02/10/2025
विजया दशमी २०८२ को उपलक्ष्यमा सुख, समृद्धि, सुुस्वास्थ्य तथा उत्तरोत्तर प्रगतीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।
Social service is essential for creating more just, equitable, and compassionate societies where everyone has the opportunity to thrive.
02/10/2025
विजया दशमी २०८२ को उपलक्ष्यमा सुख, समृद्धि, सुुस्वास्थ्य तथा उत्तरोत्तर प्रगतीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।
22/09/2025
दशैंको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएको सम्पूर्णमा शुभकामना । यो अवसरले तपाईं र तपाईंको परिवारमा खुशी र शान्ति भरियोस्। सबैको घर आँगनमा रमाइलो छाओस्।
The Grandest, Longest and Most Auspicious Festival in Nepal
HAPPY DASHAIN
#घटस्थापना #शुभदशैं
01/04/2025
प्रकृति प्रेमी, सालिन व्यक्तित्व र सहयोगी मित्र शिव हरी सापकोटाको आज पर्न गएको शुभ जन्मदीनको उपलक्ष्यमा सु–स्वास्थ्य, समृद्धि एवम् सफलताको आत्मीय शुभकामना व्यक्त गर्दछौं ।
शान्ति साथी समूह परिवार
31/03/2025
Dear Gabbar Subedi, May your birthday be the start of a year filled with new opportunities, accomplishments, and endless joy.
09/03/2025
Dear Ganga Ram Shrestha, May your birthday be the start of a year filled with new opportunities, accomplishments, and endless joy. Happy Birthday! 🎂🎂
Ganga Ram Shrestha
09/03/2025
स्कूल जीवनका सहपाठी एवं सहृदयी मित्र सुशान्त डंगोलको सुपुत्र सुवास डंगोलको शुभविवाह सम्पन्न भएको छ। सम्पूर्ण डंगोल परिवारलाई हार्दिक बधाई एवं नवविवाहित वर वधुलाई सुखद वैवाहिक जीवनको शुभकामना!
14/12/2024
Happy Anniversary
Dear Nem Dorje Tamang & Sumina Lama.
May god give all the happiness you deserve.
Best Wishes for Old buddies.
Enjoy your special day.
Cheers
09/12/2024
Happy Anniversary dear Yadu and Bhauju 🙏🎊🎉
Congratulations 🎈
07/12/2024
Wishing you an extraordinary year ahead filled with exciting opportunities, new achievements, and beautiful moments.
🎉🎉 Happy Birthday Dear Samir Sager.
SVG family 🎂🎂🎉🎉🎉
“रक्तदान जीवनदान” भन्ने मुलमन्त्रलाई आत्मसात गर्दै श्री शान्ति विद्यागृह मा.वि को हीरक महोत्सव २०७९ को अवसरमा आयोजनामा भएको बृहत रक्तदान कार्यक्रम
मितिः २०७९ आषाढ १८ गते