Sudip Sharma Basyal

Sudip Sharma Basyal

Share

तपाईं हरेक अन्याय र अत्यचार को बिरोद गर्नुहुन्छ भनी तपाईं मेरो सहयोगी साथी बनुहुन्छ ।

03/02/2026
30/06/2025

प्रधानमन्त्री केपी शर्मा ओली Spain मा!

विकासका लागि वित्तसम्बन्धी संयुक्त राष्ट्रसंघको चौथो अन्तरराष्ट्रिय सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली Spain पुगेका छन्।

Spain को Adolfo Suárez Madrid–Barajas International Airport मा उहाँलाई Spain का लागि नेपाली राजदूत Shanil Nepal, संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि Lok Bahadur Thapa र Spain को Foreign Ministry का senior officials ले स्वागत गरेका छन्।

प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल आज साँझ सम्मेलन स्थल Sevilla पुग्ने कार्यक्रम छ।

Spain मा नेपाली प्रतिनिधिमण्डलको सफल सहभागिता र नेपालको आवाज अझ बुलन्द होस् भन्ने हाम्रो शुभकामना!


Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address

Kathmandu