Yuwa Sangh Nepal-Shibasatakshi Nagar Kameti

Yuwa Sangh Nepal-Shibasatakshi Nagar Kameti

Share

“राष्ट्रिय युवा संघ नेपाल”

01/11/2025

नेकपा एमालेको केन्द्रीय प्रतिनिधि संख्या यसरी चयन हुने ।

Photos from Yuwa Sangh Nepal-Shibasatakshi Nagar Kameti's post 11/07/2025

राष्ट्रिय युवा संघ नेपाल शिवसताक्षी नगर कमिटीको ऐतिहासिक तेस्रो नगर सम्मेलनबाट निर्वाचित हुनु भएका कमरेडहरु
✅अध्यक्ष : क.शिवराज राई
✅उपाध्यक्ष : क.संजोग दाहाल
✅सचिव : क.हेमराज पाण्डे
✅उप-सचीव : क.सुशीला राजवंशी
✅उप-सचीव : क.वीर बहादुर कट्वाल
✅कोषाध्यक्ष : क.सचिन श्रेष्ठ लगायत सम्पूर्ण सदस्य कमरेडहरुलाई हार्दिक बधाई सहित सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु।🌹💐♥️

Photos from Yuwa Sangh Nepal-Shibasatakshi Nagar Kameti's post 13/04/2025

नेकपा एमाले कोशी प्रदेश कमिटी द्वारा झापाको दमकमा आयोजित आजको बिशाल जनजागरण सभा ।

21/02/2025

Kashi , Banaras

Photos from Yuwa Sangh Nepal-Shibasatakshi Nagar Kameti's post 25/06/2024

२०८१ असार ११, चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय बिभागको निमन्त्रणामा नेकपा (एमाले) का उपमहासचिव क .बिष्णु रिमालको नेतृत्वमा २९सदस्यीय उच्चस्तरिय प्रतिनिधि मण्डल १० दिने भ्रमणका लागि आज राती बेईजिङ तर्फ प्रस्थान।🙏🙏🙏🇳🇵🇳🇵🇳🇵✈️✈️✈️

07/04/2024

Vote for suhang Nembang
Vote for sun
Vote for change
Vote for youth

04/04/2024

हामी सधैँ युवाका लागि सुन्दर भविष्य बनाउन नसक्न सक्छौँ तर भविष्यका लागि चाहिने सक्षम युवा बनाउन सक्छौँ। इलामको भविष्य इलामकै हातमा छ।

04/09/2023

Best wishes Team Nepal 🇳🇵

Photos from नेपाल खेलकुद महासंघ Nepal Confederation Of Sports-NECOS's post 26/03/2023
Photos from Yuwa Sangh Nepal-Shibasatakshi Nagar Kameti's post 13/11/2022
31/05/2022

शिष्टाचार भेट। पुर्वप्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपि शर्मा ओलि ज्यु र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बिच भेट, ओलि निवास, बालकोट, भक्तपुर।
फेरि पनि बधाई छ बालेन जि।

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Address

Kathmandu