CPN-Uml Ktm Metropolitan 08

CPN-Uml Ktm Metropolitan 08

Share

politics/social work

06/03/2026

आदरणीय आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरू,
प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेको पक्षमा सूर्य चिन्हमा मतदान गरी सहयोग गर्नुहुने सम्पूर्ण मतदाताप्रति काठमाडौँ महानगरपालिका वडा नं. ८ निर्वाचन परिचालन कमिटी हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछ।
तपाईंहरूले देखाउनुभएको विश्वास, साथ र समर्थन हाम्रो लागि ठूलो ऊर्जा हो। जनताको विश्वासलाई सम्मान गर्दै समृद्ध वडा र समृद्ध राष्ट्र निर्माणका लागि हामी अझ जिम्मेवार र सक्रिय भएर लागिरहने प्रतिबद्धता व्यक्त गर्दछौं।
धन्यवाद!
नेकपा एमाले
वडा नं. ८ निर्वाचन परिचालन कमिटी
काठमाडौँ महानगरपालिका

02/03/2026
02/03/2026

Happy Holi 🙏🏻

27/02/2026

Rajan Bhattarai Rajan Bhattarai

26/02/2026
Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address

Ktm 08
Kathmandu