03/06/2026
Melamchi Municipality-मेलम्ची नगरपालिका
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Melamchi Municipality-मेलम्ची नगरपालिका, Government Organization, MELAMCHI MUNICIPALITY/11, Kathmandu.
03/06/2026
03/06/2026
योजनाहरूको अन्तिम भुक्तानी सम्बन्धी सार्वजनिक सुचना
03/06/2026
मेलम्ची नगरपालिका र जल तथा मौसम विज्ञान विभाग को संयुक्त आयोजनामा तथा RIMES को आर्थिक सहयोगमा मौसम पूर्वानुमान तथा जलवायु आँकलन कार्यशाला मिति २०८३ जेठ १९ गते सफलतापूर्वक सम्पन्न गरिएको छ। कार्यक्रमको अध्यक्षता नगर प्रमुख श्री आइतमान तामाङज्युले गर्नु भएको थियो भने कार्यक्रममा उप-प्रमुख श्री उमा प्रधानज्यु, सुरक्षा निकायको प्रमुखज्युहरु,मेलम्ची न.पाको विपद् स्वयंमसेवकहरु, पाँचपोखरी थाङ्पाल गाँउपालिका र इन्द्रावती गाँउपालिकाको प्रतिनिधिहरु, विपद् क्षेत्रमा कार्यरत संघ संस्थाहरुको उपस्थिति रहेको थियो ।
02/06/2026
राष्ट्रिय परिचयपत्र वितरण बन्द सम्बन्धी सूचना
31/05/2026
मेलम्ची नगरपालिका, इन्द्रध्वज गण, सुरक्षा गुल्म तथा सिन्धुपाल्चोक जिल्लाका अन्य सुरक्षा निकायहरूको सहकार्यमा २०८३ साल जेष्ठ१४ गते ̎अभ्यास मनसुन ६̎ कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको छ। कार्यक्रममा विपद् पूर्वतयारी, खोज तथा उद्धारका विभिन्न आधुनिक तथा व्यवहारिक तरिकाहरूको डेमोन्स्ट्रेशन गरिएको थियो।उक्त कार्यक्रमले आपतकालीन अवस्थाको तयारी र समन्वयलाई थप प्रभावकारी बनाउन सहयोग पुर्याएको छ।
27/05/2026
सफल उम्मेदवार सिफारिस सम्बन्धी सूचना
27/05/2026
आन्तरिक रोजगार प्रबर्द्धनका लागि मेलम्ची नगरपालिकाको आयोजनामा ४ दिने वैदेशिक रोजगारी बाट फर्किएका ब्यक्तीहरुलाई अभिमुखिकरण तथा उधमशिलता प्रबर्द्धन कार्यक्रम मेलम्ची नगरपालिकाका उप प्रमुख उमा प्रधानको प्रमुख आतिथ्यतामा मेलम्ची नगरपालिकाका प्रशासकिय अधिकृत झपेन्द्र राज खरेलको विशिष्ट आतिथ्यतामा र मेलम्ची नगर उद्योग वाणिज्य संघका अध्यक्ष पुष्कर प्रसाद धितालको विषेश आतिथ्यतामा सम्पन्न भएको छ ।
कार्यक्रममा मेलम्ची नगर पालिका वडा नम्बर ११ का महिला वडा सद्स्य एवम व्यावसायि प्रतिमा धिताल व्यावसायि एवम नगर उद्योग वाणिज्य संघका उपाध्यक्ष सुवास बानियाँ महिला आत्म निर्भरता केन्द्र का प्रतिनिधि कालिमाया वाईवा लगाएतको उपस्थिति रहेको थियो ।
27/05/2026
मेलम्ची नगरपालिकाको आयोजनामा मेलम्ची नगरपालिका वडा नम्बर ८ मा संचालित गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तरगत सिलाई बुनाई सम्बन्धि ४ महिने व्यावसायिक सीप विकास तालिम मेलम्ची नगरपालिकाका उप प्रमुख उमा प्रधान ज्युको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
26/05/2026
शिक्षक पदपूर्तिका लागि विज्ञापन
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the business
Website
Address
Kathmandu
45310
Opening Hours
| Monday | 10:00 - 17:00 |
| Tuesday | 10:00 - 17:00 |
| Wednesday | 10:00 - 17:00 |
| Thursday | 10:00 - 17:00 |
| Friday | 10:00 - 17:00 |
| Sunday | 10:00 - 17:00 |
