31/08/2025
अविरल वर्षाका कारण गाम्चा सामुदायिक वन तथा सँगैको बस्तीमा थप जोखिम बढेको छ । केहि दिन अघिको भन्दा हाल पहिरो संगै रुखहरू दल्ने क्रम बढेको जानकारी गराउँदछौं ।
अनुरोध: नजिकैको बस्तीहरुलाई सतर्क रहनुहुन पनि हार्दिक अनुरोध गर्दछौं । 🙏
28/08/2025
अविरल वर्षाका कारण गाम्चा सामुदायिक वनको केहि स्थानमा पहिरो गई केहि रुखहरु ढलेका छन्, भने पहिरोको उच्च जोखिम रहेको छ ।
11/07/2025
~ निमन्त्रणा ~
सरसफाई कार्यक्रममा हार्दिक निमन्त्रणा गर्दछौँ ।
23/06/2025
डिभिजन वन कार्यालय काठमाडौंको सहयोगमा सव डिभिजन वन कार्यालय गोकर्णको सहभागितामा गोकर्णेश्वर-३, गाम्चा सामुदायिक वन अन्तर्गत गाम्चा स्थित लाक्पासी डोलमा पानीको मुल जलाधार संरक्षण, धारा निर्माण तथा वृक्षारोपण गरिएको छ ।
20/06/2025
निरन्तर श्रमदानको चौथो दिन :
धारा निर्माण तथा वृक्षारोपणका लागि निरन्तरण श्रमदानको चौथो दिन 🌿