FOTS Nepal

FOTS Nepal

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from FOTS Nepal, Political organisation, Putalisadak Kathmandu Nepal, .

यी हुन् काठमाडौंमा कांग्रेसबाट सिफारिसमा परेका इन्जिनियरहरु 30/09/2022

https://www.lokpath.com/story/582889

यी हुन् काठमाडौंमा कांग्रेसबाट सिफारिसमा परेका इन्जिनियरहरु काठमाडौं । यतिबेला चौतर्फी रुपमा चुनाव र टिकटको विषयमा चर्चा भइरहेको छ । निर्वाचन आयोगले दिएको समयसीमा अनुसार सब...

20/12/2021

#हार्दिक_बधाई_तथा_शुभकामना
नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट नेपाली कांग्रेसका पूर्व महामन्त्री शशांक कोईराला लगायत खुला तर्फको केन्द्रिय सदस्यमा निर्वाचित हुनुहुने सम्पूर्णमा हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु ।

जय नेपाल !!!

20/07/2021

ईस्लाम धर्मावलम्बीहरुको दोस्रो ठूलो पर्व ईद-उल अजहा(बकर ईद) शुभ अवसरमा देश बिदेशमा रहनुहुने सम्पुर्णमा हार्दिक शुभकामना( ईद मुबारक ) व्यक्त गर्दछु।
हाम्रो जस्तो बहुधार्मिक र बहुसॅास्कृतिक देशका लागि यस्ता पर्वहरू आफैमा नीधि हुन् जसले पारस्परिक सम्मान, मेलमिलाप, भ्रातृत्व र सामाजिक सदभावको विकास गर्न महत्वपूर्ण योगदान दिने गर्दछन् । अत: हाम्रा सामु विद्यमान चुनौतिहरूको सामना गर्दै सभ्य र सुसॅस्कृत समाज निर्माण गर्न इद-उल अजहाले हामी सबैलाई अभिप्रेरित गर्न सकोस् भन्दै
पुनश्च: सबैमा ईद को शुभकामना "ईद मुबारक " !

08/07/2021

नेपाली काङ्ग्रेसका पुर्व महासमिती सदस्य, सत्याग्रही नेता आदरणिय कुश श्री न्यौपानेज्युको आज पर्न गएको जन्म दिनको विशेष शुभकामना । आगामी दिनको काङ्ग्रेसलाई सही बाटोमा हिडाउन यहाको भुमिका अतुलनिय हुने बिश्वास लिएका छौ ।
जय नेपाल ।

02/05/2021

ने बि संघ स्थापना देखि प्रजातन्त्र र लोकतन्त्र बहाली सम्म नेतृत्वकारी भुमिका खेल्नु भएका आदर्णिय आस्थाका धरोहर शिव बहादुर खड्का आजबाट हामी माझ रहनु भएन ।
हार्दिक श्रद्धाञ्जली ।

01/05/2021

श्रम र श्रमिकले देशको कोल्टो फेर्छ ।

नेपालमै श्रम गरेर देश विकास गर्ने साथ साथै विदेशमा श्रम गरेर देशको अर्थतन्त्र जोगाईरहनु भएका सम्पुर्ण श्रमिकलाई श्रम दिवसको शुभकामना ।

Photos from FOTS Nepal's post 27/07/2019

कान्तिपुर दैनिक र kathmandu post मा निर्मलाको आत्माको शान्तिको निम्ति फोट्स नेपाल द्वारा आयोजित दिप प्रज्वलन कार्यक्रमका तस्बिरहरु।

निर्मला पन्त बलात्कार–हत्याको एक वर्षः नेविसंघद्वारा दीप प्रज्वलन 27/07/2019

https://www.lokpath.com/story/176287

निर्मला पन्त बलात्कार–हत्याको एक वर्षः नेविसंघद्वारा दीप प्रज्वलन काठमाडौं– कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कार–हत्या भएको एक वर्ष पुगेको छ । तर उनको हत्याराको अझैं पहिचा.....

ने बि संघ द्बारा निर्मला पन्तको आत्माको चिरशान्तिको कामना गर्दै दीप प्रज्ज्वलन | सिमपानी 27/07/2019

http://simpaninews.com/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a5%80-%e0%a4%95%e0%a4%be%e0%a4%82%e0%a4%97%e0%a5%8d%e0%a4%b0%e0%a5%87%e0%a4%b8%e0%a4%95%e0%a5%8b-%e0%a4%ad%e0%a4%be%e0%a4%a4%e0%a5%83-%e0%a4%b8-2/

ने बि संघ द्बारा निर्मला पन्तको आत्माको चिरशान्तिको कामना गर्दै दीप प्रज्ज्वलन | सिमपानी घर समाज ने बि संघ द्बारा निर्मला पन्तको आत्माको चिरशान्तिको कामना गर्दै दीप प्रज्ज्वलन समाजने बि संघ द्बारा निर्...

Want your business to be the top-listed Government Service?

Culinary Team

Attire

Telephone