध प्रचलनका लागि जे जस्तो प्रबन्ध गर्नु उचित हुन्छ, सो को व्यवस्था तत्काल गर्न सम्बन्धित निकाय र पदाधिकारीलाई आयोगको तर्फबाट सूचनाको हकसम्बन्धी ऐन, २०६४ दफा १९ को खण्ड (ज समेतका आधारमा आदेश जारी गर्नुको विकल्प छन् ।”
“हामी, सुरुदेखि नै यस अभियानमा ऐक्यबद्धता जनाउनु हुने र जनाउंदै सहभागी हुनु हुने सम्पूर्ण नागरिक साथीहरु, फ्रिडम फोरमका तारानाथ ताहा लगायतका साथीहरु, विवेकशील नेपाली पार्टीका साथीहरु, हाम्रो पार्टीका साथीहरु तथा विभिन्न संघ संस्थालाई प्रतिनिधित्व गर्दै आउनुभएका सम्पूर्ण साथीहरुलाई यस उत्साहको बखतमा धन्यवाद तथा बधाई भन्न चाहन्छौं ।” अभियानका अभियन्ता मिड्ढमार तामाङले आफ्नो खुशी व्यक्त गरे ।
वैशाख ३१ गते, शुक्रबार राष्ट्रिय सूचना आयोगबाट “सिंहदरबार भित्र रहेका कार्यालयका सूचनामा आम नागरिकको पहुँचको व्यवस्था मिलाउने “विषयमा आयोगले सम्बन्धित निकायलाई दिएको उक्त आदेशले आपूmहरुको हौसला र उत्साह अझै बढाएको अभियन्ता ऋचा पालिखेले बताएकी छन् । आगामी दिनहरुमा आपूmहरुले यस अभियानलाई सरकारले सिंहदरबारको ढोका खोलि नागरिकको पहुँच सहज नगराउञ्जेल अझै दृढताकासाथ अगाडी बढाउने उनको भनाई छ ।
स्वाभिमान मंचको बारेमाः
स्वाभिमान मञ्च “सवैको स्वाभिमान, सबैको पहिचान, राज्य सत्ताममा सबैको पहँुँच समान” भन्ने भावनाका साथ निर्मित नागरिक समाज सञ्जाल हो । हाल नेपालमा बस्ने सबैै जातजाति, उमेर समुह, लिंगलाई प्रतिनिधित्व गर्ने ब्यक्तित्वहरु द्धारा यो सञ्जाल संचालित छ ।
सिंहदरवारको ढोका खोल अभियान स्वाभिमान मञ्चद्धारा संचालित छ ।
15/05/2016
Its official. RSS reports. Cheers!
‘आमजनतालाई सिंहदरबारमा पुहँच देऊ’ राष्ट्रिय सूचना आयोगले घुमाउरो पारामा सिंहदरबारभित्र आम नागरिकलाई सहज पहुँच दिन नेपाल सरकार तथा व्यवस्थापिका–संसदलाई आदेश दिएको छ । सूचनाको ...
15/05/2016
The beginning of war with Govt is won in opening the gate of Singhadurbar ! Let's see if Govt Opens up Singhadurbar for commoners soon .