School Library Supply Team

School Library Supply Team

Share

Please follow us to update your library books regularly.

06/05/2021

पढ्न मनै लाग्दैन? तर तपाईं किताबको पारखी बन्न सक्नुहुन्छ । च्यालेन्ज स्वीकार गर्ने हो भने यो लकडाउनको सदुपयोग गर्नुहोस् । यो लिस्टमा दिएका मध्ये कुनै ५ किताब पढेर सकाउनुहोस, यी किताबले अरु धेरै किताब पढ्ने रुचि जगाइदिनेछन् ।

पुस्तक नभए म्यासेज बक्समा हामीलाई भन्नुहोस्, अहिलेलाई हामी काठमाडौ उपत्यका भित्रका पाठकहरुलाई पालो मिलाएर उपयुक्त समयमा सुरक्षित डेलिभरी दिनेछौं ।

किताब पढ्नुहोस, घर भित्रै रहनुहोस, सुरक्षित रहनुहोस ।

पुस्तकको सुची :
उत्सर्ग प्रेम : 310/-
समर लभ : 350/-
साया: 350/-
कथाकी पात्र :318/-
देश देशावर :395/-
तोत्तो चान :300/-
सनैया :540/-
सेतो धरती :450/-
पानीको घाम: 450/-
चिना हराएको मान्छे : 398/-
भुइयाँ :388/-
लू :260/-
रहर: 375/-
पागल वस्ती :455/-
जीवन काँडा कि फूल :425/-
पल्पसा क्याफे :395/-
ऐना :400/-
सल्लिपिर :348/-
कर्नाली ब्लुज : 450/-
हंस : 400/-
खुसी : 525/-
सन्दुक रुइत :550/-
महको म :576/-
शिरिषको फूल : 200/-
मुसा मानुस :350/-
धनी बुबा गरिब बुबा :350/-
प्रीय सुफी :375/-
नरेन्द्र दाइ :
श्वेत भैरवी :
बाबू आमा र छोरा :
हिटलर र यहुदी :
मोदिआइन :
दोषी चस्मा :
तीन घुम्ती :
सुम्निमा :
छापामारको छोरो :
उर्गेनको घोडा :350/-
जिजीविषा :499/-
सोच:498/-
एक चिहान : 200/-
मन :455/-
पागल वस्ती :455/-
याम्बुनेर : 300/-
घामका पाइला :350/-
ऐना :400/-
लाटो पहाड :380/-
क्षमादान :495/-
नथिया: 450/-
अलिखित : 375/-
फूलको आँखा :365/-
विनोद चौधरी : 445/-

12/12/2020

किताब त हामीसँग धेरै छन कि, तर हामी ग्यारेन्टी गर्न सक्छौं यी १५ किताबमा गरेको तपाईंको लगानी खेर जाने छैन !

किताब प्राप्त गर्न सम्पर्क :9851177441
----------------------------------------
काठमाडौ उपत्यकामा 1000/- माथी त उपत्यका बाहिर 1500/- माथी को निशुल्क डेलिभरी हुनेछ ।
----------------------------------------
किताबको मूल्य सूची ====================
देश देशावर :395/-
बदलिँदो नेपाली समाज :350/-
पुँजीवाद र नेपाल :425/-
भोल्गादेखी गंगासम्म :548/-
हाम्रा सोह्र संस्कार :485/-
भारतवर्षमा जीसस :575/-
नेपाल अध्ययन : भूस्वरुप र हावापानी :300/-
नेपाल अध्ययन : वन वनस्पति र प्राणी :500/-
नेपाल : नखुलेका पाटाहरू :555/-
भाग्यवाद र विकास : 550/-
State of Nepal :750/-
हाम्रो समाज : एक अध्ययन :625/-
सोच :498/-
विषय विविध :525/-
मैले देखेको नेपाल :550/-
----------------------------------
१५ वटाकै जम्मा : 7631/-

08/09/2020

अहिलेको जस्तो फुर्सदको बेलामा पढ्ने भनेकै यस्तै समसामयिक, बिचार प्रधान तथा जानकारीमूलक पुस्तकहरू हुन् ।

हजुरको अर्डर टिपाउनुहोस देशै भरी डेलिभरी सुविधा उपलब्ध छ ।

सिधा सम्पर्क : 9851177441(व्हाट्स एप, भाइबर र इमो सहित)

पुस्तक सूची :--------------------------------
माङ्गेना :348/-
उहिलेको नेपाल :425/-
Cabals and Cartels :720/-
चाणक्य:395/-
भोल्गादेखी गङ्गासम्म:548/-
पुजीबाद र नेपाल:425/-
बदलिदो नेपाली समाज:350/-
असहमती:455/-
मैले देखेको नेपाल:550/-
बिषय विविध : 525/-
बिकेन्द्रीकरण र बिकास:495/-
सबैजातको फूलबारी:300/-
डोरबहादुर बिष्टका कथा:350/-
मान्छेको मन :485/-
हाम्रो भाषा:575/-
म सक्छु :525/-
मोज :448/-
खोज498/-
नेपाल नखुलेका पाटाहरु :555/-
शिलान्यास :480/-
कोष:498/-
प्रयोगशाला :498/-

01/09/2020

विभिन्न पुरस्कार तथा सम्मानहरूबाट विभुषित यी कृतिहरू हाम्रो स्टोरमा उपलब्ध छन । यी बाहेक यहाँ पोस्ट्याउन छुटेका पुरस्कृत कृतिहरू अरु पनि छन । तिनको नाम र प्राप्त सम्मान भन्ने जिम्मा चैँ हजुरको पनि है त !
यो लकडाउनको बीचमा यी कृतिहरू पढी सिध्याउने बिचार छ भने अर्डर गर्नुहोस, देशै भरी डेलिभरिको सुविधा उपलब्ध छ ।

सिधा सम्पर्क :9851177441 (व्हट्स एप, इमो, भाइबर सहित)

मूल्य सूची :
पुर्व कथा :290/-
छुटेका अनुहार :345/-
नयाँ ईश्वरको घोषणा :300/-
विसर्जन :325/-
शिरिषको फूल :200/-
उत्सर्ग प्रेम :310/-
प्याज :150/-
अलिखित :375/-
प्राकृत पोखरा : 275/-
भुइयाँ :388/-
दमिनी भीर :425/-
कल्याणी धरती : 400/-
सेतो धरती :425/-
ऐना : 400/-
योगमाया :595/-
शंकर लामिछाने कम्बो : 599/-
बेलाइत तिर बरालिँदा :258/-
प्रेतकल्प :425/-
अघटित :415/-
नथिया :450/
खलंगामा हमला :235/-
रणहार :325/-
पानीको घाम :350/-
छाउघर :350/-
पगल बस्ती :455/-
पल्पसा क्याफे :395/-
राधा :500/-
जीवन काँडा कि फूल :424/-
लाटो पहाड : 380/-
घामका पाइलाहरू :350/-
जनरल भिमसेन थापा र तत्कालीन नेपाल :395/-
अन्तर्मनको यात्रा :350/-

31/08/2020

कतिपय नयाँ लेखकका किताबहरू पनि यति गतिला, घतलाग्दा र हृदयश्पर्शी हुन्छन कि सिफारिस नगरी बस्न मनै मान्दैन । यी सात पुस्तक त्यस्तै हुन । अर्डर गर्नुहोस् देशैभरी डेलिभरी सुबिधा छ ।

सातवटै किताब बम्पर छुट सहित रू- 2150/- मात्र ।

सिधा सम्पर्क : 9851177441(व्हाट्स एप, इमो, भाइबर सहित)

मूल्य सूची :
मोहपथ :375/
डुमेरो :495/-
याम्बुनेर :300/-
छुटेका अनुहार :345/-
परित्यक्ता :275/-
फातसुङ :300/-
कुमारी प्रश्नहरू :425/-

30/08/2020

के पढ्ने कन्फ्युज नहुनुस, कसरी आइपुग्छ त्यो पनि कन्फ्युज नहुनुस ! चलेका पचास किताबको लिस्ट यो पोस्टमा छ । यो बाहेक अरु पनि धेरै किताबहरू छन् । यसमा छुटेका र आफुले जानेका किताब कमेन्ट बक्समार्फत साथीहरूलाई मेन्सन गर्दै सिफारिस पनि गर्नुस ।

छुट सहित डेलिभरिको जिम्मा हामी लिन्छौं ।

पचासको सूची :
हरिबंश आचार्य :398/-
योगमाया :595/-
पागल बस्ती :455/-
बदलिँदो नेपाली समाज :350/-
Cabals and Cartels : 720/-
डुमेरो : 495/-
मोहपथ :375/-
लाटो पहाड :380/-
ऐना :400/-
खबुज :375/-
गुलाबी उमेर :498/-
सेतो धरती :375/-
फिरफिरे :542/-
कर्नाली ब्लुज :398/-
करोडौं कस्तुरी :485/-
रजगज :488/-
प्रयोगशाला :498/-
मान्छेको मन :485/-
लोकतन्त्र र आजको मार्क्सवाद :599/-
सन्दुक रुइत :550/-
नेपाल नखुलेका पाटाहरू : 555/-
शिलान्यास :480/-
हाम्रो समाज एक अध्ययन :575/-
महको म :576/-
राधा :500/-
लू :260
पल्पसा क्याफे :398/-
प्रतिगन्ध :599/-
विनोद चौधरी :445/-
घामका पाइलाहरू :350/-
दमिनी भीर :425/-
खान पुगोस दिन पुगोस :375/-
ओशो अचम्म जो मैले देखेँ : 444/-
द्रौपदी :525/-
अब यस्तो कहिल्यै नहोस : 398/-
मैदारो : 456/-
पागल बस्ती :455/-
हंस :400/-
नथिया :45/-
पुँजीवाद र नेपाल :425/-
रणहार :325/-
मृत्युको आयू :300/-
पानीको घाम : 350/-
कान्छा महारानी :495/-
कुमारी प्रश्नहरू :425/-
भुइयाँ :388/-
यार :388/-
करोडौं कस्तुरी : 485/-
रुकमांगद कटवाल :545/-
असंगति :399/-
असहमति :455/-

Photos from School Library Supply Team's post 29/08/2020

Hey Book Lovers, find the collection of three renowned writer- Ruskin Bond, Haruki Murakami, Roald Dahl (only limited copies are in stock). Price is attached here.

Send the message for Delivery in Kathmandu valley.

Haruki Murakami:-----------------
A WILD SHEEP CHASE- 798
AFTER DARK- 720
COLORLESS TSUKURU TAZAKI AND HIS YEARS OF PILGRIMAGE- 1120
HARD-BOILED WONDERLAND AND THE END OF THE WORLD- 958
NORWEGIAN WOOD- 800
SOUTH OF THE BORDER, WEST OF THE SUN- 798
SPUTNIK SWEETHEART- 798
THE ELEPHANT VANISHES- 798
THE STRANGE LIBRARY- 880
UNDERGROUND- 800
WIND PINBALL- 638

Roald Dahl:-----------------------
AH, SWEET MYSTERY OF LIFE 400
BOY – TALES OF CHILDHOOD 478
CHARLIE AND THE CHOCOLATE FACTORY 638
DANNY – THE CHAMPION OF THE WORLD 480
ESIO TROT 360
JAMES AND THE GIANT PEACH 480
MATILDA 720
RHYME STEW 480
SWITCH BITCH 880
THE COMPLETE ADVENTURES OF CHARLIE AND MR. W***Y WONKA 960
THE COMPLETE SHORT STORIES – VOL. ONE 1944- 1953 1598
THE MAGIC FINGER 480
THE WITCHES 560
THE WONDERLAND STORY OF HENRY SUGAR 400

Ruskin Bond:---------------------
A FACE IN THE DARK AND OTHER HAUNTINGS 360
A FLIGHT OF PIGEONS 318 & 320
ALL ROAD LEADS TO GANGA 224
BOOK OF HUMOUR- 400
CONFESSIONS OF A BOOK LOVER- 638
DUST ON THE MOUNTAIN COLLECTED STORIES- 798
FUNNY SIDE UP- 152
MR OLIVER'S DIARY- 240
OUR TREES STILL GROW IN DEHRA- 360
RUSTY AND THE LEOPARD- 400
RUSTY COMES HOME- 320
RUSTY GOES TO LONDON- 400
RUSTY RUNS AWAY- 400
SCENES FROM A WRITER'S LIFE- 320
STRANGE MEN STRANGE PLACES- 152
STRANGERS IN THE NIGHT- 280
TALES OF FOSTERGANJ- 472
TALES OF THE OPEN ROAD- 480
THE BEST OF RUSKIN BOND- 520
THE HANDFUL OF NUTS- 240
THE KITEMAKER- 160
THE LAMP IS LIT- 480
THE NIGHT TRAIN AT DEOLI AND OTHER STORIES- 440
THE RUSKIN BOND OMNIBUS- 312
TIME STOPS AT SHAMLI AND OTHER STORIES- 360

28/08/2020

निषेधाज्ञाको यो फुर्सदिलो समयमा धेरै पाठकहरूको नजर आख्यानहरू भन्दा यी र यस्तै प्राज्ञिक, ज्ञानवर्धक र जानकारीमूलक पुस्तकहरूमा गयो । समाज सचेत हुन खोजेकै हो कि!
हजुर हिजोआज के पढ्नुहुँदैछ ? मिल्छ भने जानकारी दिनुहोस । हजुरले पढ्दै गरेको पुस्तक साथिहरूको लागि अर्को रोजाइ हुन सक्छ ।
(साथमा बिना थिङको तात्तातो पुस्तक याम्बुनेर-कथासँग्रह पनि उपलब्ध छ))

पुस्तक चाहिएमा हामीलाई भन्नुहोस, हामीसँग उपलब्ध भए सम्मका पुस्तकहरुको डेलिभरीको व्यवस्था छ ।

पुस्तक सूची
मांगेना : 348
हाम्रो भाषा : 425
पुँजीवाद र नेपाल :425
भिमसेन थापा: उत्थान र पतन: 425/-
नीति दर्पण: 525/-
देखेको देश: 400/-
असहमति : 455/-
असंगति : 399/-
अब यस्तो कहिल्यै नहोस् :398/-
दिव्य उपदेश: 275/-
मान्छेको मन:485/-
मिसन रअ: 815/-
लोकतन्त्र र आजको मार्कवाद :599/-
प्रयोगशाला : 498/-
सिमानाको ज्ञान : 499/-
शिलान्यास : 480/-
नेपाल नखुलेका पाटाहरू : 555/-
बदलिँदो नेपाली समाज: 350/-
समृद्धिका आधारहरू: 848/-
हाम्रो समाज एक अध्ययन : 575/-
Cabals and Cartels: 720/-
भुमध्यरेखा : 375
हिन्दुसंस्कृतिको परिशीलन: 495/-
चार वेदको सार: 555/-
विषय विविध : 525/-
विकेन्द्रीकरण र विकास : 495/-
त्यस बखतको नेपाल : 2000/-
खस जातिको इतिहास : 2950/-
याम्बुनेर: 300/-

26/08/2020

किर्तिपुर, काठमाडौका एक मित्रले भर्खर भर्खर कोर्स बाहिरका सामाग्री या किताब पढ्न सुरु गर्न खोज्ने कुनै नयाँ पठकलाई कुन किताब सिफारिस गर्नुहुन्छ भनी सोध्नुभो । मैले यो लिस्ट थमाइदिएँ । "यी किताब सबै पढिसक्दा हजुरलाई आनन्दित त बनाउछन् नै, यीनले हजुरको पढ्ने अभिरुचिको मुल नै फुटाइदिन्छन ।"

नयाँ पाठकलाई पढ्न सिफारिस गर्न लिस्ट बाहिर पनि अझै धेरै किताब छन। बाँकी लिस्टको लागि तपाईंहरूले पनि एउटा वा दुइटा सिफारिस गरिदिँदै जानुस न है ।

(नोट : यो बन्दाबन्दीमा किताब चाहिए हामीलाई भनुहोस, काठमाडौ उपत्यकामा डेलिभरी सेवा उपलब्ध छ ।)

मूल्य सूची
समरलभ: 350/-
प्रिय सुफी: 375/-
विनोद चौधरी : 445/-
कट्टेल सरको चोटपटक : 375/-
लाटो पहाड : 380/-
लू : 260/-
चिना हराएको मान्छे : 398/-
पल्पसा क्याफे: 395/-
अलिखित: 375/-
भुइयाँ :380/-
राधा: 500/-
सेतो धरती : 425/-
गुलाबी उमेर : 498/-
कर्नाली ब्लुज: 398/-
फिरफिरे: 542/-

26/08/2020

आजको अर्डर यति छ । हजुरको लागि काम लाग्ने किताब पनि छन् कि भनेर मूल्य सहितको सूची राखेका छौ । सुरक्षित रहनुस्,घरमै रहनुस्, किताब पढ्नुस् सुरक्षित डेलिभरीको व्यवस्था हामी मिलाउछौँ ।

मूल्य सूची
कान्छा महारानी : 495/-
The Wind-up The Bird Cronicle: 960/-
महारानी : 450/-
मोहपथ: 375/-
प्रयोगशाला : 498/-
Cabals and Cartels: 720/-
शिलान्यास : 480/-
पुँजीवाद र नेपाल: 425/-
असंगति : 399/-
हाम्रो समाज एक अध्ययन : 575/-
समानताका पाइलाहरू : 700/-
अन्तरमनको यात्रा : 350/-
उहिलेको नेपाल : 425/-
नेपाल नखुलेका पाटाहरू: 555/-
डोरबहदुर विष्टका कथाहरू: 350/-
भाग्यवाद र विकास : 550/-
मैले देखेको नेपाल : 550/-

25/08/2020

बौद्ध तीनचुलेका एकजना मित्रको आजको अर्डर । हजुर पनि घरमै रहनुस्, किताब पढ्नुस, सुरक्षित रहनुस । सकेसम्म सुरक्षित डेलिभरीको प्रवन्ध हामी मिलाउछौँ ।

पुस्तक सूची
श्वेत भैरबी : 175/-
कान्छा महारानी : 495/-
छापामारको छोरो: 298/-
नेपाल नखुलेका पाटा: 555/-
अन्तरमनको यात्रा : 350/-
सोच: 398/-
प्रयोगशाला : 498/-
न्याय : 650/-

24/08/2020

Very limited copies are in stock. Place your order and grab your copies very soon.

DELIVERY AVAILABLE(in KTM valley)

Contact: 9851177441

Book list:
Catch-22: 640/-
The Fault In Our Star: 640/-
Confession Of An Economic Hitman: 880/-
In An Antique Land: 640/-
The Namesake: 560/-
In Other Words: 640/-
The Grate Derangement: 640/-
Act Like A Lady, Think Like A Man : 737/-
Fantastic Beasts: 1120/-
The China Pakistan Axis: 638/-
Sikkim: 800/-
Becoming Nicole: 1120/-
The Gene : 1120/-

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Address

Kathmandu