Rsp Nepal Network

Rsp Nepal Network Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Rsp Nepal Network, रिङरोड बनस्थली, Kathmandu.

🇳🇵रास्वपा सरकार (RSP पार्टी) को ताजा अपडेट | राजनीति | खबर | अभियान | आवाज जनताको पक्षमा सत्य र निष्पक्ष जानकारी|हामीलाइ Follow गरेर सत्य,पार्दशी र ताजा अपडेट को लागि जोडिनु होला 🇳🇵🔥 Rsp Nepal Network

14/10/2026

2 तिहाइको सरकार हुदा पनि बिकाश भएन भने कहिले हुदैन Rsp Nepal Network

12/10/2026

भक्तपुर-२ बाट निर्वाचित रास्वपा सांसद राजिव खत्रीले भने- 'म मकवानपुरको पनि सांसद हुँ'

लोकतन्त्र कुनै व्यक्ति वा समूहको निजी सम्पत्ति होइन—यो जनताको अधिकार हो। 🇳🇵खतरा आए लोकतन्त्र जोगाउने शक्ति पनि जनतामै हु...
06/10/2026

लोकतन्त्र कुनै व्यक्ति वा समूहको निजी सम्पत्ति होइन—यो जनताको अधिकार हो। 🇳🇵

खतरा आए लोकतन्त्र जोगाउने शक्ति पनि जनतामै हुन्छ।
जनता जागेपछि परिवर्तन रोक्न सकिँदैन। ✊

“लोकतन्त्र रक्षाको ठेक्का कसैले लिनु पर्दैन, खतरा भए जनताले जोगाउँछन्।”
— रवि लामिछाने

#लोकतन्त्र #रविलामिछाने #जनताकोशक्ति #नेपाल
Rsp Nepal Network

05/10/2026

लोकतन्त्र ल्याएको पार्टीको नाम बेचेर राजनीति गर्ने, अनि त्यही पार्टीको जग आफैं भत्काउने—योभन्दा ठूलो विडम्बना अरू के होला?

05/10/2026

गगन थापा कै अगाडी रेशम चौधरीले भने: रवि लामिछाने धेरै लोकप्रिय भएकै कारण झ्या'लखा'ना पुर्याइयो, अब यो सोच त्याग्नुपर्छ

05/10/2026

धन्न हाम्रो Rsp Nepal Network छ र सत्य समचार,जानकारी पाइ राख्नु भएको छ॥
Follow गर्न बाकी भए गरि हाल्नु है🙏🏻

रास्वपाको केन्द्रिय समिती बैठकमा जुम्लाको स्याउ बाँड्दै रवि लामिछाने... 🍎  Photo. NPL
04/10/2026

रास्वपाको केन्द्रिय समिती बैठकमा जुम्लाको स्याउ बाँड्दै रवि लामिछाने... 🍎

Photo. NPL

02/10/2026

साथ के हो मा.दिपक दाइ बाट सिक्नु भन्दै चर्चा छ सामाजिक संजालमा❣️ Rsp Nepal Network

30/09/2026

उहाको कुरा मन परे १ शेयर गर्नुस 🙏आज प्रतिनिधि सभामा बोल्नुहुँदै सांसद रमेश प्रसाई। Rsp Nepal Network

यस्तो शब्द प्रयोग गर्ने घण्टीको समर्थक हुनै सक्दैन॥ यस्तालाइ कार्भाइ गर्नु पर्छ- Rabi lamichane
27/09/2026

यस्तो शब्द प्रयोग गर्ने घण्टीको समर्थक हुनै सक्दैन॥
यस्तालाइ कार्भाइ गर्नु पर्छ- Rabi lamichane

Address

रिङरोड बनस्थली
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Rsp Nepal Network posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share