11/05/2026
रास्वपाको सरकार छ भन्नुस कुन पहिला जान्छ? होला
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Rsp Nepal Update, रिङरोड बनस्थली, Kathmandu.
🇳🇵रास्वपा सरकार (RSP पार्टी) को ताजा अपडेट | राजनीति | खबर | अभियान | आवाज जनताको पक्षमा सत्य र निष्पक्ष जानकारी|हामीलाइ Follow गरेर सत्य,पार्दशी र ताजा अपडेट को लागि जोडिनु होला 🔥 Rsp Nepal update🇳🇵
11/05/2026
रास्वपाको सरकार छ भन्नुस कुन पहिला जान्छ? होला
11/05/2026
“Political awareness was our beginning — political maturity is now our strength. We are ready to lead, decide, and transform the nation.”
-rabi lamichhane
11/05/2026
Rastriya Swatantra Party को र्याट विभागमा रबि लामिछानेका सुख दुख का सारथी Ashish Thapa मनोनित हुनु भएको छ हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना।
09/05/2026
Breaking Rsp Nepal Update
09/05/2026
रास्वपाको संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण हुदै जानकारी -रिमा बिश्वक्रमा
नयाँ सरकार संग सुकुम्बासी परिवार खुशी - " हामीले पाउने सुविधा पाएकै छौं, हाम्रो बाल बच्चा पढ्न स्कूल जान थाले !"
05/05/2026
तपाइहरु ढुक्क हुनुस, हामी जे गर्छौ आम नेपाली जनताकै हितमा गर्छौ ।’ प्रधानमन्त्रीको यो भनाई तपाईलाई कस्तो लाग्यो ?
04/05/2026
जसले आँखाबाट आँसु झारेर चिसो भूईँमा रात काटिरहेका छन्, तिनलाई जग्गा दिनुपर्छ। तर हुकुमबासी सडकमा आउने , तिनलाई पुलिसको भाटै भाटाले हान्नु पर्छ। -दिल निसानि मगर Rsp Nepal Update
04/05/2026
अब स्वार्थको आधारमा टिकट बाड्ने खारेज, टिकट सेटिङ्ग खारेज: #रास्वपाबाट स्थानीय तहका उम्मेदवार बन्न इच्छुक कुनै पनि पार्टी सदस्यले सर्वप्रथम ्याण्डिडेट_क्लबमा औपचारिक रूपमा आवेदन दिनुपर्ने छ ।
• आवश्यक प्रशिक्षण लिनुपर्ने छ ।
• लिडरसीप एकेडेमीबाट २५ प्राप्ताङ्कमा पास हुनुपर्ने छ।
• त्यसपछि पोलिटिकल प्रोक्समेटी अर्थात् पार्टी प्रतीको लगाव, राजनितिक आवद्धता आदीको मुल्यांकनमा २५ प्राप्ताङ्कमा पास गर्नुपर्नेछ ।
• त्यसपछि प्रारम्भिक निर्वाचनमा ४० प्राप्ताङ्कमा मत प्राप्त गर्नुपर्ने छ।
• त्यसपछि समावेशीताका अधारमा १० प्राप्ताङ्क पाउन सकिनेछ
• त्यसपछि बल्ल उत्कृष्ट उम्मेदवारलाई टिकट दिइनेछ।
04/05/2026
PM Balendra Shah writes, "नेपाल सरकार स्पष्ट गर्न चाहन्छ कि चालिएका सम्पूर्ण कदमहरू नागरिकहरूलाई हटाउने उद्देश्यले होइन, आवासको हक सुनिश्चित गर्दै समस्याको स्थायी समाधान निकाल्ने उद्देश्यले अगाडि बढाइएका हुन्। त्यसैले कुनै पनि प्रकारको भ्रममा नपर्न, अनावश्यक रूपमा नआत्तिन तथा अपुष्ट सूचना नफैलाउन सम्पूर्ण नागरिकमा अनुरोध गरिन्छ। सरकार प्रत्येक भूमिहीन नागरिकको सुरक्षित, सम्मानजनक र स्थायी आवास सुनिश्चित गर्न पूर्ण रूपमा प्रतिबद्ध रहेको जानकारी गराइन्छ। कुनै पनि नागरिक घरबारविहीन हुने अवस्था सिर्जना हुन दिइने छैन।"
Balen❣️