11/08/2024
हामिले जानी राख्ने कुराहरु
Hello Every One Myself Dinesh Prasad Yadav Public Health inspector government of Nepal
11/08/2024
हामिले जानी राख्ने कुराहरु
11/08/2024
02/08/2024
स्तनपान सम्बन्धमा जान्नैपर्ने कुराहरु :
- आमाको दूध शिशुको लागि अमृत समान हो र यसले शिशुको रोगसंग लड्न सक्ने क्षमतालाई बढाउँछ।
- शिशु जन्मिए पछि जतिसक्दो चाँडो (१ घण्टा भित्र) आमाको दुध (विगौती दूध) खुवाऔं।
- शिशुलाई जन्मेदेखि ६ महिना पुरा नभएसम्म आमाको दूध मात्र खुवाऔं।
- स्तनपानले महिलाहरूमा स्तन क्यान्सर र पाठेघरको क्यान्सर हुने जोखिमलाई कम गर्दछ।
स्तनपान सम्बन्धि उचित परामर्श तथा थप जानकारीका लागि नजिकैको स्वास्थ्य संस्था वा महिला सामुदायिक स्वास्थ्य स्वयं सेविकालाई सम्पर्क गर्नुहोला।