Ministry of Land Management, Cooperatives and Poverty Alleviation

Ministry of Land Management, Cooperatives and Poverty Alleviation

Share

Government Organization

Photos from Ministry of Land Management, Cooperatives and Poverty Alleviation's post 18/02/2026

आज मिति २०८२/११/६ गते १ः०० बजे श्री लालीगुराँश बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको ऋण असुली तथा दायित्व भुक्तानी लगायतका विषयमा मा. मन्त्रीज्यू र सरोकारवाला बीच भएको छलफल प्राविधिक कारणले लाइभ(Live) नभएको व्यहोरा जानकारी गराउदछौ ।

17/02/2026

समस्याग्रस्त घोषित श्री लालीगुराँश बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सम्बन्धी अन्तरक्रिया कार्यक्रमको प्रत्यक्ष प्रसारण सम्बन्धी सूचना।

Photos from Ministry of Land Management, Cooperatives and Poverty Alleviation's post 21/01/2026

नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०८२/१०/२ गतेको निर्णयअनुसार सहकारीमा भएको बेथितिसम्बन्धी जाँचबुझ आयोगका सदस्यहरूको मिति २०८२/१०/६ गते सपथ ग्रहण कार्य सम्पन्न भएको छ।

Photos from Ministry of Land Management, Cooperatives and Poverty Alleviation's post 18/01/2026

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्यमा श्री मधुकर राना नियुक्ति हुनुभएको छ।

Photos from Ministry of Land Management, Cooperatives and Poverty Alleviation's post 18/01/2026

नेपाल सरकार (मन्त्रिपरिषद्)को मिति २०८२/१०/२ गतेको निर्णयानुसार सहकारीमा भएको बेथिति सम्बन्धी जाँचबुझ आयोग, २०८२ गठन भएको छ।

Photos from Ministry of Land Management, Cooperatives and Poverty Alleviation's post 18/01/2026

गुठी संस्थान ऐन, २०३३ को दफा ७ बमोजिमको विद्धत समिति मिति २०८२/१०/२ को निर्णयानुसार गठन भएको छ।
१ डा गोबिन्द टन्डन - सभापति
२ डा चन्द्र शेर्मा लिम्बु- सदस्य
३ कोण्डन्य रवि मानन्धर - सदस्य
४ रविन्द्र पुरी - सदस्य
५ सञ्जय अधिकारी - सदस्य

09/01/2026

भोली मिति २०८२/९/२६ गते शनिवार बिहान १०:०० बजे मा. मन्त्रीज्यू र सरोकारवालामार्फत समस्याग्रस्त सहकारीको अवस्था, चुनौती र सुधारको सम्बन्धमा देहायको फेसबुक पेज मार्फत प्रत्यक्ष प्रशारण (Live)

७ सय ५० स्थानीय तहले गरे भूमि समस्या समाधान आयोगसँग सम्झौता 02/09/2025

https://kantipurtv.com/news/2025/09/02/1756814609.html?fbclid=IwdGRjcAMj71VjbGNrAyPvE2V4dG4DYWVtAjExAAEeCdH1ZWVoe8GHkCTlH_466GwxSjbaorAng0tTPXgtR6p30TmMRhHFtWoMThs_aem_SuI_z4lxz1CUJktABmdSfg

७ सय ५० स्थानीय तहले गरे भूमि समस्या समाधान आयोगसँग सम्झौता भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोवासीहरूको तथ...

भूमि विधेयक प्रतिनिधिसभाबाट पारित, अबको प्रक्रिया के हुन्छ ? 29/08/2025

https://www.ratopati.com/story/509995/the-land-bill-has-been-passed-by-the-house-of-representatives-what-will-be-the-next-process

भूमि विधेयक प्रतिनिधिसभाबाट पारित, अबको प्रक्रिया के हुन्छ ? काठमाडौँ । भूमि विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा भूमि व्यवस्था, सहकारी ....

26/08/2025

नेपाली नारीहरूको महान् पर्व हरितालिका तीज २०८२ को पावन अवसरमा सम्पूर्ण आमा, दिदीबहिनी तथा परिवारजनमा हार्दिक शुभकामना व्यक्त गर्दछौं।

भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ सम्बन्धी प्रतिवेदन पारित 21/08/2025

https://www.ratopati.com/story/508349/report-on-the-bill-to-amend-some-nepal-acts-related-to-land-2082-passed

भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ सम्बन्धी प्रतिवेदन पारित काठमाडौँ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२...

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Address

Singhdurbar
Kathmandu
44600