श्री स्वास्थ्य दर्पण नेपाल

श्री स्वास्थ्य दर्पण नेपाल

Share

"Healthy Nepal, Prosperous Nepal"

Disclaimer - Our health related video and posts are for educational and awareness purposes.

Please, donot take it as an treatment option or financial earning. Consult your doctor before any medical intervention.

21/11/2025

छोरा बुहारी जागीर खान गए

नाती नातीना स्कुल पढ्न गए

दिनभरी घरमा बुढो ब्याकुल छ

पल्ला घरकी बुढीको पनी त्यही हाल छ ।

बुढो उता जान मिल्दैन बुढीको सन्तानले कुरा काट्छ

बुढी यता आउन मिल्दैन सिङगो समाजले कुरा काट्छ

“हे कृष्ण कृष्ण” भनीन् बुढीले

“राधे राधे ” भने बुढाले

उता कृष्ण कृष्ण यता राधे राधे

भजन मै बितेर सबै कस्ट भागे !

उता दमको स्याँस्याँ यता बाथ दुख्छ

साझा एक्लो पनले दुवैलाई पोल्छ !!

दुवैलाई सबैथोक पुगेकै छ घरमा

तन मन जलेको खरानी जगतमा !

दुवैले दुवैलाई गुहार यो लगाए

उता कृष्ण कृष्ण यता राधे राधे !!

भनी प्रस्तुत भएका कृष्ण मुरारी गौतम अर्थात् (चट्याङ मास्टर) को यस्तो कविता सुनिसकेपछि बुढेसकालको बारेमा यो लेखकलाई फुरेका केही शब्द स्वीकारिदिनुहोस् !!

https://sahityapost.com/gair-aakhyan/gair-aakhyan-essay/66419/?fbclid=IwAR3qOWCPTalZXQvmbzndzSYzJwjCDS4osu5kkGcm7Ibrepb7IeK2EVc3yq0

Photos 21/11/2025
Photos from श्री स्वास्थ्य दर्पण नेपाल's post 21/11/2025

हजुरबुवा–हजुरआमाको प्रिय नातिनी म,
उहाँहरूको माया र आशीर्वादले सजिएको मेरो बाटो।
जीवनका प्रत्येक मोडमा उहाँहरूको हातको स्पर्श छ,
त्यसैले त मनले सधैं सुरक्षित अनुभूति गर्छू।
भन्छन् नि,
जसको टाउकोमा हजुरबुवा–हजुरआमाको आशीर्वाद टल्किन्छ,
उसले जित्छ जीवनका हरेक युद्ध,
उसले जित्छ उदाउँदो संसार।

Photos from श्री स्वास्थ्य दर्पण नेपाल's post 21/11/2025

Adding the more colors

Happy hajurbuwa hajuraama day

21/11/2025
Photos from श्री स्वास्थ्य दर्पण नेपाल's post 21/11/2025

Happy hajur buwa hajuraama day
Happy ssdn day

hajurbuwa hajurama day (mangsir5) 21/11/2025

Happy hajur buwa hajuraama day
Happy ssdn day

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Address

Nagarjun/01
Kathmandu
44600

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 04:00
Saturday 08:00 - 20:00
Sunday 10:00 - 16:00