27/05/2025
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान (TU ग्राउन्ड)
स्थान: कीर्तिपुर, वाग्मती प्रदेश
स्थिति: निर्माणाधीन
एक पटक सम्पन्न भएपछि, यो मैदान नेपालको प्रमुख क्रिकेट स्थल बन्ने अपेक्षा गरिएको छ, जुन घरेलु र अन्तर्राष्ट्रिय खेलहरू आयोजना गर्न सक्षम हुनेछ।
🙏🏽🙏🏽🙏🏽
23/04/2025
White Creation Pvt.Ltd का संस्थापक कोषाध्यक्ष मेरो प्रिय मित्र राजकुमार घिमिरे ज्यु लाई जन्मदिन को हार्दिक मंगलमय शुभकामना मित्र तपाईंको जीवन सधै खुसि, स्वास्थ र सफलताले भरि रहाेस आजकाे याे विशेष दिनले आपार सन्तोष र आनन्द ल्याओस भनी फेरि पनि मित्र जन्मदिनकाे लाखाै लाख शुभकामना 🎂🎂
20/03/2025
आजबाट शुरु हुन गइरहेको माध्यमिक शिक्षा परीक्षा (SEE) २०८१ मा सहभागी हुने सम्पूर्ण परीक्षार्थीहरुलाई सफलताको हार्दिक शुभकामना !
08/03/2025
अन्तर्राष्ट्रिय नारी दिवसको हार्दिक शुभकामना।