Council Of GenZ Nepal

Directions Contact the organization

Council Of GenZ Nepal The official Council of Gen Z Nepal, influenced under the leadership of Sudan gurung (Home Minister Of Nepal ) With Genz .

Led by President Aditya Singh and Vice President Prajwal Bhattarai | We work For Better Nepal 🇳🇵

16/10/2026

As we celebrate the vibrant festivals of Dashain, Tihar, and Chhath Puja, we don't just look back at our traditions; we look forward to the future we are building. The "Council of Gen Z Nepal" stands for unity, resilience, and progress. We honor the legacy of our ancestors by carrying their values into the digital age.
​May the strength of Durga, the prosperity of Lakshmi, and the discipline of the Chhath Sun inspire us to lead with purpose and compassion. Let’s lead the way!
​Jaya Nepal! 🇳🇵

゚

14/10/2026

Notice! Isp Nepal

11/10/2026

गृह मन्त्री सुदन गुरुङज्यू तथा हाम्रो विशेष टोलीसहित आज राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) मा एक उच्चस्तरीय बैठक सम्पन्न भयो।
​गएराति गोरखामा आएको बाढी-पहिरोले पुर्‍याएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै प्रभावकारी राहत तथा उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल (APF) र नेपाली सेना निरन्तर मैदानमा खटिएका छन्। प्रभावित क्षेत्रमा राहत र उद्धार कार्यलाई अझ तीव्र र प्रभावकारी बनाउन गृह मन्त्रालयले एकीकृत योजनासहित काम अघि बढाएको छ।
​संकटको यो घडीमा सम्पूर्ण नागरिकहरूलाई धैर्य धारण गर्न र सतर्कता अपनाउन हार्दिक अनुरोध गर्दछौं।

Council Of GenZ Nepal Nepal Police Nepali Army

Emergency numbers:
• Ambulance: 102
• DEOC: 1234
• DPO Gorkha: 9856061190
• Asst. CDO: 9856057778
सुरक्षित रहनूहोला 🙏🙏🙏

Council Of Genz Nepal | President

Aditya Singh

゚

08/10/2026

नजिकिँदो चाडपर्वको मौका छोपेर हवाई भाडा दर बढाएको भन्ने गुनासो आइरहेको छ।
त्यसैले सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यूको निर्देशन र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल (गनेस)ज्यूको सक्रियतामा उक्त गुनासो सम्बोधन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले आज सम्बन्धित आन्तरिक वायुसेवा कम्पनीका पदाधिकारी तथा प्रतिनिधिलाई छलफलमा बोलायो।

उक्त छलफलमा क्यान र आन्तरिक वायुसेवा कम्पनीका पदाधिकारी र प्रतिनिधिबीच स्वीकृत भाडादरभन्दा सस्तोमा टिकट बिक्री वितरण गर्ने/गराउने र सो भाडादरबारे सूचना सम्बन्धित वायुसेवाको बिक्री वितरण प्लेटफर्ममा प्रकाशन गर्ने सहमति भएको छ।

२०७२ मंसिर २७ गते तत्कालीन पर्यटनमन्त्री स्तरीय निर्णयअनुसार आन्तरिक हवाई सेवाको न्यूनतमदेखि उच्चतम भाडादर निर्धारण गरिएको थियो।

07/10/2026

Official Release - Advisory


03/10/2026

अरे वा! राम बहादुर बिष्टजी त काठमाडौँ ट्राफिक प्रहरीको सबैभन्दा 'प्रिय' र 'नियमित' ग्राहक पो बन्नुभएछ! 🤑 प्रत्येक ३ दिनमा एउटा जरिवाना – उहाँको त ट्राफिक प्रहरीसँगको नाता अलि बढी नै गहिरो देखिन्छ! 😂 सायद उहाँले जरिवानालाई 'पकेट मनी' वा 'नियमित लगानी' जस्तै सम्झिनुभो कि क्या हो! ६ वर्षमा ७२९ पटक – उहाँको अनुशासनलाई त मान्नैपर्छ, नियम मिच्नमा उहाँको कति ठूलो संकल्प! 🤔 ट्राफिक प्रहरीलाई 'बिजनेस' दिएकोमा उहाँलाई एउटा सानो पुरस्कार पनि दिनुपर्ने हो कि! खैर, हामीले त रमाइलो मात्र गरेको हो, तर सडक सुरक्षाको कुरा मजाक होइन। राम बहादुरजीको यो 'रेकर्ड' सुन्दा अचम्म लाग्छ! 😂

゚

आज हाम्रा आदरणीय अध्यक्ष श्री आदित्य सिंहज्यूले गृह मन्त्रालय र खेलकुद मन्त्रालयका उच्च अधिकारीहरूसँग विशेष छलफल गर्नुभए...
16/09/2026

आज हाम्रा आदरणीय अध्यक्ष श्री आदित्य सिंहज्यूले गृह मन्त्रालय र खेलकुद मन्त्रालयका उच्च अधिकारीहरूसँग विशेष छलफल गर्नुभएको छ। देशका युवाहरूलाई ऊर्जावान् बनाउन र खेल क्षेत्रको समग्र विकासका लागि यो बैठक कोशेढुङ्गा साबित हुनेछ। 🇳🇵⚽️

Aditya Singh

​

10/09/2026

इतिहास साक्षी छ, जब-जब यो देशमा युवा जाग्यो, तिनले पुराना र भ्रष्ट पर्खालहरू ढालेकै हुन्। GenZ शहीद स्मारक दिवसको यो क्षण केवल सम्झना मात्र होइन, अधिकार र परिवर्तनको निरन्तर चेतावनी पनि हो। गलत पुस्तासँग टकराएका छौ— यो चेतना अब रोकिने छैन। झोले ग्याङ , भ्रष्ट र पुराना नेताहरू

Sudan Gurung

​ ゚

08/09/2026

आज **'शहीद स्मृति दिवस'**को पावन अवसरमा हाम्रो सुरक्षाका लागि अहोरात्र खटिनुभएका नेपाल प्रहरीका २०० भन्दा बढी र सशस्त्र प्रहरी बल (APF) का ५० भन्दा बढी सुरक्षाकर्मी साथीहरूलाई हाम्रो तर्फबाट हार्दिक सलाम तथा खाजा वितरण! 🫡🇳🇵
​देश र जनताको सुरक्षाका लागि दिन-रात नभनी खटिने हाम्रा वास्तविक नायकहरू (Real Heroes) लाई सम्मान गर्न पाउँदा एकदमै गर्व महसुस भएको छ। तपाईंहरूको यो निस्वार्थ सेवा र समर्पणप्रति हाम्रो उच्च सम्मान छ! 🙏✨

Council Of GenZ Nepal
Aditya Singh

​
​

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Council Of GenZ Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Council Of GenZ Nepal:

Shortcuts

Share

Category