29/03/2025
शनिदेब मार्फत नबबर्ष उपहार
Help and support to find best life partner for single
29/03/2025
शनिदेब मार्फत नबबर्ष उपहार
25/03/2025
आफ्नो शक्ति बढाउने महाशक्तिशाली साधना,घरमै बसेर अनि भौतिक उपस्थित भएर दुवै माध्यम बाट गर्न सकिने र साधना गर्न जरुरि भएका तर सम्भब नहुनेले आफ्नो मनोकामना पूर्ण हेतु साधक मार्फत पुजा,तान्त्रिक पुजा बिधि,उपाय तथा ग्रहशान्ति, लागुभागु,घरमा तर्साउने,नराम्रा सपना देख्ने,सधै अरुबाट हेपिने,डर त्रास भैरहने,सपनामा मरेका मान्छे देख्ने, कालसर्प दोष,मांगलिक दोष,पित्रिदोष आदि निवारण गराउन सक्नु हुनेछ | विशेष गरि ज्योतिषी,बास्तु कन्सल्टेन्ट,हिलार आदिको लागि आफ्नो शक्ति बढाउन यो निकै महत्वपूर्ण साधना हो |
14/03/2025
ब्रम्हाण्डले नया हिलर पाएको छ ......रेकी हिलर राम बहादुर बस्नेत जी लाइ हार्दिक बधाई तथा शुभकामना
12/03/2025
ओम नमःशिवाय , जय श्रीमन नारायण
08/03/2025
ज्योतिष तालिममा भर्ना खुल्ला सम्पर्क:-९७६८३७४३५५
25/02/2025
महाशिबरात्रि पर्बको महत्व र ब्रम्हाजीको पुजा नहुनुको कारण,Importance of mahashivaratri and more... ज्योतिष परामर्श,बास्तु सेवा,रेकि हिलिङ,बैदिक हिलिंग,तान्त्रिक हिलिंग,Hypnosis healing,वैदिक हिलिङ,ध्वनि(sound Healing) उपचार आदि से....
12/02/2025
04/02/2025
थप जानाकारी तथा सहभागिताका लागि ९७६८३७४३५५ मा कल वा व्हत्सप्प गर्नु होला
04/02/2025
हिलरअर्थात उर्जा चिकित्सक बन्ने सुवर्ण अवसर ,इच्छुकले ९७६८३७४३५५ मा कल वा व्हत्सप्प गर्नु होला सिट सिमित छ आजै आफ्नो सिट सुरक्षित गर्नु होला धन्यवाद
03/02/2025
श्रीपंचमी तथा सरस्वतीपुजा को विशेष दिब्य दिनको पावन अवसरमा सम्पूर्ण,छात्रछात्रा सेवाग्राही,भक्तजनहरु लगायत सम्पूर्ण चार चराचर जगत अस्तित्व लाइ माता सरस्वतीको बिद्या,बुद्धि,ज्ञान,बिबेक,सहित को कृपा प्राप्त होस् जय माता सरस्वती
30/12/2024