Nepali communist party - नेपाली कम्युनिष्ट पार्टी

Nepali communist party - नेपाली कम्युनिष्ट पार्टी

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nepali communist party - नेपाली कम्युनिष्ट पार्टी, Public Service, Kathmandu-31, Aloknagar, .

04/12/2025

शुभकामना सन्देश
किरात समुदायको पर्व उधौली, ज्यापू समुदायले मनाउने योमरी पुन्हि (ज्यापु दिवस) तथा हिन्दू धर्मावलम्बीको धान्यपूर्णिमा पर्वको अवसरमा देश–विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु।
प्रकृति र मानवबीचको अन्योन्याश्रित सम्बन्धको प्रतीकका रूपमा मनाइने यी चाडपर्वहरूले सांस्कृतिक पहिचानलाई मजबुत बनाउनुका साथै सम्पूर्ण नेपालीहरूलाई राष्ट्रिय एकताको सूत्रमा बाँध्दै आएका छन्। सांस्कृतिक विविधताको सम्मान र संरक्षणबाट मात्र समावेशी तथा सहभागितामूलक राष्ट्र निर्माण सम्भव छ। नेपाली समाजको दीर्घ विकास यात्रामा यिनै सांस्कृतिक विविधताले सामूहिक चेतना र अन्तरसम्बन्ध निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्।
वर्तमान जटिल राजनीतिक परिस्थितिका बीचमा सामूहिकता, एकता र सहअस्तित्वका प्रतीक यी चाडपर्वहरूले अग्रगामी रूपान्तरणका पक्षधरबीच आपसी विश्वास, राष्ट्रिय एकता र सकारात्मक ऊर्जा प्रवाह गर्ने विश्वास व्यक्त गर्दछु।
अन्त्यमा, यी पर्वहरूले सम्पूर्ण नेपालीमा आपसी सद्भाव, सहिष्णुता र एकताबोधलाई अझ सुदृढ बनाओस् भन्ने कामना गर्दै देश–विदेशमा रहनुहुने सबैमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
१८ मंसिर २०८२
ने.सं. ११४६, थिंलाथ्व

04/12/2025

भव्य एकता सन्देश सभा!
✊ आह्वान!
चलू जनकपुर, भरू जनकपुर!

Photos from Nepali communist party - नेपाली कम्युनिष्ट पार्टी's post 01/12/2025

नेपाली कम्युनिष्ट पार्टी, पार्टी एकता सन्देश सभा कार्यक्रम।
विराटनगर, मोरङ, कोशी प्रदेश

दुई तिहाइको दम्भले हेलिकोप्टर चढेर भाग्नु पर्दा पनि KP Oli को अझै चेत आएन 30/11/2025

युट्युवमा हेर्नुहोस् कमरेड प्रचण्डको पूरा सम्बोधन

दुई तिहाइको दम्भले हेलिकोप्टर चढेर भाग्नु पर्दा पनि KP Oli को अझै चेत आएन दुई तिहाइको दम्भले हेलिकोप्टर चढेर भाग्नु पर्दा पनि KP Oli को अझै चेत आएन

एमालेभित्रका देशभक्त र क्रान्तिकारीहरूलाई पनि यही पार्टीमा नै केन्द्रित गराँउछौँ : प्रचण्ड 28/11/2025

एमालेभित्रका देशभक्त र क्रान्तिकारीहरूलाई पनि यही पार्टीमा नै केन्द्रित गराँउछौँ : प्रचण्ड धनगढी - नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले एमालेभित्रका देशभक्त र क्रान्तिकारीहरूलाई ....

कार्यकर्ताहरुलाई माधव नेपालको आग्रह : आफूसहित सबै नेताहरूले गरेको राम्रो काम जनताको बीचमा लै 28/11/2025

नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधव कुमार नेपालले आफू आफूसहितका सबै नेताहरूले गरेको राम्रो काम जनताको बीचमा लैजान नेता कार्यकर्तालाई आग्रह गरेका छन्।

शुक्रवार सुदुरपश्चीम प्रदेशको राजधानी धनगढीमा आयोजित पार्टीको एकता सन्देश सभालाई सम्बोधन गर्दै नेपालले आफूहरूसहित सबै नेताहरूले गरेको काम जनताको बीचमा लगेर राख्नुपर्ने बताएका हुन्।

कार्यकर्ताहरुलाई माधव नेपालको आग्रह : आफूसहित सबै नेताहरूले गरेको राम्रो काम जनताको बीचमा लै धनगढी - नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधव कुमार नेपालले आफू आफूसहितका सबै नेताहरूले गरेको राम्रो काम जनत....

28/11/2025

सुदूरपश्चिम" उठ्यो अब देश उठ्छ जोडिनेछन् सारा चम्किनेछन् तारा अब जसको निति उसैको नेतृत्व । ゚viralシfypシ゚viralシalシ

माधव नेपालको निर्देशन- म र प्रचण्ड प्रधानमन्त्री हुँदा गरेका राम्रा काम जनताको बीचमा लैजानुस 28/11/2025

माधव नेपालको निर्देशन- म र प्रचण्ड प्रधानमन्त्री हुँदा गरेका राम्रा काम जनताको बीचमा लैजानुस नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधव नेपालले आफू र प्रचण्ड प्रधानमन्त्री हुँदा गरेका राम्रा कामहरू जनताको ...

28/11/2025
28/11/2025
Want your business to be the top-listed Government Service?

Culinary Team

Attire

Telephone