22/02/2025
नेपाल नागरिक उड्डयन प्राधिकरणको आधिकारिक ट्रेड युनियन निर्वाचनमा नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनको सिङ्गो टिम निर्वाचित भएको छ । ई सुभाष कोइरालाको नेतृत्वको सम्पूर्ण टिमलाई बधाइ तथा सफल कार्यकालकाे शुभकामना ।
नेपाल राष्ट्रिय कर्मचारी संगठन
राष्ट्रिय समाचार समिति (रासस)

17/02/2025
17/02/2025