Dipak Thapa

Call Website Contact the organization

Dipak Thapa कोही छिटो हिडेर छुट्छन, कोही ढिलो हिडेर छुटछन् तर यात्रा हो जीवन जो मृत्यू शैयामा नपुगुन्जेल चलिरहन्छ

17/08/2026

🐍 नागपञ्चमीको हार्दिक मंगलमय शुभकामना 🙏

सनातन संस्कृतिमा नागलाई प्रकृति, जलस्रोत र भूमिको संरक्षणसँग जोडेर श्रद्धा गर्ने परम्पराका रूपमा नागपञ्चमी मनाइन्छ। यस पवित्र दिनमा नागदेवताको पूजा–आराधना गरी सुख, शान्ति, समृद्धि र प्राकृतिक संरक्षणको कामना गरिन्छ।

नागपञ्चमीको यस शुभ अवसरले सबैको जीवनमा सुख, शान्ति, स्वास्थ्य, समृद्धि र सकारात्मक ऊर्जाको सञ्चार गराओस्।
सबैमा आपसी सद्भाव, करुणा र प्रकृतिप्रतिको सम्मान अझ गहिरो बनोस्।

🌺 नागपञ्चमीको हार्दिक शुभकामना! 🌺
🙏 ॐ नमः शिवाय । नागदेवताय नमः । 🙏

02/08/2026

हार्दिक श्रद्धाञ्जली Nims Dai .

BBQ कार्यक्रम सम्पन्न : अर्घाखाची समाज जापान च्युबु (नागोया ) द्वारा आयोजित BBQ  एवं भेटघाट कार्यक्रम सम्पन्न भएको छ । स...
13/07/2026

BBQ कार्यक्रम सम्पन्न :

अर्घाखाची समाज जापान च्युबु (नागोया ) द्वारा आयोजित BBQ एवं भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।

सहभागी सबैप्रति हार्दिक आभार सहित आगामी कार्यक्रम हरुमा पनि यहाहरुको निरन्तर साथ सहयोगको अपेक्षा गर्दछौं ।

भोलिको कार्यक्रम : जापानको च्युबु क्षेत्रमा रहनुहुनेयहाहरु सबैको गरिमामय उपस्थितिको लागि अनुरोध छ ।
11/07/2026

भोलिको कार्यक्रम :

जापानको च्युबु क्षेत्रमा रहनुहुने
यहाहरु सबैको गरिमामय उपस्थितिको लागि अनुरोध छ ।

02/04/2026

आजबाट शुरु हुने SEE का भाईबहिनीहरुलाई उच्च सफलताको हार्दिक शुभकामना ।

चैते दशैं २०८२ को पावन अवसरमा सबैमा हार्दिक शुभकामना ।
26/03/2026

चैते दशैं २०८२ को पावन अवसरमा सबैमा हार्दिक शुभकामना ।

फागु पूर्णिमाको पावन अवसरमारंग, उमङ्ग र उत्साहले तपाईंको जीवन सधैंभरि रंगिन बनाइरहोस्।मनका सबै दुःख–कष्ट मेटिएरसुख, शान्...
02/03/2026

फागु पूर्णिमाको पावन अवसरमा
रंग, उमङ्ग र उत्साहले तपाईंको जीवन सधैंभरि रंगिन बनाइरहोस्।
मनका सबै दुःख–कष्ट मेटिएर
सुख, शान्ति र समृद्धिको उज्यालो फैलियोस्।

फागु पूर्णिमाको हार्दिक मंगलमय शुभकामना! 🌈✨

27/02/2026

४४ औ मगर दिवसको पावन अवसरमा
सबैमा
हार्दिक मंगलमय शुभकामना ।।

हिन्दुहरुको विशेष पर्व महाशिवरात्रीको पावन अवसरमा  सम्पूर्ण महानुभावहरुमा हार्दिक शुभकामना ।
15/02/2026

हिन्दुहरुको विशेष पर्व महाशिवरात्रीको पावन अवसरमा सम्पूर्ण महानुभावहरुमा हार्दिक शुभकामना ।

14/01/2026

माघे सक्रान्तिको सबैमा हार्दिक शुभकामना ।

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Dipak Thapa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Dipak Thapa:

Shortcuts

Share

Category