https://www.teacoffee.gov.np/content/19/notification-regarding-the-application-for-those-interested/
Naba Raj Shrestha
Public Support
शुभःदीपावली!🪔❤️
01/10/2024
अत्यन्त जरूरी सूचना!🇳🇵
24/09/2024
सुचना!
Embassy of Nepal, United Arab Emirates🇳🇵
03/09/2024
Amnesty- Two Months’- Program 2024 सम्बन्धी सूचना!
01/07/2024
राष्ट्रिय परिचय पत्रको लागी अनलाइन आवेदन भर्न पूर्व ध्यान दिनु पर्ने कुराहरु:-
१. नेपालीमा भर्नु पर्ने फिल्डमा नेपालीमा र English मा भर्नु पर्ने फिल्डमा English मा Type हुने गरी Configure गरिएको छ।
२. नेपालीमा भर्नु पर्ने फिल्डमा Nepali Unicode Romanized को Layout अनुसार टाईप गर्नु पर्नेछ।
३. Nepali Unicode Romanized मा कसरी टाईप गर्ने हेर्नको लागि यँहा http://learnbasicnepali.blogspot.com/2011/12/nepali-unicode-keyboard-layout-download.html क्लिक गर्नुहोस्।
४. बिक्रम संबत (BS) बाट ईस्वी संवत (AD)मा Date Conversion स्वतः हुन्छ।
५. "*" चिन्ह अंकित Field हरु अनिवार्य भर्नु पर्ने (Mandatory) Fields हुन।
६. Mandatory Fields भरिसके पश्चात Save Draft गरेपछि १३ digit को आवेदन नम्बर प्राप्त हुन्छ।
७. Appointment लिदाँ आफुलाई पायक पर्ने स्थान Dropdown मा देखिए सो स्थान छनौट गर्नुहोस र आफुलाई उपयुक्त मिति र समयको Appointment लिनुहोस् अन्यथा "Others/अन्य" छनौट गरी मिति र समयको लागि नजिकको जिल्ला प्रशासन कार्यालय वा ईलाका प्रशासन कार्यालयमा सम्पर्क गर्नुहोला।
अनलाइन आवेदन दिन यो लिंक https://enrollment.donidcr.gov.np/PreEnrollment मा क्लिक गर्नुहोला।
16/05/2024
नेपाल सरकार
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय
वैदेशिक रोजगार विभाग
ताहाचल, काठमाडौँको अत्यन्त जरुरी सुचना।
11/05/2024
🙏
हजुरहरू जुनसुकै ठाउॅंबाट पासपोर्ट नविकरणको लागी अप्वाईन्टमेन्ट लिनु भएपनी एकपटक रूजु (रिचेक) गरेर मात्र एप्लीकेसन (आवेदन) सब्मीट गर्नुहोला।
केहि कन्फ्युजन परेमा या अप्ठ्यारो भएमा म्यासेज या कल गर्न सक्नुहुनेछ।💕
14/03/2024
सार्वजनिक सुचना!🇳🇵
24/01/2024
२०८०।१०।१० देखि लागू हुने मापदण्ड|🇳🇵
05/01/2024
युएई बासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई जरुरी सूचना !
11/12/2023
जानकारी!
Naba Raj Shrestha
Click here to claim your Sponsored Listing.
